Shittalpati
नक्कली परीक्षार्थी पक्राउ
नक्कली परीक्षार्थी पक्राउ सवारीचालक अनुमती पत्रको प्रयोगात्मक परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई प्रहरीले आज पक्राउ गरेको छ । यातयात व्यवस्था कार्यालय बागलुङले आज माझीबस्तीमा लिइरहेको प्रयोगात्मक परीक्षा‘ट्रायल सेन्टर’मा नक्कली परीक्षार्थी बनेका सशस्त्र प्रहरी जवान गणेश कोहिरीलाई पक्राउ गरेको हो । 
ओझेलमा परेको पाल्पाली कलाकार ‘बाँके हरि’
ओझेलमा परेको पाल्पाली कलाकार ‘बाँके हरि’ असनटोल तानसेन निवासी पिता शेरबहादुर बज्राचार्य र माता चुनकुमारी बज्राचार्यको जेष्ठ सुपुत्रको रूपमा पि.सं. १९९७ साल फागुन शिवरात्रीका दिन बुटवल निमचोकमा हरिबहादुरको जन्म भयो । सम्पन्न आर्थिक परिवारमा जन्म भएको कारण कुनै आर्थिक समस्या भोग्नु परेन उनलाई । बाल्यकाल रम्दै रमाउँदै बित्यो । किशोरावस्थामा पाइला टेक्दा नटेक्दै उनको झुकाव गीत...
नगरको आन्तरिक स्रोत बलियो बनाउँछौं : नगर प्रमुख थापा
नगरको आन्तरिक स्रोत बलियो बनाउँछौं : नगर प्रमुख थापा जिल्लाको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले नगरको आन्तरिक स्रोत बलियो बनाउने दिशामा नगर सरकार लागि परेको बताएका छन् । उनले रकम अभावमा नगरमा पर्याप्त बजेट ल्याउन नसकिएको भन्दै अब आन्तरिक स्रोत वृद्धि गर्नमा लागिएको बताए । 
गुल्मीका पालिकामा १६ करोड बढी बजेट कटौती
गुल्मीका पालिकामा १६ करोड बढी बजेट कटौती गुल्मीका १२ पालिकामा १६ करोडभन्दा बढी बजेट कटौती भएको छ । संघीय सरकारले वित्तीय समानीकरण अनुदान अन्तर्गत बजेट कटौती गर्दा जिल्लाका पालिकाहरुमा १६ करोड १७ लाख ५० हजार बजेट कटौती भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख छविन्द बेल्वासेले जानकारी दिए ।
देशभर मनसुन प्रणाली फैलियो
देशभर मनसुन प्रणाली फैलियो गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यस वर्षको मनसुन प्रणाली देशभर फैलिएको छ । शुक्रबारदेखि यस वर्षको मनसुन प्रणाली देशभर फैलिएको हो ।  नेपालभर मनसुन फैलिन आगमनको दिनदेखि यस वर्ष नौ दिनको समय लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जनताका मुद्दा ओझेलमा परे :  सभापति लामिछाने
जनताका मुद्दा ओझेलमा परे :  सभापति लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले सरकार अल्मलिँदा जनताको मुद्दा ओझेलमा परेको बताएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा विभिन्न मन्त्रालयअन्र्तगत विनियोजित बजेटमाथिको छलफलमा उहाँले सरकारले मुलुकको महत्त्वपूर्ण विषय ओझेलमा परेको बताए । 
रामपुरमा अवैध काठ बरामद
रामपुरमा अवैध काठ बरामद जिल्लाको रामपुरमा अवैध काठ बरामद गरिएको छ । रामपुर नगरपालिका–७ मल्याङस्थित बाहुुनडाँडाबाट किसानबारीतर्फ जाँदै गरेको लु ३ त ५६१३ नम्वरको ट्याक्टरबाट प्रहरीले अवैध काठ बरामद गरेको हो ।
नेपाल र  क्यामरुनबीच कूटनीतिक सम्बन्ध स्थापना
नेपाल र  क्यामरुनबीच कूटनीतिक सम्बन्ध स्थापना नेपाल र गणतन्त्र क्यामरुनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध रहेका मुलुकको सङ्ख्या एक सय ८० पुगेको छ । 
मेयर साव ! तानसेनवासीलाई पानी खुवाउनुहोस्
मेयर साव ! तानसेनवासीलाई पानी खुवाउनुहोस् लुम्बिनी प्रदेशमा पर्ने पाल्पाको सदरमुकाम तानसेन एक ऐतिहासिक शहर हो । प्रेमको प्रतिक रानीमहल, रामपुर र माडी फाँट यहाँका सुन्दर स्थान हुन् । यहाँको खानपान र रैथाने परिकारले समेत पाल्पालाई बेग्लै पहिचान दिन्छ । नेपालमा ७ वटा नगरपालिका घोषणा हुँदा वि.स. २००७ सालमा घोषणा भएको यो तेस्रो नगरपालिका हो ।...
तिनाउ नदीको दोहन
तिनाउ नदीको दोहन
रामपुरमा नीति तथा कार्यक्रमका लागि सुझाव संकलन
रामपुरमा नीति तथा कार्यक्रमका लागि सुझाव संकलन जिल्लाको रामपुर नगरपालिकाले आगामी आर्थिक वर्षको वाार्षिक नीति तथा बजेट निर्माणका लागि राय, सुझाव संकलन गरेको छ । नगर सरकारले विभिन्न तहका व्यक्तिहरुसँग बसेर छलफलसँगै राय, सुझाव संकलन गरेको हो ।
त्रिवर्षीय कार्य योजनाका लागि सुुझाव माग्दै पाल्पा उद्योग वाणिज्य संघ
त्रिवर्षीय कार्य योजनाका लागि सुुझाव माग्दै पाल्पा उद्योग वाणिज्य संघ जिल्लाका उद्योगी तथा व्यवसायीहरुको छाता संगठन  पाल्पा उद्योग वाणिज्य संघले त्रिवर्षीय कार्य योजनाका लागि स्थानीय तहमा पुगेर सुझाव माग गरेको छ । 
Weather Update