Shittalpati
पाल्पामा लायन्स र लियो क्लवले मनाए मधुमेह दिवस
पाल्पामा लायन्स र लियो क्लवले मनाए मधुमेह दिवस जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशिल रहेका लायन्स र लियो क्लवले मधुमेह दिवस मनाएका छन् ।
पाल्पाबाट एमालेका १६ प्रतिनिधि निर्विरोध चयन
पाल्पाबाट एमालेका १६ प्रतिनिधि निर्विरोध चयन नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको लागि पाल्पाबाट १६ जना महाधिवेशन प्रतिनिधीहरु निर्विरोध चयन भएका छन् ।
थप चार स्थानमा मेगा बैंकको शाखारहित बैंकिङ सेवा
थप चार स्थानमा मेगा बैंकको शाखारहित बैंकिङ सेवा  बैंकिङ पहुँचभन्दा बाहिर रहेका नेपालीहरूलाई सहजै बैंकको पहुँचमा ल्याउने गरी मेगा बैंकले देशभर नयाँ शाखा विस्तार अभियानलाई तीव्रता दिएको छ ।
आनन्द सहकारीको साधारण सभा, समृद्धिको यात्रामा फड्को मार्दै
आनन्द सहकारीको साधारण सभा, समृद्धिको यात्रामा फड्को मार्दै जिल्लाको सदरमुकाम तानसेनमा २०६७ साल कार्तिकमा स्थापना भएको आनन्द बचत तथा ऋण सहकारी संस्थाले छोटो समयमै समृद्धिको यात्रामा फड्को मारेको छ ।
मधुमेहबारे सावधानी अपनाऔँ
मधुमेहबारे सावधानी अपनाऔँ आज विश्व मधुमेह दिवस नेपालमा विविध कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष अंग्रेजी महिनाको सेप्टेम्बर २९ तारिखका दिन यो दिवस मनाइन्छ ।
गुल्मीमा काँग्रेस महाधिवेशनको तयारी तीव्र
गुल्मीमा काँग्रेस महाधिवेशनको तयारी तीव्र जिल्लामा नेपाली काँग्रेसको १४ औं महाधिवेशनको प्रदेश, संघीय निर्वाचन क्षेत्रको अधिवेशनको तयारी तीव्र पारिएको छ । मंसिर ३ गते प्रदेश र मंसिर ६ गते हुने संघीय निर्वाचनको अधिवेशनको तयारी तीव्र पारिएको हो ।
निस्दीमा विषादी सेवनबाट एकको मृत्यु
निस्दीमा विषादी सेवनबाट एकको मृत्यु जिल्लाको निस्दी गाउँपालिका ३ मोहरियामा विषादी सेवनबाट एक व्यक्तिको मृत्यु भएको छ ।
लुम्बिनीलाई बालविवाहमुक्त प्रदेश बनाउने रणनीति सार्वजनिक
लुम्बिनीलाई बालविवाहमुक्त प्रदेश बनाउने रणनीति सार्वजनिक बालविवाह अन्त्यका लागि लुम्बिनी प्रदेशको रणनीति–२०७८ तयार भएको छ । सरकारको दश वर्षे रणनीति कानून, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले शुक्रबार बुटवलमा एक कार्यक्रम गरी सार्वजनिक गरेको हो ।
हिमालयन बैंकद्वारा नेपालपे क्यूआर सञ्चालन
हिमालयन बैंकद्वारा नेपालपे क्यूआर सञ्चालन हिमालयन बैंकले नेपालपे क्यूआर सञ्चालनमा ल्याएको छ । नेशनल पेमेन्ट स्वीचमा आवद्ध भइ नेपालपे क्यूआर सञ्चालन गर्न नेपाल क्लियरिङ्ग हाउससँग सम्झौता गरी यो सेवा सञ्चालनमा ल्याएको हो ।
कोरोना कायमै छ सचेत बनौं
कोरोना कायमै छ सचेत बनौं दुई वर्ष अघि चिनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसले विश्वलाई नै आक्रान्त पारेको छ ।
माथागढीमा निःशुल्क स्वास्थ्य परीक्षण, मुटु रोगी उत्साहित
माथागढीमा निःशुल्क स्वास्थ्य परीक्षण, मुटु रोगी उत्साहित पाल्पाको माथागढी गाउँपालिका ७ रहवासकी २७ वर्षीया विष्णु परियारमा विगत ५ वर्षअघिदेखि मुटुमा समस्या देखिएको थियो । उनको आर्थिक अवस्था निकै नै नाजुक भएकाले स्वास्थ्य परीक्षण गर्न सकेकी थिइनन् ।
Weather Update