विद्यार्थी विदेसिन नदेऊ
आइतबार, माघ ७, २०८०
नागरिक निगरानी जरुरी
शुक्रबार, माघ ५, २०८०
संघीय लोकतान्त्रिक व्यवस्थापछि देशमा तीन तहका सरकार सञ्चालनमा छन् । तिनीहरुले आ–आफ्नै ढंगले काम गर्दै आएका छन् तर आम जनताको आवश्यकता र समस्या समाधानमा भने चुकेका छन् ।
लगानीमैत्री वातावरण बनाऊ
बिहीबार, माघ ४, २०८०
मुलुकमा राजनीतिक खिचातानी र जालझेलका कारण मुलुक दिशाहीन भइरहेको छ । जसका कारण नेपालको अर्थतन्त्रले अझै पनि आशातीत परिणाम दिन सकेको छैन । यहाँ लगानीको उचित वातावरण नहुँदा अर्थतन्त्र सुधार हुन सकिरहेको छैन ।
भूकम्प सुरक्षा दिवसको औचित्य
बुधबार, माघ ३, २०८०
विसं १९९० माघ २ गते भूकम्प गएको सम्झनामा मंगलबार देशभर विभिन्न कार्यक्रम आयोजना गरी २६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ । ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने मूल नाराका साथ यस वर्षको दिवस मनाइएको हो ।
दिव्योपदेश अझ बढी सान्दर्भिक
आइतबार, पुस २९, २०८०
तत्कालीन समयमा पृथ्वीनारायणले लिएको एकीकरण अभियानको आधारभूमिमा उभिएरै आजको सार्वभौम, स्वतन्त्र, समावेशी, लोकतान्त्रिक गणतन्त्र नेपालसम्मको यात्रा तय भएको हो ।
सरकारले भूकम्प सुरक्षा दिवस मनाउने
शुक्रबार, पुस २७, २०८०
सरकारले माघ २ गते भूकम्प सुरक्षा दिवस, २०८० मनाउने भएको छ । ‘स्थानीय स्रोत र प्रविधि समेत प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने मूल नारासहित सरकारले २६ औँ दिवस मनाउन लागेको हो ।
एकता दिवसको औचित्य
शुक्रबार, पुस २७, २०८०
अखण्ड नेपालका पहिलो राजा पृथ्वीनारायण शाहको जन्मको सम्झनामा हरेक वर्ष पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ । आजको दिनलाई पृथ्वी जयन्ती र नेपाल एकीकरण दिवस पनि भनिन्छ ।