स्थानीय तह निर्वाचन : उत्तर नभएका प्रश्नहरु
शुक्रबार, वैशाख १६, २०७९
सक्षम व्यक्ति रोजौं
शुक्रबार, वैशाख १६, २०७९
वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि ११ र १२ गते मनोनयन दर्तापछि चुनावी सरगर्मी बढेको छ । उम्मेदवारहरुले आफ्नो पक्षमा जित हात पार्न मतदाताहरुसँग मत माग्दै हिडेका छन् । उनीहरुले विगतका घोषणा पत्र अनुसार नै योजना र कार्यक्रम जनता समक्ष लगेका छन् ।
दल–बदलका नाटक
बुधबार, वैशाख १४, २०७९
स्थानीय तहको निर्वाचन हुन अब केही दिन मात्र बाँकी छ । आइतबार र सोमबार दलहरुले उम्मेदवारी दर्ता गराए । यो समयसम्म आउँदा एउटा अनौठो र रमाइलो दृश्य दलका नेताहरुबाट देखियो । जसले अहिले नेपाली राजनीतिलाई तताएको छ । विभिन्न दलका आकांक्षीहरूले पार्टीको आधिकारिक उम्मेदवारको सम्भावना नदेखेपछि दल–बदलका नाटक बाक्लैसँगै मञ्चन...
कागजमा सीमित नहोस् घोषणापत्र
मंगलबार, वैशाख १३, २०७९
वैशाख ३० हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरुले घोषणा पत्र सार्वजनिक गरेका छन् । हुन त विगतका निर्वाचनमा पनि दलहरुले घोषणपत्र सार्वजनिक नगरेका भने होइनन् । घोषणा पत्र सार्वजनिक गर्नु ठूलो कुरा होइन,त्यो कति कार्यान्वयन भयो भन्ने कुरा महत्वपूर्ण हो ।
औलो रोगबाट बचौं
सोमबार, वैशाख १२, २०७९
लामखुट्टेको टोकाइको माध्यमबाट सर्ने रोग औलो रोग हो । यो रोग निवारण गर्ने उद्देश्यका साथ हरेक वर्षको अप्रिल २५ मा विश्व औलो रोग दिवस मनाइने गरिन्छ । आज नेपालसहित विश्वमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । विश्व स्वास्थ्य संगठनको निर्णय अनुसार हरेक वर्ष अप्रिल २५ तारिखका दिन विश्व...
लोकतन्त्र दिवसको औचित्य
आइतबार, वैशाख ११, २०७९
नेपालमा लोकतन्त्र स्थापना भएको पनि १६ वर्ष भयो । यसबीचमा धेरै सरकारहरु बने तर जनताले फरक महसुस गर्न सकेनन् । जनताले काँग्रेस र कम्युनिस्टको शासन त पाए तर लोकतन्त्रमा हुनुपर्ने जनताको शासन महसुस गर्न पाएनन् । जोसुकै सत्तामा गए पनि ती जनमुखी हुन सकेनन् ।
पृथ्वी दिवसको सान्दर्भिकता
शुक्रबार, वैशाख ९, २०७९
विश्वभर विभिन्न कार्यक्रमहरू गरी आज विश्व पृथ्वी दिवस मनाइँदै छ । सन् २००९ मा संयुक्त राष्ट्र संघको ६३ औं महासभाले अप्रिल २२ का दिन पृथ्वी दिवस मनाउने निर्णय गरेको थियो । पृथ्वीको संरक्षण र पुनस्थापित गर्ने उद्देश्य राखेर यो दिवस मनाउन थालिएको हो । तर हरेक वर्ष यो दिवस मनाइने...
छन्द दिवसको सन्दर्भ
बिहीबार, वैशाख ८, २०७९
आज छन्द दिवस नेपालमा विविध कार्यक्रम गरी मनाइँदै छ । साहित्यको कविता विधामा प्रयोग हुने छन्दको संरक्षण गर्ने उद्देश्यसहित आज यो दिवस मनाउन लागिएको हो । कविता साहित्यमा छन्दको प्रयोग घट्दै गएपछि कवि माधव वियोगीले वि.सं. २०५३ साल बैशाख ८ गते छन्द बचाउ अभियान सुरु गरेका थिए ।