नयाँ जीवन पाउँदैछन् हातखुट्टा गुमाएका
आइतबार, असोज ९, २०७९
कोरोनासँगै डेंगुको सामना
आइतबार, असोज ९, २०७९
विश्वभर हलचल मच्चाइरहेको कोरोना महामारीले तनाव दिइरहेका बेला नेपालमा फेरी डेंगुको प्रकोपले अर्को तनाव सिर्जना गरिदिएको छ । कोरोना संक्रमणसँग लडिरहेका नागरिकहरु यति बेला डेंगुको प्रकोपसँग सामना गरिहेका छन् । कोही कोरोनासँग लडिरहेका छन् भने कोही डेंगुसँग । कतिपले यी संक्रमणलाई जित्न सफल भएका छन् भने कोही पराजित भई मृत्युको...
घुमन्ते कामदारका कारण व्यवसायी मारमा
आइतबार, असोज ९, २०७९
भारतीय घुमन्ते कामदारका कारण यहाँका फर्निचर उद्योगी मारमा परेका छन् । छिमेकी मुलुक भारतबाट आएका कामदारले घर –घरमै फर्निचर निर्माणको सेवा दिने गरेकाले स्याङ्जाका फर्निचर तथा फर्निसिङ उद्योगी मारमा परेका हुन् । आफूहरुले उद्योग दर्ता गरी नेपाल सरकारलाई राजस्व बुझाउँदै आएको तर यहाँ विनादर्ताका भारतीय कामदारका कारण उद्योग सञ्चालनमा समस्या...
रामपुरमा प्रशासन कार्यालयको भवन निर्माण सुरु
आइतबार, असोज ९, २०७९
रामपुर इलाका प्रशासन कार्यालयको नयाँ भवन निर्माण सुरु गरिएकोे छ । रामपुर नगरपालिका ५ स्थित बेझाडमा तीन तले १७ कोठासहितको भवन निर्माण भइरहेको हो । बाँसुरी मोबाइल जेभीले भ्याटबाहेक चार करोड १४ लाख ७६ हजार ८ सय ६० को लागतमा भवननिर्माण गर्न गत असार २३ गते ठेक्का लिएको थियो ।
कुमारी बैंकको डिबेञ्चर बाँडफाँट
आइतबार, असोज ९, २०७९
कुमारी बैंकले निष्कासन गरेको ‘११ प्रतिशत केबीएल डिबेञ्चर २०७९’ बाँडफाँट भएको छ । भदौ १७ देखि ३१ सम्म निष्कासन गरेको उक्त ऋणपत्र बैंकले बाँडफाँट गरेको हो । बैंकले १० वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत व्याजदर भएको ऋणपत्र अंकित मूल्य प्रतिकित्ता १ हजारका दरले ३ अर्ब बराबरको ३० लाख कित्ता...
बूढानीलकण्ठका सात स्थानमा घरबास सेवा
शनिबार, असोज ८, २०७९
बूढानीलकण्ठ नगरपालिकाका विभिन्न सात स्थानमा ‘होमस्टे’ (घरबास सेवा) सञ्चालन गरिने भएको छ । आन्तरिक तथा बाह्य पर्यटक लोभ्याउन आकर्षण गर्न सम्भावित सात स्थानमा ‘होमस्टे’ सञ्चालन गर्ने नगरपालिकाले नीति लिएको हो ।
जीर्ण बन्दै बहादुर कर्णेलले बनाएका सम्पदा, संरक्षणमा जुटे रायमाझी बन्धुु
शनिबार, असोज ८, २०७९
नेपालमा पाटी, पौवा, मठ मन्दिर, ढुंगे धारा बनाई कीर्ति राख्ने प्रचलन प्राचिनकालदेखि थियो । लिच्छविकालीन अभिलेखमा कीर्तिको रुपमा यस्ता धार्मिक र सामाजिक संरचनाहरुको निर्माण गरिन्थ्यो । यद्यपी यो प्रचलन अहिले पनि यदाकदा देख्न सकिन्छ ।
अन्यौलमा प्रदेशसभाको कार्यकाल
शुक्रबार, असोज ७, २०७९
गत शनिबार प्रतिनिधिसभाको अन्तिम बैठकमा प्रतिनिधिसभाका सदस्य तथा राजनीतिक दलका शीर्ष नेताले अन्तिम सम्बोधन गरेर बिदा भए पनि प्रदेशसभाको कार्यकाल कहिलेसम्म रहने भन्ने विषय अन्यौल छ । प्रदेशको आफ्नो निर्वाचन ऐन नहुँदा अन्यौल देखिएको हो ।
बडा दसैँमा प्रदर्शनमा आउने चलचित्र
शुक्रबार, असोज ७, २०७९
दसैं प्रायजसो सामान्य चलचित्रले पनि धेरै व्यापार गर्ने समयलाई बुझिन्छ । त्यसैअनुरुप यस वर्षको दसैँमा तीनवटा चलचित्र प्रदर्शन गरिने भएका छन् । कोरोना सङ्क्रमणको महामारी अगाडि नै बनेको चलचित्र ‘प्रेम गीत ३’ दसैँको अबसर पारेर आजदेखि प्रदर्शन गरिँदै छ । छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको यो चलचित्र...
आयोगबाट रकमान्तरको विवरण माग
शुक्रबार, असोज ७, २०७९
निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा भएपछि चालु आर्थिक वर्षको स्वीकृत वार्षिक बजेट बाहिरबाट रकमान्तर गरिएको विवरण अर्थमन्त्रालयसँग माग गरेको छ ।


