नेपाल टेलिकमको ब्याट्री चोरी गर्ने पक्राउ
मंगलबार, भदौ २२, २०७८
गुल्मीका सडकमा एक अर्ब खर्च परिणाम न्यून
मंगलबार, भदौ २२, २०७८
गुल्मीको इस्मा गुर्बाबाट हस्तिचौर स्वास्थ्यचौकीसम्म करिब चार किलोमिटर सडक बनाउन इस्मा गाउँपालिकाले आव २०७५/७६ मा तीन लाख बजेट उपलब्ध गराएकोमा देउराली मुनिसम्म करिब एक किमी मात्र सडक खनियो ।
कुसे औंसी र पितृ सम्मान
मंगलबार, भदौ २२, २०७८
आज कुसे औंसी अर्थात् पितृलाई सम्झने दिन । प्रत्येक वर्ष भाद्र कृष्ण पक्षको अमावश्यालाई कुसे औंसी भनिन्छ । आजको दिन प्रत्येक धार्मिक कार्यको लागि अति आवश्यक पवित्र तृण अर्थात् घाँस याने कुसलाई विधिपूर्वक मन्त्रोच्चारण गरी घरमा भित्राइन्छ । वास्तवमा कुस एक प्रकारको झार हो जसलाई भगवान श्री विष्णु मानेर पूजा...
आज कुसे औंसी, बाबुको मुख हेर्ने दिन
मंगलबार, भदौ २२, २०७८
आज कुसे औसी अर्थात् बाबुको मुख हेर्ने दिन । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ ।
सधैं पिताको सम्मान गरौं
मंगलबार, भदौ २२, २०७८
भाद्र कृष्ण औँसी अर्थात् कुसेऔँसी नेपाली समाजमा बाबुको मुख हेर्ने पर्वका रूपमा मनाइन्छ । हुन त हरेक आँैसीलाई दिवंगत पितृहरूको नाममा श्राद्ध–तर्पण तथा दान गर्ने विशेष दिनका रूपमा लिइन्छ तर यो औँसीमा भने दिवंगत मात्र नभएर जीवित बाबुको पनि सम्मान गरिन्छ । यो पर्व आफैमा राम्रो छ ।
तीन दिनदेखि बालक सम्पर्कविहीन
सोमबार, भदौ २१, २०७८
गुल्मीको इस्मा गाउँपालिका–४ दोहलीका १५ वर्षीय बालक तीन दिनदेखि सम्पर्कविहीन भएका छन् ।
हुन्डाईले ल्यायो ‘अल न्यू टुसान’ बजारमा
सोमबार, भदौ २१, २०७८
हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘अल न्यू टुसान’ सार्वजनिक गरेको छ । हुन्डाईले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै फ्यूचरस्टीक डिजाइनमा तयार पारेको नयाँ जेनेरेशन टुसान नेपाली बजारमा ल्याएको हो ।
अधिकांश स्थानमा वर्षा
सोमबार, भदौ २१, २०७८
मनसुनी वायुको प्रभावका कारण देशभर अधिकांश स्थानमा वर्षा भएको छ । मंगलबार साँझसम्म पानी पर्ने छ । पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यूनचापीय मनसुनको साथै स्थानीय वायुको प्रभावले मनसुन सक्रिय भई देशको अधिकांश स्थानमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए ।
इराकमा १३ सुरक्षाकर्मीको मृत्यु
सोमबार, भदौ २१, २०७८
किर्कुक प्रान्तमा इस्लामिक स्टेट (आइएस) ले शनिबार राति प्रहरी चौकीमा आक्रमण गरेको छ ।
साताव्यापी ट्राफिक सचेतना कार्यक्रम सकियो
सोमबार, भदौ २१, २०७८
जिल्लामा साताव्यापी ट्राफिक सचेतना कार्यक्रम सकिएको छ । बढ्दो दुर्घटना न्यूनीकरणका लागि सञ्चालन गरिएको सचेतना कार्यक्रम सकिएको हो ।
पाल्पामा लघुतम उपविधा ‘त्रिशूल’ को जन्म
सोमबार, भदौ २१, २०७८
पछिल्लो समय नेपाली साहित्य क्षेत्रमा नयाँ –नयाँ विधाहरुको विकास हुँदै गएको छ । समाजमा थुप्रै साहित्यकारहरुको उदय भएसँगै नयाँ–नयाँ विधाहरुको पनि जन्म भएको हो ।
पाल्पामा काँग्रेसको चुनावी सरगर्मी बढ्यो, आज वडा अधिवेशन हुँदै
सोमबार, भदौ २१, २०७८
पाल्पामा नेपाली काँग्रेसमा चुनावी सरगर्मी बढेको छ । पार्टीको १४औँ महाधिवेशनको वडा तहबाट अधिवेशनको सुरुवात हुन लागेपछि यतिबेला नेपाली काँग्रेसभित्रको माहोल निर्वाचनमय बनेको छ ।
यामाहाले ल्यायो ‘रेस फर द एस’ फेस्टिभ अफर
सोमबार, भदौ २१, २०७८
यामाहा मोटर साइकल तथा स्कुटरहरुको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले दशैं तिहार लक्षित योजना ल्याएको छ ।


