Shittalpati
ग्लोबल बैंकका ग्राहकलाई एनसेलको सिम सित्तैमा
ग्लोबल बैंकका ग्राहकलाई एनसेलको सिम सित्तैमा ग्लोबल आइएमई बैंकका ग्राहकहरुले एनसेलको सिम सित्तैमा पाउने भएका छन् ।
गुल्मेलीको मिलन पाल्पामा
गुल्मेलीको मिलन पाल्पामा पेशा, व्यवसाय, रोजगार र अध्ययनको शिलशिलामा गुल्मीबाट पाल्पामा बसोवास गर्दै आएका गुल्मेलीहरुको मिलन भएको छ । २०७२ सालमा स्थापना भएको गुल्मेली संगम पाल्पाले बुधबार पाल्पाको तानसेनमा गुल्मेलीहरुको मिलन गराएको हो ।
गुल्मीमा पहिलो पटक स्क्रयाबल प्रतियोगिता
गुल्मीमा पहिलो पटक स्क्रयाबल प्रतियोगिता जिल्लामा पहिलो पटक जिल्लास्तरीय स्क्रयाबल प्रतियोगिता भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका ८ मा रहेको सिद्धबाबा माध्यमिक विद्यालयको आयोजनामा स्क्र्याबल प्रतियोगिता भएको हो ।
श्रीनगर सांस्कृतिक डबलीको निर्माण कार्य अन्तिम चरणमा
श्रीनगर सांस्कृतिक डबलीको निर्माण कार्य अन्तिम चरणमा पाल्पाको तानसेन नगरपालिका–५ कैलाश नगरमा श्रीनगर सांस्कृतिक डबलीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पाल्पाको कला संस्कृति तथा यहाँको ऐतिहासिक पक्षको प्रचार–प्रसार गरी पर्यटक भित्रियाउन प्रदेश सरकारको योजना अनुसार काम अगाडि बढाएको बताइएको छ ।
आज छठ पर्व मनाइँदै
आज छठ पर्व मनाइँदै आज छठ पर्वको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो ।
सनराइज बैंकले ७ प्रतिशत लाभांश दिने
सनराइज बैंकले ७ प्रतिशत लाभांश दिने सनराइज बैंकले बैंकका शेयरधनीलाई ७ प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ६.६५ प्रतिशत शेयर लाभांश र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
संघीयता र कार्यान्वयनमा उठेका सवाल
संघीयता र कार्यान्वयनमा उठेका सवाल ‘हामी हाम्रो व्यवहार आफै सञ्चालन गर्दछौ अधिकार चाहियो भनेर छुट्टिएर बसेका छोराहरुको सम्पूर्ण व्यवस्थापन र परिवार सञ्चालनको खर्च बाबु आफैले नै बेहोरे जस्तै भएको छ नेपालको संघीयताको अभ्यास ।’
छठ पर्वको महत्व
छठ पर्वको महत्व छठ पनि एक महत्वपूर्ण चार्ड हो । यो विशेष गरी तराई क्षेत्रमा मनाईने प्रमुख पर्व हो । यो पर्व नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सकिएलगत्तै सुरू हुने गर्दछ ।
वित्तीय कारोबारमा अब्बल बन्दै पाल्पाको बगनासकाली सहकारी
वित्तीय कारोबारमा अब्बल बन्दै पाल्पाको बगनासकाली सहकारी मुलुकको अर्थनीतिमा सरकारले सहकारी क्षेत्रलाई पनि एक खम्बाको रुपमा राखेपछि यो क्षेत्र फस्टाएको छ । पाल्पाका केही सहकारी संस्थाहरुले पछिल्लो समय वित्तीय सेवामा फड्को नै मारेका छन् ।
पाल्पामा मंगलबार २१ नयाँ संक्रमित थपिए
पाल्पामा मंगलबार २१ नयाँ संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा थप २१ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा २१ जनामा संक्रमण पुष्टि भएको हो ।
राष्ट्रियसभा २० सदस्यको फागुन २१ मा पदावधि सकिँदै
राष्ट्रियसभा २० सदस्यको फागुन २१ मा पदावधि सकिँदै राष्ट्रियसभाका उपाध्यक्षसहित एकतिहाइ सदस्यको आगामी फागुन २१ गते पदावधि सकिँदैछ । चारवर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी गुरुङसमेत रहेका छन् ।
कालीगण्डकीमा सञ्चालित वडास्तरीय पुरुष, महिला भलिबल प्रतियोगिता सकियो
कालीगण्डकीमा सञ्चालित वडास्तरीय पुरुष, महिला भलिबल प्रतियोगिता सकियो स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा सञ्चालन भएको वडास्तरीय पुरुष, महिला भलिबल प्रतियोगिता सकिएको छ । बिर्घा युथ क्लब कालीगण्डकी गाउँपालिकाको आयोजनामा भएको उक्त प्रतियोगिता सकिएको हो ।
Weather Update