Shittalpati
विद्यार्थीको भविष्यमाथि खेलबाड नगर
विद्यार्थीको भविष्यमाथि खेलबाड नगर नयाँ शैक्षिक सत्र प्रारम्भ भइसक्दा समेत पाठ्यपुस्तक पर्याप्त रुपमा भित्रिएका छैनन् । पाल्पासहित देशभर पठनपाठन सुरु भएपनि विद्यार्थीले पाठ्यपुस्तक पाउनसकेका छैनन् । विद्यालय नियमित सञ्चालन भइरहे पनि पाठ्यपुस्तक आउन नसक्दा विद्यार्थी अन्योलमा परेका छन् । विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि पाठ्यपुस्तकहरु समयमै उपलब्ध मात्रै नभएका होइनन्, अझ छिट्टै नै त्यसको...
कागजी खोस्टो नबनोस् नीति तथा कार्यक्रम
कागजी खोस्टो नबनोस् नीति तथा कार्यक्रम हरेक वर्ष जस्तै सार्वजनिक गरिने नीति तथा कार्यक्रम यस वर्ष पनि सार्वजनिक भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ आर्थिक वर्षमा ल्याउने बजेटका लागि मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गरिन् । नयाँ आर्थिक वर्षको बजेट ल्याउनुअघि सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संसदीय परम्परा अनुरुप नै नीति तथा कार्यक्रम प्रस्तुत...
इन्धनको महँगो उपहार
इन्धनको महँगो उपहार दुई वर्षको कारोना महामारीबाट आर्थिक रुपमा कमजोर बनेका नागरिकहरुका लागि सरकारले पटक पटक इन्धनको महँगो उपहार दिने गरेको छ । आर्थिक रुपमा कमजोर भएका नागरिकलाई सरकारले सहुलियत दिनुपर्नेमा उल्टै महँगीको उपहार दिएको छ । यो अत्यन्त दुखद् र लाजमर्दो विषय हो ।
शासक हैन सेवक बन
शासक हैन सेवक बन जेठ ५ गते पहिलो स्थानीय तहले आफ्नो पाँच वर्षे कार्यकाल सम्पन्न गरेको छ । योसँगै ६ गतेदेखि नवनिर्वाचित पदाधिकारीहरूले जिम्मेवारी लिएका छन् । मुख्य निर्वाचन अधिकृतसँग शपथ लिँदै पाँच वर्षे कालका निम्ति उनीहरुले विधिवत् काम सुरु गरेका छन् । केही ठाउँमा मतदान प्रक्रियामा गडबडी र कतिपय ठाउँमा मतगणनामा देखिएको सुस्तताका...
जैविक विविधता संरक्षणमा ध्यान देऊ
जैविक विविधता संरक्षणमा ध्यान देऊ भौगोलिक तथा पारिस्थितिक विविधताको उपजस्वरुप सिर्जित प्रजातिगत तथा आनुवांशिक विविधता नै जैविक विविधता हो । वास्तवमा भन्ने हो भने पृथ्वीमा भएको सुक्ष्म तथा स्थूल जीव अनि वनस्पतिको समष्टीरुपलाई नै जैविक विविधताको रुपमा लिइन्छ । पृथ्वीमा उपलब्ध जीव, वनस्पति अथवा जलचर र स्थलचरसहित निर्जीव तत्व बिचको अन्तर सम्बन्धले नै पृथ्वीको प्राकृतिक...
कृषिमा लगानी : छैन प्रतिफल
कृषिमा लगानी : छैन प्रतिफल नेपाल कृषि प्रधान देश हो । तर यहाँका नागरिक कृषिमा आत्मनिर्भर हुन सकेका छैनन् । नेपालमा कृषिमा लगानी नभएको भने होइन । यहाँ कृषिजन्य वस्तु उत्पादन वृद्धि गरी मुलुकलाई आत्मनिर्भर तुल्याउनेदेखि गरिबी निवारणका नाममा दाताको ऋण/अनुदान र नेपाल सरकारबाट अरबौंको लगानी भएका छन् । तर त्यो लगानी बालुवामा पानी हालेसरह...
Weather Update