Shittalpati
सुशासनको खडेरी
सुशासनको खडेरी राज्यको हरेक संयन्त्रलाई जनमुखी बनाई जनताको आवश्यकता अनुसार सेवा प्रवाह गर्नु तथा राज्य प्रणालीमा सरोकारवालाहरूको सक्रिय एवं सार्थक सहभागिता गराई राज्यले नागरिकलाई उपलब्ध गराउने वस्तु तथा सेवाहरू छिटो छरितो सरल एवं न्यायिक रूपमा उपलब्ध गराई आमनागरिकलाई शासनको सुखद् अनुभुति दिलाउनु नै वास्तवमा सुुशासन हो ।
बन्द गरिएको जनबोली
बन्द गरिएको जनबोली संसद प्रतिनिधिसभा जनताको आवाज उठाउने मुख्य थलो मानिन्छ । तर, त्यही थलोलाई बन्द गरिएको छ । सहकारीको बचत अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न समिति बनाउन प्रमुख प्रतिपक्ष दल काँग्रेससँगै राप्रपा र सत्तारूढ दलहरू भित्रबाट समेत दवाब बढेपछि सरकारले संसद् अधिवेशन अन्त्य गरेको हो ।
सम्पदा संरक्षणमा गम्भीर बन
सम्पदा संरक्षणमा गम्भीर बन
देश रोइरहेछ
देश रोइरहेछ ‘नेपाल आमा रोइरहेको हेर्न मन कसलाई लाग्छ र ?’ भन्दै गर्दा वर्तमान अवस्थाले आमसर्वसाधारणमा नैराश्यता मौलाउँदै गएको बुझिन्छ ।
चैते दसैँ र यसका अन्तर्वस्तु
चैते दसैँ र यसका अन्तर्वस्तु आज चैत्र शुक्ल अष्टमी अर्थात् चैते दसैँ । चैत महिनामा पर्ने दसैँ तथा नवरात्रीलाई चैते दसैँ भनिन्छ । यसमा पनि दसैँको जस्तै पूजापाठ, चण्डीपाठ, बाजागाजा बज्ने गर्छन् ।
विश्व कला दिवसको सन्दर्भ
विश्व कला दिवसको सन्दर्भ विश्व कला दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । कला र संस्कृतिको प्रवद्र्धन गर्न हरेक वर्ष १५ अप्रिलमा विश्व कला दिवस मनाउने गरिन्छ ।
Weather Update