Shittalpati
भवन तथा बाटो निर्माणकर्मी संघले मनायो साधारण सभा, श्रमिक वर्गको समस्यामा निर्माणकर्मी संघ
भवन तथा बाटो निर्माणकर्मी संघले मनायो साधारण सभा, श्रमिक वर्गको समस्यामा निर्माणकर्मी संघ श्रमिक, मजदुर तथा निर्माणकर्मीहरुको साझा संस्था भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पा श्रमिक वर्गहरुको समस्यामा लागि परेको देखिएको छ । संघ श्रमिक वर्गहरुमा परेका हरेक समस्यामा अभिभावकीय भूमिकामा देखिएको हो । उसले श्रमिक, मजदुर वर्गमा परेका समस्या र पर्न सक्ने सम्भावित समस्याका विषयमा चासो देखाएको देखिन्छ । संघका अध्यक्ष सुरेशकुमार...
गुल्मीमा चार बालबालिकाको उद्धार
गुल्मीमा चार बालबालिकाको उद्धार गुल्मीमा लामो समयदेखि अभिभावकविहीन चार बालबालिकालाई एसोएस बालग्राम भैरहवाले उद्धार गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पहलमा मदाने गाउँपालिकाका दुई र मालिकाका दुई बालबालिकालाई एसओएसले संरक्षण गरेको हो ।
भ्रष्टाचार विरुद्ध दिवसको सार्थकता
भ्रष्टाचार विरुद्ध दिवसको सार्थकता आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइदै छ । राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखलाई भ्रष्टाचार विरुद्धको दिवस मनाउन थालिएको हो । नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको हो ।
स्वरोजगार बनाउने कार्यक्रम ल्याउन माग
स्वरोजगार बनाउने कार्यक्रम ल्याउन माग सशस्त्र द्वन्द्वपीडितका माग सम्बोधन हुने गरी नीति, योजना र बजेट निर्माण गरी कार्यान्वयन गर्न माग गरिएको छ । एड्भोकेसी फोरम नेपालले मंगलबार बुटवलमा आयोजित न्याय तथा परिपूरण सम्बन्धमा लुम्बिनी प्रदेश सरकारको नीति योजना तथा बजेटमाथि द्वन्द्वपीडितको चासो तथा छलफल कार्यक्रममा सहभागीले आफूहरूलाई राहतभन्दा स्वरोजगार बनाउने खालका कार्यक्रम ल्याउन सरकारलाई सुझाव...
वृज सिमेन्टद्वारा पाल्पाका निर्माणकर्मी पुरस्कृत
वृज सिमेन्टद्वारा पाल्पाका निर्माणकर्मी पुरस्कृत वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिले पाल्पाका निर्माणकर्मीहरुलाई पुरस्कृत गरेको छ । कम्पनीले ‘एक्सपर्ट मेसन क्लब’ योजना अन्र्तगत सबै भन्दा धेरै सिमेन्ट प्रयोग गर्ने निर्माणकर्मीलाई पुरस्कृत गरेको हो ।
भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पाले मनायो ११ औं साधारण सभा
भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पाले मनायो ११ औं साधारण सभा श्रमिक, मजदुर तथा निर्माणकर्मीहरुको साझा संस्था भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पाले ११ औं साधारण सभा मनाएको छ । संघले बुधबार तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी सभा मनाएको हो ।
गुल्मीमा सवारी चालकलाई ट्राफिक सचेतना
गुल्मीमा सवारी चालकलाई ट्राफिक सचेतना जिल्ल्लामा सवारी चालकहरुका लागि ट्राफिक सचेतना प्रवद्र्धन सम्बन्धी कार्यक्रम गरिएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयको व्यवस्थापनमा तम्घासमा सवारी चालक तथा यातयात व्यवसायीहरुलाई ट्राफिक सचेतना प्रदान गरिएको हो ।
पाल्पामा भएका छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
पाल्पामा भएका छुट्टाछुट्टै घटनामा दुईको मृत्यु जिल्लामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । रामपुर नगरपालिका र निस्दी गाउँपालिकाका छुट्टाछुट्टै स्थानमा भएको घटनामा दुई जनाको मृत्यु भएको हो ।
विद्यार्थीलाई स्काउ पोसाक वितरण
विद्यार्थीलाई स्काउ पोसाक वितरण जिल्लाको एक विद्यालयमा विद्यार्थीहरुलाई स्काउट पोसाक वितरण गरिएको छ । विद्यालयमा स्काउटिङ शिक्षा पु¥याउने उद्देश्यले तम्घासमा रहेको महेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई स्काउट पोसाक वितरण गरिएको हो ।
अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण
अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण विश्वमा पछिल्लो समयमा फैलिँदै गएको कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढ्न नदिनका लागि गुल्मीका स्थानीयस्तरमा सहयोगदाताहरूले पुनः स्वास्थ्य सामग्री उपलब्ध गराउन सुरु गरेका छन् ।
अक्सिजन प्लान्ट सञ्चालनमा नआउदै सामानमा खिया
अक्सिजन प्लान्ट सञ्चालनमा नआउदै सामानमा खिया जिल्लाको सदरमुकाम तम्घासमा सञ्चालनमा ल्याउन लागिएको अक्सिजन प्लान्ट सञ्चालनमा नआउदै सामानमा खिया लाग्न थालेको छ । प्लान्ट निर्माणको काममा ढिलाई भएपछि सामानमा खिया लाग्न थालेको हो । अक्सिजन उत्पादन गर्ने गरी प्लान्ट निर्माण कार्य अगाडि बढाइए पनि काम समयमै नहुँदा यहाँ प्रयोग हुने सामग्रीहरुमा खिया लाग्नुको साथै जीर्ण बन्दै गएका...
तानसेन नगर सरकारले दियो कृषकलाई घाँसको बिउ
तानसेन नगर सरकारले दियो कृषकलाई घाँसको बिउ जिल्लाको तानसेन नगर सरकारले कृषकहरुलाई घाँसको बिउ दिएको छ । यहाँका कृषि सहकारी, तथा पशु सहकारी, दूग्ध सहकारी, विभिन्न कृषि समूह, व्यक्तिगत कृषि फार्महरुलाई कृषि तथा पशु शाखाले घाँस तथा च्याउको विउ वितरण गरेको हो ।
Weather Update