एमालेका उम्मेदवार घरदैलोमा व्यस्त
आइतबार, वैशाख २५, २०७९
पाल्पामा काँग्रेसका उम्मेदवारहरुको प्रण ‘हामी मालिक होइनौं, जनताका सेवक बन्छौं’
शनिबार, वैशाख २४, २०७९
जनताले चुनेर पठाएका जनप्रतिनिधिहरुलाई मेयर साव/अध्यक्ष ज्यू आदी नामले सम्बोधन गर्ने गरिन्छ । नाममा जसरी सम्बाधेन गरे पनि व्यवहारत : त्यस्तो नहुनु पर्ने हो । तर अधिकांस जनप्रतिनिधि जनताको सेवक हुँ भन्ने नै विर्सेर साव/अध्यक्ष ज्यू नै बन्ने प्रवत्ति यहाँ छ । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा...
नबिल बैंक युएसडीएमा सूचीकरण
शनिबार, वैशाख २४, २०७९
नबिल बैंक युएस डिपार्टमेन्ट अफ एग्रिकल्चर (युएसडीए) द्वारा संचालित एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम जीएसएम १ सय २ अन्तर्गत सूचीकरण भएको छ । जसअनुसार बैंकले युएसडीएसँग सम्झौता गरिसकेको छ । नबिल बैंक युएसडीए कार्यालयबाट गरिएको उच्चस्तरीय...
आज प्रधानमन्त्री देउवा बुटवल आउँदै
शनिबार, वैशाख २४, २०७९
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज शनिबार बुटवल आउने भएका छन् । प्रधानमन्त्री देउवा यही वैशाख ३० गतेको स्थानीय निर्वाचनको प्रचारप्रसार कार्यक्रम अन्तर्गत पाँच दलीय गठबन्धनद्वारा शनिबार बुटवलमा आयोजित ...
के भन्छन् तानसेन नगर सरकार प्रमुखका दुई उम्मेदवार ?
शनिबार, वैशाख २४, २०७९
स्थानीय तह निर्वाचन आउन अब ६ दिन मात्रै बाँकी छ । देशभर उम्मेदवारहरु मत माग्न घरदैलोमा व्यस्त छन् । आफ्ना योजनासहित उम्मेदवारहरुले भोट मागी रहेका छन् । पाल्पामा पनि महत्वका साथ हेरिएको तानसेन नगरपालिकाको नेतृत्वका लागि उम्मेदवारहरु चुनावी मैदानमा छन् ...
‘निर्वाचन निष्पक्ष बनाउन नागरिक समाजको भूमिका महत्वपूर्ण’
शुक्रबार, वैशाख २३, २०७९
लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कानुन तथा संवैधानिक मामिला शाखाका सचिव राजेन्द्र थापाले निर्वाचनलाई निष्पक्ष र मर्यादित बनाउन नागरिक समाजको भूमिका महत्वपूर्ण हुने बताएका छन् । शुक्रबार पाल्पा विकास केन्द्रले तानसेनमा आयोजना गरेको नागरिक संघ संस्थाहरुका लागि राजनीतिक समावेशीता, पारदर्शीता, सुशासन, प्रजातन्त्र र संघीयता सम्बन्धी कार्यशाला अभिवृद्धि कार्यक्रमको सहजीकरण...
पाल्पामा गठबन्धनका उम्मेदवार भन्छन् ‘घरदैलोका क्रममा जनताको समर्थनले उत्साह थपेको छ’
शुक्रबार, वैशाख २३, २०७९
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका कारण गाउँ–गाउँमा चुनावी गतिविधि बढेको छ । उम्मेदवार र राजनीतिक दलका नेताहरु मतदातालाई भेट्न घर–घरमा पुगेका छन् । घरमा मतदाता नभेटिए खेतबारीमा भएपनि पुगेर उम्मेदवारले आफूलाई सहयोग गर्न अनुरोध गरेका छन् ।
पाल्पा प्रशासनको सेवा स्थगन गरिने
शुक्रबार, वैशाख २३, २०७९
जिल्ला प्रशासन कार्यालय पाल्पाले आफ्ना सेवा आंशिक रुपमा स्थगन गर्ने भएको छ । कार्यालयले वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरी आफ्ना सेवा यही २५ गतेदखि स्थगन गर्न लागेको हो । कार्यालयका कर्मचारीहरु निर्वाचनका लागि मतदान केन्द्रहरुमा खटिनुपर्ने भएपछि जिल्ला प्रशासनले एक सूचना जारी गरी वैशाख ३०...
रैनादेवी छहरामा आगोले जलेर वृद्धको मृत्यु
शुक्रबार, वैशाख २३, २०७९
जिल्लाको रैनादेवी छहरा गाउँपालिका –४ जैखरकमा आगोले जलेर एक वृद्धको मृत्यु भएको छ । खरले छाएको आफ्नै कच्ची घरमा अचानक आगलागी हुँदा सोही ठाउँका ७९ वर्षीय मानबहादुर सोमैको जलेर मृत्यु भएको हो ।
नागरिकता पाउने आशामा जेष्ठ नागरिक
शुक्रबार, वैशाख २३, २०७९
‘जवानीमा त मेलापात गरेरै जीवन धानियो, बूढेसकालमा काम गर्न सक्ने तागत छैन, कसरी बाँच्ने हो ?’ यस्तो गुनासो छ ७८ वर्षीया तुलसा पाण्डेयको । बुढ्यौली उमेरमा उनलाई आफन्तको स्याहारसुसार, रेखदेख त परै जाओस् बिहान साँझको छाक जोहो गरिदिने कोही छैन । रामपुर नगरपालिका–८ बस्ने पाण्डेयलाई न दिनको भोक न रातको...
महिला अधिकार सुनिश्चित गर्न एमालेमा मतदान गर्न आग्रह
शुक्रबार, वैशाख २३, २०७९
नेकपा एमाले पाल्पा तिनाउ गाउँ कमिटीले महिला अधिकार सुनिश्चित गर्न उपाध्यक्षमा महिलाई उम्मेदवारी बनाएको छ । तिनाउ गाउँपालिका १ कचलकी सावित्रा रानालाई एमालेले पालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी बनाएको हो । उपाध्यक्षमा उम्मेदवारी दिएकी रानाले अहिले घरदैलो अभियानलाई तिव्रता दिएकी छन् ।


