Shittalpati
खाद्य स्वच्छता समूहको संयोजकमा सुवेदी
खाद्य स्वच्छता समूहको संयोजकमा सुवेदी खाद्य स्वच्छता समूहको संयोजकमा सुवेदी
राष्ट्रिय महिलाबिच भलिबलको तयारी अन्तिम चरणमा
राष्ट्रिय महिलाबिच भलिबलको तयारी अन्तिम चरणमा रानीमहल दरवार क्षेत्रमा यही चैत्र २४ गतेदेखी हुन लागेको राष्ट्रिय महिलाबिच भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । सञ्जय स्मृति प्रतिष्ठान काठमाडौंको आयोजना, राष्ट्रिय भलिबल संघको सहकार्यमा कालीगण्डकीको किनार रानीमहलको बगरमा हुन लागेको प्रथम सञ्जय स्मृति प्रतियोगिताको आवश्यक तयारी अन्तिम चरणमा पुगेको हो ।
दलित महिलालाई सिलाइ तालिम
दलित महिलालाई सिलाइ तालिम जिल्लाका दलित महिलाहरुका लागि सीपमूलक सिलाइ तालिम सञ्चालन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजनामा भगत सर्वजित शिल्प व्यवसाय सीप विकास तथा प्रवद्र्धन कार्यक्रम अन्तर्गत दलित महिलाई २ महिने नेपाली पोशाक सिलाइ तालिम सञ्चालन गरिएको हो ।
पूर्वखोलाको झिरुदीमा काँग्रेसको अभियान
पूर्वखोलाको झिरुदीमा काँग्रेसको अभियान नेपाली काँग्रेसले सञ्चालन गरेको ‘घर घर जाऔं काँग्रेसलाई जिताऔं’ अभियान अन्तर्गतको कार्यक्रम पूर्वखोला गाउँपालिका २ तल्लो झिरुदीमा भएको छ ।
शान्ति समाजको गुल्मीमा प्रदर्शन
शान्ति समाजको गुल्मीमा प्रदर्शन मानव अधिकार तथा शान्ति समाजले लुम्बिनी र गण्डकी प्रदेशका २१ जिल्लामा युद्व निषेध शान्ति विशेष लगायतका नाराका साथ एकैसाथ प्रदर्शन गरेको छ । गुल्मीमा पनि हिमालय बचाउँःनदी जोगाउँ, गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा ः सबैको अधिकार, युद्ध निषेधः शान्ति विशेष एवं लागूऔषध र दुव्र्यसनी विरूद्वको अभियान अन्तर्गत प्रदर्शन गरिएको...
राप्रपा पाल्पाको चुनावी तयारी बैठक
राप्रपा पाल्पाको चुनावी तयारी बैठक स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाको चुनावी तयारी बैंठक बसेको छ । चुनावमा कसरी जाने र आफ्ना उम्मेदवारलाई कसरी विजयी गराउने भन्ने विषयमा छलफल गर्न राप्रपाले तानसेनमा तयारी बैठक राखेको हो ।
पाल्पा र गुल्मीका एक लाख ४१ हजार बढी बालबालिकालाई टाइफाइडविरुद्ध खोप लगाइदैं
पाल्पा र गुल्मीका एक लाख ४१ हजार बढी बालबालिकालाई टाइफाइडविरुद्ध खोप लगाइदैं सरकारले देशैभर एकै चरणमा टाइफाइड विरुद्ध बालबालिकालाई खोप अभियान सुरु गरेको छ । खोप लगाउन छुटेका बालबालिकालाई अभियान पछि नियमित खोपमा टाइफाइड खोप लगाउने गरी अभियान सुरु गरेको हो । नजिकिँदो निर्वाचन, कोभिड विरुद्धको खोप अभियान, एसईई परीक्षा लगायत शैक्षिक सत्रको दोसाँधमा खोप अभियान सुरु हुने भएपछि स्वास्थ्य संस्थाहरु यतिबेला...
सरकारले फेरि बढायो गाडी भाडा
सरकारले फेरि बढायो गाडी भाडा सरकारले सार्वजनिक सवारीको भाडा पुन बढाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आइतबार अन्तरप्रदेश चल्ने लामो दूरीका सार्वजनिक सवारीको भाडा वृद्धि गरेको हो । अन्तर प्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढेको छ । दुई वा सोभन्दा बढी प्रदेश भई (राष्ट्रियस्तरका रुटमा) सञ्चालन हुने सार्वजनिक यातायातको...
कुनै पनि बहानाबाजी बनाएर स्वास्थ्य बिमा कार्यक्रम रोक्न मिल्दैन : काँग्रेस पाल्पा
कुनै पनि बहानाबाजी बनाएर स्वास्थ्य बिमा कार्यक्रम रोक्न मिल्दैन : काँग्रेस पाल्पा कुनै पनि बहानामा नेपाल सरकारले जनतालाई उपलब्ध गराएको सुविधा रोक्न नमिल्ने नेपाली काँग्रेस पाल्पाले जनाएको छ । नेपाली काँग्रेसका गगनकुमार थापा स्वास्थ्य मन्त्री भएको समयमा ल्याएको स्वास्थ्य बिमा कार्यक्रमलाई विभिन्न बहानामा कमजोर गराउने प्रयत्न भैरहेको भन्दै बहानाबाजी नगर्न र सहज रुपमा सेवा निरन्तर दिनु अहिले आवश्यक रहेको काँग्रेसको ठहर छ...
पाल्पामा सवारी चालक परीक्षण केन्द्रको शिलान्यास
पाल्पामा सवारी चालक परीक्षण केन्द्रको शिलान्यास ,जिल्लाको तानसेनमा सवारी चालक परीक्षण केन्द्रको शिलान्यास गरिएको छ । सोमबार तानसेन नगरपालिका–७, ठाँटीमा एक औपचारिक कार्यक्रमका बिच केन्द्रको शिलान्यास गरिएको हो ।
रामपुरमा काँग्रेसको अन्तरक्रिया
रामपुरमा काँग्रेसको अन्तरक्रिया पाल्पाको रामपुर नगरपालिका वडा नं. ८ मा घर घर जाआँै काँग्रेस जिताऔ अभियानअन्तर्गत अन्तरक्रिया भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सरस्वती तिवारी अर्यालले नेपालमा लोकतान्त्रिक पार्टीको विजय नहुँदासम्म विकास सम्भव नहुने बताईन् ।
गुल्मीमा आए प्रहरी प्रमुखको रुपमा दाहाल
गुल्मीमा आए प्रहरी प्रमुखको रुपमा दाहाल गुल्मीमा प्रहरी प्रमुखको रुपमा भिमबहादुर दाहाल आएका छन् । उनी प्रहरी प्रमुखको रुपमा जिल्ला आएसँगै पत्रकारहरुसँग भेटघाट गरेका छन् । सोमबार प्रहरी उपरीक्षक दाहाल र पत्रकारहरुबिच परिचयात्मक कार्यक्रम तथा भेटघाट भएको हो ।
Weather Update