Shittalpati
रेसुङ्गाका मेयर पन्थीले कर्मचारीलाई भने ‘नगरवासीको मर्म र भावना अनुरुप काम गर्नु होस्’
रेसुङ्गाका मेयर पन्थीले कर्मचारीलाई भने ‘नगरवासीको मर्म र भावना अनुरुप काम गर्नु होस्’ रेसुङ्गा नगरपालिकामा नवनिर्वाचित नगरप्रमुख खिलध्वज पन्थीले नगरवासीको मर्म र भावना अनुरुप काम गर्न कर्मचारीलाई आग्रह गरेका छन् ।
शुक्रबार पनि सेयर कारोबार
शुक्रबार पनि सेयर कारोबार आइतबारदेखि बिहीबारसम्म हुने सेयर बजार कारोबार शुक्रबार पनि भएको छ । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेपछि पहिलो पटक शुक्रबार समेत सेयर कारोबार हुन थालेको हो ।
सरकारले तोक्यो शिक्षकको नयाँ पोशाक
सरकारले तोक्यो शिक्षकको नयाँ पोशाक सरकारले विद्यालयमा कार्यरत शिक्षकको पोशाक परिवर्तन गर्ने भएको छ । सरकारले शिक्षक कर्मचारीहरुको हाल प्रचलनमा रहेको विद्यालय पोशाकलाई परिवर्तन गर्ने भएको हो ।
भैरहवाबाटै वैदेशिक रोजगारीमा जाने तयारी
भैरहवाबाटै वैदेशिक रोजगारीमा जाने तयारी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि वैदेशिक रोजगारमा जाने व्यवस्था मिलाउन लागिएको छ । श्रम मन्त्रालयले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने श्रमिका लागि सेवा दिने गरी आवश्यक तयारी थालेको छ ।
त्रिविले आइतबार बिदा नदिने
त्रिविले आइतबार बिदा नदिने नेपाल सरकारले परीक्षणका रुपमा जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन (प्रत्येक शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको भए पनि त्रिभुवन विश्व विद्यालयले भने आइतबार विदा नदिने बताएको छ । विश्वविद्यालयले जेठ १ गते एक सूचना जारी गर्दै हप्ताको छ दिन नै नियमित पठनपाठन र अन्य...
पाल्पाको रम्भा गाउँपालिकामा स्थगित मतगणना सुरु
पाल्पाको रम्भा गाउँपालिकामा स्थगित मतगणना सुरु देशका धेरै ठाउँहरुमा नवनिर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गरिसक्दा पाल्पाको रम्भा गाउँपालिकामा भने बल्ल मतगणना सुरु भएको छ । वैशाख ३१ गते अपरान्हदेखि स्थगित भएको यहाँको मतगणना जेठ ६ गते शुक्रबार दिउँसो ३ :१८ बजेदेखि पुनः सुरु भएको हो ।
गुल्मीमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ
गुल्मीमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा गुल्मीमा प्रहरीले दुईजना शिक्षकलाई पक्राउ गरेको छ । जिल्लाको सत्यवती गाउँपालिका हसरास्थित सत्यवती माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा सोही विद्यालयका दुई शिक्षक पक्राउ परेका हुन् ।
रम्भा गाउँपालिकामा अझै सुरु हुन सकेन मतगणना
रम्भा गाउँपालिकामा अझै सुरु हुन सकेन मतगणना जिल्लाको रम्भा गाउँपालिकामा अझै पनि मतगणाना हुन सकेको छैन । वैशाख ३१ गते देखि स्थगित भएको मतगणना शुक्रबार विहानसम्म पनि सुरु हुन सकेको छैन । आज बिहान ७ बजेबाट मतगणना सुरु गर्ने भनिए पनि हुन सकेको छैन । रम्भा गाउँपालिका –५, ताँहुको मतपत्र, सीसीटीभी फुटेज, मतपत्रका अर्धकट्टी छानबिनलगायत काममा भएको...
गणतन्त्र दिवस तीन दिनसम्म मनाइने
गणतन्त्र दिवस तीन दिनसम्म मनाइने सरकारले गणतन्त्र दिवस तीन दिनसम्म मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको गणतन्त्र दिवस–२०७९ मूल समारोह समितिको बैठकले यही जेठ १४, १५ र १६ विशेष कार्यक्रम गर्ने निर्णय गरेको हो ।
पाल्पाका जनप्रतिनिधिले लिए शपथ
पाल्पाका जनप्रतिनिधिले लिए शपथ देशरभर स्थानीय तह निर्वाचनको मतगणना जारी भैरहँदा पाल्पाका नवनिर्वाचित प्रमुखहरुले भने बिहीबार पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । उनीहरुले निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र लिई मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट शपथ ग्रहण गरेका हुन् । मुख्य निर्वाचन अधिकृत खड्ग बहादुर केसीले नव निर्वाचित नगर प्रमुख/अध्यक्षहरुलाई शपथग्रहण गराएका छन् ।
भुसालले भने ‘विदाइ भएपनि जनताको दुःख, सुखमा सँगै रहन्छु’
भुसालले भने ‘विदाइ भएपनि जनताको दुःख, सुखमा सँगै रहन्छु’ जिल्लाको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले नगर प्रमुखबाट विदा भए पनि जनताको दुःख, सुखमा सँगै रहने बताएका छन् । बिहीबार जादा–जाँदै पाँच वर्षमा गरेका कामहरु पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै भूसालले आफु पदबाट विदा भएपनि नगरवासीको सुख, दुखमा सँगै रहने बताएका हुन् । नगरप्रमुखबाट विदा भएपनि आफु तटस्थ नबस्ने उनले बताए ...
Weather Update