Shittalpati
विपद्को पूर्वतयारी गरौं
विपद्को पूर्वतयारी गरौं असार, साउन र भदौ महिना बढी वर्षा हुने समय हो । त्यसैले त यि महिनालाई बर्खाको समय पनि भन्ने गरिन्छ । यस वर्षको बर्खा सुरु भएको छ ।
योग र योग दिवस
योग र योग दिवस मानव स्वास्थ्यमा योगको ठूलो महत्व छ । योगविना यो जीवन अधुरो छ । मानिस मात्र यस्तो प्राणी हो जसले योगको महत्व जान्दा–जान्दै पनि योग गरेको हुँदैन ।
ओझेलमा यौन हिंसाका मुद्दा
ओझेलमा यौन हिंसाका मुद्दा स्त्रीहरू माथि गरिने यौनजन्य अबैध, अनैतिक, अनुचित र नाजायज व्यवहार नै यौन हिंसा हो । युद्धका समयमा धेरै महिलाहरु यौन हिंसाको सिकार बने । यौन हिंसाको सिकार बनेका कयौं महिलाहरु अझै पनि समाजमा सम्मानजनक रुपमा बाच्न पाएका छैनन् ।
रेमिट्यान्स र पर्यटन
रेमिट्यान्स र पर्यटन नेपालमा रेमिट्यान्स र पर्यटन क्षेत्र आम्दानीको गतिला माध्यम बनेका छन् । तर कोभिडका कारण यि क्षेत्र पछिल्लो समय निकै कमजोर बन्न पुगे । फलस्वरुप नेपालको अर्थतन्त्र नै कमजोर बन्यो ।
बजेटमा लुम्बिनी प्रदेशको प्राथमिकता कृषि, स्वास्थ्य र शिक्षा
बजेटमा लुम्बिनी प्रदेशको प्राथमिकता कृषि, स्वास्थ्य र शिक्षा लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट ल्याएको छ । कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै प्रदेश सरकारले बजेट ल्याएको हो ।
सुशासन कायम गर्न दलहरु असफल
सुशासन कायम गर्न दलहरु असफल नेपालका राजनीतिक दलहरुले सधै भाषणमा बोल्ने कुरा हो सुशासन र समृद्धि । उनीहरुले जसरी सुशासन र समृद्धिका कुराहरु गर्छन्, व्यवहारमा भने कार्यान्वय भएको देखिदैन । राज्य संयन्त्रलाई जनमुखी बनाई नागरिकको अपेक्षाअनुरूप प्रभावकारी छिटो, छरितो र प्रभावकारी सेवाका माध्यमबाट नागरिकलाई शासनको सुखद अनुभूति दिलाउनु नै वास्तवमा सुशासन हो ।
कृषिप्रति गम्भीर बन
कृषिप्रति गम्भीर बन कृषि देशको आर्थिक मेरुदण्ड हो । तर त्यही मेरुदण्ड कमजोर बनेको छ । मेरुदण्ड कमजोर बनेकै कारण देशको अर्थतन्त्र समेत कमजोर बनेको छ ।
Weather Update