Shittalpati
खुसी रहौं, स्वस्थ बनौं
खुसी रहौं, स्वस्थ बनौं खुसी स्वास्थ्यका लागि लाभदायक मानिन्छ । यो स्वास्थ्यका लागि अचुक औषधि समेत हो । तर मानिस खुलेर खुसी हुन सक्दैन । धेरैजसो समय मानिस चिन्ताग्रस्त, तनावग्रस्तरुमा हुन्छ । उसको दैनिकी धपेडीमा बित्छ । अहिले तनाव विश्वकै प्रमुख समस्याको रूपमा देखापरेको छ ।
अवस्थाप्रति गम्भीर बन्ने दिन आए
अवस्थाप्रति गम्भीर बन्ने दिन आए अहिले नेपाली राजनैतिक वृत बहुमूल्य सुनकाण्डका कारण चर्चा र परिचर्चामा रुमलिएको छ । संसदमा वहससँगै सरकार र गृहमन्त्री अनि वर्तमान सरकारका धेरैजसो मन्त्रीहरुका काण्डै काण्डले नेपाली राजनैतिक अवस्थालाई कुहिरोले ढाके जस्तै ढाकिरहेको अवस्था छ ।
सामाजिक सेवा दिवसको सार्थकता
सामाजिक सेवा दिवसको सार्थकता ‘रुपान्तरित परिवर्तनका खातिर साझा भविष्य’ भन्ने नाराका साथ आज सामाजिक सेवा दिवस मनाइँदैछ । २०३४ सालमा समाज कल्याण परिषद् स्थापना भएको दिन पारेर यो दिवस मनाउने गरिन्छ ।
रिडी बजार क्षेत्रको सरसफाई
रिडी बजार क्षेत्रको सरसफाई  जिल्लाको रुरु क्षेत्र गाउँपालिका– १ रिडी बजार क्षेत्रको सरसफाई गरिएको छ । रुरु टोल विकास संस्थाले विभिन्न संघ संस्थाहरुको समन्वयमा आफ्नो नियमित कार्य अन्तर्गत बजार क्षेत्रको सरसफाई गरेको हो । 
बजेट सुधारको अपेक्षा
बजेट सुधारको अपेक्षा यतिबेला संघीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता तथा सिद्धान्तमाथि छलफल जारी छ । विगतका वर्षमा भन्दा यसपटक बजेट निर्माणको तयारी फरक ढंगबाट अगाडि बढेकाले आगामी बजेट सुधार हुनेमा अपेक्षा गर्न सकिन्छ ।
नयाँ गठबन्धन र प्रतिपक्ष
नयाँ गठबन्धन र प्रतिपक्ष नयाँ गठबन्धन बनेपछि प्रतिधिसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीचको घोचपेच चलेको छ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ उचित कदम भन्दै सम्बोधन गरे पछि भने प्रतिपक्षले नयाँ गठबन्धनको विरोध गर्दै आएको छ ।
उपभोक्ता अधिकार दिवसको औचित्य
उपभोक्ता अधिकार दिवसको औचित्य हरेक वर्ष मार्च १५ लाई विश्व उपभोक्ता अधिकार दिवसका रूपमा विश्वभर मनाउने गरिन्छ । आज  उपभोक्ता हकहितसँग सम्बन्धित विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।
Weather Update