भ्रमण सद्भावनामै सीमित नहोस्
शुक्रबार, जेठ १९, २०८०
पाल्पा गोल्डकप : स्वयम्भु युथले हरायो विष्णु पादुका युथलाई
बिहीबार, जेठ १८, २०८०
तानसेनको टुँडिखेलमा जारी कर्णेल उजीरसिंह पाल्पा गोल्डकप फुटबल प्रतियोगिताको चौथो दिन विहीबार भएको खेलमा स्वयम्भू युथ क्लब काठमाडौं विजयी भएको छ । विष्णु पादुका युथ क्लब पोखरालाई २–१ गोलले पराजित गर्दै स्वयम्भु युथ विजयी भएको हो ।
बुवा–आमाको सधैँ सम्मान गरौं
बिहीबार, जेठ १८, २०८०
हरेक वर्ष वैशाख महिनाको कृष्ण पक्षको औंसीमा आमा र भाद्र कृष्ण औंसी अर्थात् कुसेऔंसीमा बुुवाको मुख हेर्ने चलन छ । यो चलन जस्तै हरेक वर्ष जुन १ तारिखमा विश्व आमाबुवा दिवस मनाउने गरिन्छ । आज पनि विश्वभर बुवा आमाको सम्मानमा यो दिवस मनाइंदै छ ।
बजेट कार्यान्वयनको अपेक्षा
बुधबार, जेठ १७, २०८०
सरकारले आगामी वर्षका लागि अर्थात् साउनदेखि लागू हुने गरी विगतमा झैं बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत गरेका छन् । बजेट प्रस्तुत भएपछि बजेटका विषयमा फरक–फरक धारणाहरु सार्वजनिक भइरहेका छन् । तर, समग्रमा...
खै लगानीको वातावरण ?
मंगलबार, जेठ १६, २०८०
कुनै पनि मुलुकको आर्थिक विकासका लागि लगानीको महत्वपूर्ण भूमिका रहने गर्दछ । आन्तरिक होस् वा बाह्य लगानीले मात्र मुलुकको विकास सम्भव छ । नेपालमा लगानीको वातावरण नबनेकै कारण मुुलुुकले आर्थिक गति लिन सकेको छैन । सरकारी अधिकारीहरू विदेशी लगानी नआउनुमा प्रत्येक वर्ष थरीथरीका बहाना मात्र बनाउँछन् ।
गणतन्त्र दिवसको औचित्य
सोमबार, जेठ १५, २०८०
मुलुकमा गणतन्त्र आएको १५ वर्ष पूरा भएको छ । हरेक वर्ष जेठ १५ लाई गणतन्त्र दिवसको रुपमा मनाइन्छ । आज पनि देशभर १६ औं गणतन्त्र दिवस मनाइँदै छ । प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्र जे भनौ जनता आफैले आफ्नै लागि गर्ने शासन पद्धति हो यो । नेपालको राजनीतिक इतिहासमा एउटा युगान्तकारी...
तानसेन –४ का बालवालिकालाई नेतृत्व क्षमता विकास तालिम
शनिबार, जेठ १३, २०८०
मखनटोल टोल विकास संस्थाले तानसेन नगरपालिका –४ का बालबालिकाहरुलाई एक दिने बालविकास तालिम प्रदान गरेको छ । बालवालिकाहरुको चौतर्फी विकास तथा हकहितमा केन्द्रित गरेर तालिम सञ्चालन गरिएको मखनटोल टोल विकास संस्थाले जनाएको छ ।