Shittalpati
शासक हैन सेवक बन
शासक हैन सेवक बन जेठ ५ गते पहिलो स्थानीय तहले आफ्नो पाँच वर्षे कार्यकाल सम्पन्न गरेको छ । योसँगै ६ गतेदेखि नवनिर्वाचित पदाधिकारीहरूले जिम्मेवारी लिएका छन् । मुख्य निर्वाचन अधिकृतसँग शपथ लिँदै पाँच वर्षे कालका निम्ति उनीहरुले विधिवत् काम सुरु गरेका छन् । केही ठाउँमा मतदान प्रक्रियामा गडबडी र कतिपय ठाउँमा मतगणनामा देखिएको सुस्तताका...
जैविक विविधता संरक्षणमा ध्यान देऊ
जैविक विविधता संरक्षणमा ध्यान देऊ भौगोलिक तथा पारिस्थितिक विविधताको उपजस्वरुप सिर्जित प्रजातिगत तथा आनुवांशिक विविधता नै जैविक विविधता हो । वास्तवमा भन्ने हो भने पृथ्वीमा भएको सुक्ष्म तथा स्थूल जीव अनि वनस्पतिको समष्टीरुपलाई नै जैविक विविधताको रुपमा लिइन्छ । पृथ्वीमा उपलब्ध जीव, वनस्पति अथवा जलचर र स्थलचरसहित निर्जीव तत्व बिचको अन्तर सम्बन्धले नै पृथ्वीको प्राकृतिक...
कृषिमा लगानी : छैन प्रतिफल
कृषिमा लगानी : छैन प्रतिफल नेपाल कृषि प्रधान देश हो । तर यहाँका नागरिक कृषिमा आत्मनिर्भर हुन सकेका छैनन् । नेपालमा कृषिमा लगानी नभएको भने होइन । यहाँ कृषिजन्य वस्तु उत्पादन वृद्धि गरी मुलुकलाई आत्मनिर्भर तुल्याउनेदेखि गरिबी निवारणका नाममा दाताको ऋण/अनुदान र नेपाल सरकारबाट अरबौंको लगानी भएका छन् । तर त्यो लगानी बालुवामा पानी हालेसरह...
मतगणनाको गति बढाऊ
मतगणनाको गति बढाऊ ७ सय ५३ स्थानीय तहमध्ये बुधबार बेलुकासम्म ४ सय ६० भन्दा बढी स्थानीय तहको मतगणना सकिए पनि बाँकीमा अझै पनि मतगणनामा ढिलासुस्ती भइरहेको छ । कतिपय मतगणनास्थलमा एउटै मतपत्र गणना गर्न १५ देखि २० मिनेट लगाइएको छ । त्यही कारण मतपरिणामहरु पनि मन्द गतिमा सार्वजनिक भइरहेको छ ।
किन पटक–पटक इन्धनमा मूल्यवृद्धि ?
किन पटक–पटक इन्धनमा मूल्यवृद्धि ? सरकारले चुनावको भोलिपल्टै डिजेल, पेट्रोल र मटीतेलको मूल्य बढाएको छ । महिनामै दुई–तीन पटकभन्दा बढी पेट्रोलियम पदार्थको मूल्यवृद्धिको चपेटामा परेका आमनेपाली जनता पुनः मूल्यवृद्धिको गहिरो खाडलमा परेका छन् । तर पनि आयल निगम भन्छ, करोडौं रुपैयाँ घाटा छ । निगमले पछिल्लो पटक पेट्रोल र डिजेलमा १०/१० रुपैयाँ बढायो ।
Weather Update