नवजनचेतना राष्ट्रिय दैनिक २०८० माघ १५ गते सोमबार
सोमबार, माघ १५, २०८०
अन्तर्राष्ट्रिय भन्सार दिवसको सन्दर्भ
शुक्रबार, माघ १२, २०८०
विश्व भन्सार संगठनको आह्वानमा हरेक वर्ष जनवरी २६ मा अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउने गरिन्छ । आज पनि नेपालसहित विश्वभर पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । अवैध रुपमा सामान आयात गर्दा मुलुकको अर्थतन्त्रमा मात्र नभई सुशासन, विकास तथा मानव सुरक्षामा समेत विश्वव्यापी रुपमा खतरा बढेको भन्दै संगठनले सुरक्षित व्यवसायिक...
जलवायु परिवर्तनको नकारात्मक असर
बिहीबार, माघ ११, २०८०
जलवायु परिवर्तनको कारण नेपाल जस्ता विकासोन्मुख मुलुकले विभिन्न चुनौती झेल्नु परेको छ । जलवायु परिवर्तनको कारण सामुद्रिक तथा हिमाली जैविक विविधतामा पारेका जोखिम सहजै अनुभूति गर्न सकिने खालका देखिन्छन् ।
सहकारी र समस्याको समाधान
बुधबार, माघ १०, २०८०
अहिले देशैभर सहकारी क्षेत्रमा केही समस्याहरु देखापरेका कुरा दिनहुँ सञ्चार माध्यममा आइरहेका छन् ।
चिसोबाट बच्न सतर्कता अपनाऔं
मंगलबार, माघ ९, २०८०
केही दिनयता देशभरि नै अत्यधिक चिसो बढेको छ । चिसोबाट सबैभन्दा बढी प्रभावित यतिखेर तराईका जिल्लाहरु बन्न पुगेका छन् । त्यहाँ चिसोका कारण धामाधम विद्यालयहरु बन्द भएका छन् । शितलहरसँगै चिसो बढेपछि रुपन्देहीका केही स्थानीय सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
कृषिमा विचौलिया नियन्त्रण गर
सोमबार, माघ ८, २०८०
नेपालको कृषि क्षेत्रमा बिचौलियाहरूको बिगबिगी नै छ । विचौलियाहरुकै कारण बजारमा कृषिजन्य वस्तु अत्यन्त महँगोमा किन्न उपभोक्ताहरु बाध्य छन् । एउटा किसानले उत्पादन गरेको टमाटर सिधै उपभोक्ता सम्म पुग्दैन । किसानले २५ रूपैयाँमा विक्री गर्ने टमाटर उपभोक्तासम्म पुग्दा ५० देखि ५५ रुपैयाँसम्म पुग्ने गर्दछ ।