नवजनचेतना राष्ट्रिय दैनिक २०८१ असार १९ गते बुधबार
बुधबार, असार १९, २०८१
खेलकुद पत्रकार दिवसको सार्थकता
मंगलबार, असार १८, २०८१
आज जुलाई २ अर्थात विश्व खेलकुद पत्रकार दिवस । खासमा समाजमा खेलकुद पत्रकारले खेल्ने महत्वपूर्ण भूमिकाको सम्मानका लागि विश्व खेलकुद पत्रकार दिवस मनाउने गरिन्छ ।
विपत्मा सावधानी आवश्यक
सोमबार, असार १७, २०८१
मनसुन प्रारम्भ भएको छ । बंगालको खाडी तथा पश्चिमी वायु सक्रिय भएपछि नेपालमा मनसुन शुरु भएको हो । एक हप्ताअघि पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन अहिले देशभर सक्रिय भएर फैलिएको छ ।
धान दिवसको सन्दर्भ
शनिबार, असार १५, २०८१
नेपालमा हरेक वर्षको १५ असारमा रोपाइँ गरिरहेको खेतको आलीमा बसेर दही चिउरा खाँदै धान दिवस मनाइन्छ । नेपाल सरकारको विसं २०६१ मङ्सिर २९ को मन्त्रीस्तरीय घोषणाले प्रत्येक वर्षको असार १५ लाई ‘धान दिवस’ मनाउने निर्णय गरेको थियो । सोही वर्षदेखि नेपालमा औपचारिक रुपमा धान दिवस मनाइँदै आएको हो ।
भूमि पूजा र यसको महत्व
मंगलबार, असार ११, २०८१
मगर समुदायले आज भूमि पूजा गर्दै छन् । वर्षातमा बाढी पहिरोजस्ता प्राकृतिक विपत्ति नहोस् भन्ने कामना गर्दै पूजा गर्ने चलन छ । खाद्यान्न बालीमा प्राकृतिक प्रकोप तथा दैवी विपत्ति नहोस् भनेर परम्परादेखि नै मगर समुदायले यो पूजा गर्दै आएका छन् । यसलाई भुमे पूजा पनि भन्ने चलन छ । मगर...
एकल महिला दिवसको सार्थकता
आइतबार, असार ९, २०८१
नेपालसहित विश्वभर आज १४ औं अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१० को डिसेम्बरमा जुन महिनाको २३ तारिखलाई अन्तर्राष्ट्रिय एकल महिला दिवसका रुपमा घोषणा गरेपछि सन् २०११ देखि यो दिवस मनाउन लागिएको हो ।