Shittalpati
भ्रष्टाचारविरुद्धको आन्दोलन सशक्त बनोस्
भ्रष्टाचारविरुद्धको आन्दोलन सशक्त बनोस् नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको ठगीमा ‘हाई प्रोफाइल’कै संलग्नता देखिएपछि नागरिकहरू स्वस्फुर्त रूपमा भ्रष्टाचारविरोधी आन्दोलनमा उत्रिन थालेका छन् । प्रहरी अनुसन्धानमा दवाब र प्रभाव हुन नदिन खबरदारीका लागि पाल्पासहित देशभरका ठूला शहरमाहरुमा भ्रष्टाचारविरोधी प्रदर्शन हुँदै आएको छ ।
मदन भण्डारीलाई सम्झिनुको सार्थकता
मदन भण्डारीलाई सम्झिनुको सार्थकता नेपाल कम्युनिष्ट पार्टीका तत्कालिन महासचिव एवं जननेता मदन भण्डारीको ३० औं स्मृति दिवस विभिन्न रचनात्मक एवं सिर्जनात्मक कार्य गरी बुधबार देशभरी मनाइएको छ । २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा निधन भएका भण्डारीको हरेक वर्ष जेठ ३ गते सम्झिन्छ ।
अनियमितता रोकौं
अनियमितता रोकौं राजनीति र केही ठूला दलहरुका नेताका क्रियाकलापका कारण देखापरेका अनियमितताका प्रसंगहरु अहिले जताततै सर्वत्र चर्चित छन् । नेपाली भूराजनैतिक वृतमा अहिले नैरास्यताका बादलहरु मडारिएका छन् । समस्या उत्पन्न गर्ने र समाधान गर्ने दायित्ववोध प्रति प्रश्नचिन्ह खडा भएका छन् । देशले असल राजनीतिज्ञ पाउन कठिन भएको छ ।
कुनै दवाबले अनुसन्धान प्रभावित नहोस्
कुनै दवाबले अनुसन्धान प्रभावित नहोस् नक्कली भुटानी शरणार्थी प्रकरणमा बहालवाला सचिवसहित पूर्वमन्त्रीहरू धमाधम पक्राउ पर्न थालेपछि देशमा एउटा तरंग सिर्जना भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि फरार रहेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पनि अहिले पक्राउ परेका छन् ।
गर्मीमा स्वास्थ्यको ख्याल गरौं
गर्मीमा स्वास्थ्यको ख्याल गरौं गर्मी बढेको छ । यो मौसमसँगै विभिन्न रोगहरू बढ्ने जोखिम पनि हुन्छ । जाडो यामभन्दा गर्मी याममा रोगहरूबाट बच्न मुस्किल हुने भएकाले यसतर्फ ध्यान दिन आवश्यक हुन्छ । गर्मी बढेसँगै पखला लाग्ने, खानेकुरा नपच्ने, फूड प्वोइजन हुने, छालाको संक्रमणदेखि टाउको दुख्नेसम्मको समस्या हुने गर्दछ ।
डढेलोका घटना बढ्नु चिन्ताजनक
डढेलोका घटना बढ्नु चिन्ताजनक पछिल्लो समय डढेलोका घटना बढ्दै गएका छन् । गर्मी मौसम सुरु भएदेखि डढेलोका घटनाका समाचारहरु दिनहुँ आइरहेका छन् । कतै–कतै समुदायमा अझै पनि वनपाखामा डढेलो लगाउने चलन छ । तारन्तार लाग्ने डढेलोका दीर्घकालीन प्रभाव हुन्छन् । हजारौं हेक्टरको वन पैदावार जल्छन् । डढेलोले वनमा भएका पशुपन्छी चराचरको पनि मृत्यु हुन्छ ...
Weather Update