Shittalpati
आज विश्व बालश्रम विरुद्धको दिवस मनाइँदै
आज विश्व बालश्रम विरुद्धको दिवस मनाइँदै आज विश्वभर विश्व बालश्रम विरुद्धको दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । बालबालिकालाई श्रमको शोषणबाट मुक्त गराई उनीहरूको शिक्षा, स्वास्थ्य र समग्र अधिकार सुनिश्चित गर्ने उद्देश्यले हरेक वर्ष जुन १२ मा यो दिवस मनाउने गरिन्छ ।
नेपालको पर्यटन व्यवसाय र अर्थतन्त्रमा पर्ने प्रभाव
नेपालको पर्यटन व्यवसाय र अर्थतन्त्रमा पर्ने प्रभाव पर्यटन नेपालको अर्थतन्त्रको एक महत्वपूर्ण आधार हो । प्राकृतिक सौन्दर्य, हिमाल, धार्मिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न नेपाल विश्वभरका पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । पर्यटन व्यवसायले देशमा विदेशी मुद्रा भित्र्याउने, रोजगारी सिर्जना गर्ने तथा स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने काम गर्छ ।
एसइई पूरकको नतिजा दुई साताभि प्रकाशन गरिने
एसइई पूरकको नतिजा दुई साताभि प्रकाशन गरिने राष्टिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेडवृद्धि) परीक्षा सम्पन्न भएको दुई साताभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको छ । अघि, एसइइर् ( २०८२ को परीक्षाफल एक महिनामा प्रकाशन गरिएको थियो ।
विश्व वातावरण दिवस र संरक्षण
विश्व वातावरण दिवस र संरक्षण विश्व वातावरण दिवस एक अन्तर्राष्ट्रिय दिवस हो । यो हरेक वर्षको ५ जुनमा मनाउने गरिन्छ ।  १९७३ देखि पहिलो पटक विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।
भेदभाव र छुवाछुतको अन्त्य आजको आवश्यकता
भेदभाव र छुवाछुतको अन्त्य आजको आवश्यकता नेपाली समाजमा अझै पनि जातिय भेदभाव र छुवाछुत कायमै रहेको छ । यो नाम वा त्यो नाममा भेदभाव र छुवाछुत हुने गरेको छ । यो अत्यन्त दुखको कुरा हो ।
बजेट :  आर्थिक समृद्धिको मार्ग कि चुनौतीको निरन्तरता ?
बजेट : आर्थिक समृद्धिको मार्ग कि चुनौतीको निरन्तरता ? झन्डै दुईतिहाइको रास्वपा नेतृत्वको सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब रुपैयाँको बजेट ल्याएको  छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको यस बजेटले आर्थिक सुधार, निजी क्षेत्रको प्रवद्र्धन, रोजगारी सिर्जना, पूर्वाधार विकास तथा वित्तीय अनुशासनलाई प्राथमिकता दिएको सरकारको दावी छ ।
Weather Update