Shittalpati
फेरि मत बदर नहोस्
फेरि मत बदर नहोस् वैशाख ३० गते देशभर एकैसाथ स्थानीय तहको निर्वाचन हुँदै छ । ७५३ वटै पालिकामा मतदाताले आफ्ना जनप्रतिनिधि चयन गर्दै छन् । स्वतन्त्र रुपमा मतदान गर्न पाउनु नागरिकको अधिकार हो । सोही अनुरुप नागरिकले आफुलाई मन पर्ने व्यक्तिलाई मताधिकार प्रयोग गर्दै छन् । जति सक्दो धेरै मत खस्नु नागरिकले मतधिकार प्रयोग...
खै मतदाता शिक्षा ?
खै मतदाता शिक्षा ? वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि अहिलेसम्म मतदाता शिक्षा सञ्चालन हुन सकेको छैन् । मतदाता शिक्षाको अभावमा कसरी मतदान गर्ने भन्ने विषयमा मतदाताहरु अलमलमा परेका छन् । विगतमा निर्वाचन आयोगले मतदाता शिक्षा दिने गरे पनि यस पटक भने सञ्चालन गरेको छैन् । मत बदर कम होस् भनेर...
प्रचार–प्रसारमा डिजिटलको प्रयोग
प्रचार–प्रसारमा डिजिटलको प्रयोग अहिलेको युगलाई सूचना तथा सञ्चार प्रविधि अर्थात् डिजिटल युगका रूपमा चिनिन्छ । सूचना प्रविधि क्षेत्रको अतुलनीय विकास वर्तमान विश्व र मानव जातिको जीवन पद्धतिमा आमूल परिवर्तनको संवाहक बनेको कुरालाई कसैले पनि नकार्न सक्दैन । समग्र देश विकासमा सूचना तथा सञ्चार प्रविधिको निकै महत्वपूर्ण स्थान निर्विवाद तथ्य हो ।
प्रेस स्वतन्त्रता दिवसको सार्थकता
प्रेस स्वतन्त्रता दिवसको सार्थकता आज विश्व प्रेस स्वतन्त्रता दिवस हो । प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न दवावमूलक कार्यक्रम गर्दै विश्वभर यो दिवस मनाइँदै छ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विण्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाइन्छ ।
दुई दिन विदा कति उचित ?
दुई दिन विदा कति उचित ? नेपालमा सातामा दुई दिन सार्वजनिक विदा दिइने भएको छ । सरकारले आउँदो जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । सरकारको निर्णयसँगै अब हप्तामा पाँच दिन मात्र सरकारी तथा सार्वजनिक कार्यालयहरू सञ्चालनमा आउने छन् । पेट्रोलियम पदार्थमा उच्च मूल्यवृद्धि भई तेल आयात...
दिवसमै सीमित नबनोस् श्रमिक दिवस
दिवसमै सीमित नबनोस् श्रमिक दिवस अन्तर्राष्ट्रिय श्रमिक दिवस आज देशभर मनाइँदै छ । हरेक वर्ष मे १ तारिखमा यो दिवस मनाउने गरिएको हो । नेपालले सन् १९६३ देखि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँदै आएको छ । सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग राख्दै शुरु भएको आन्दोलनको...
Weather Update