Shittalpati
पाल्पा साहित्य समाजले गर्‍यो प्रतिभा सम्मान सहित कृति विमोचन
पाल्पा साहित्य समाजले गर्‍यो प्रतिभा सम्मान सहित कृति विमोचन जिल्लाको साहित्यिक क्षेत्रमा क्रियाशिल साहित्यिक संस्था पाल्पा साहित्य समाजले प्रतिभिा सम्मान सहित कृति विमोचन गरेको छ ।
शौचालय दिवसको औचित्य
शौचालय दिवसको औचित्य विविध कार्यक्रम गरी आज विश्व शौचालय दिवस मनाइँदै छ । विश्वले शौचालयको महत्वलाई उजागर गर्न हरेक वर्ष नोभेम्बर १९ तारिखमा विश्व शौचालय दिवस मनाउँदछ । सन् २०३० सम्मको दीर्घकालिन विकास लक्ष्यमा संसारका हरेक वासिन्दालाई सरसफाईको श्रोत र सुविधाका साथ फालिने पानीलाई पुनःप्रयोग गर्ने श्रोत र संरचना पनि सुलभ बनाउने लक्ष्य...
तिलोत्तमालाई बालमैत्री नगर बनाउने तयारी
तिलोत्तमालाई बालमैत्री नगर बनाउने तयारी रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने तयारी गरिएको छ । यहाँका १६ स्थानीय तहमध्ये तिलोत्तमा बालमैत्री नगर घोषणा हुन लागेको हो । यही मंसिर २९ गतेभित्र बालमैत्री नगरपालिका घोषणा गर्ने गरी नगरमा विभिन्न प्रवद्र्धनात्मक अभियान सञ्चालन भएका छन् ।
काँग्रेस महाधिवेशनको चटारोमा
काँग्रेस महाधिवेशनको चटारोमा देशमा लोकतन्त्र स्थापनाका लागि लामो समयदेखि लड्दै आएको पार्टी नेपाली काँग्रेस यतिखेर १४ औं महाधिवेशन सम्पन्न गर्ने चटारोमा छ । तीनै तहको चुनाव अघि नै काँग्रेसले पार्टीको नयाँ नीति र नेतृत्व छनोट गर्न लागेको हो । अहिले यतिखेर काँग्रेसले स्थानीय, क्षेत्र र जिल्ला तहको नेतृत्व धमाधम छनौट गर्दैछ भने निकट...
प्रदूषण नियन्त्रण गर
प्रदूषण नियन्त्रण गर पछिल्लो समय नेपालमा वायु प्रदूषण बर्सैनि बढ्दो क्रममा छ । सवारी साधनको अत्याधिक चाप, अव्यवस्थित सडक निर्माण, उद्योग धन्दा, कलकारखानाहरुबाट निस्कने धुवाँको व्यवस्थापन गर्न नसक्नु जस्ता कारणले वायु प्रदूषण बढ्दो रहेको छ ।
Weather Update