Shittalpati
‘प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितविपरीत छ, जनतासँग माफी माग्नुपर्छ’
‘प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितविपरीत छ, जनतासँग माफी माग्नुपर्छ’ नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो अभिव्यक्तिबारे नेपाली जनतासँग माफि माग्नुपर्ने बताएका छन् । सोमबारदेखि बुटवलमा सुरु भएको नेपाली कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय ‘जरा अभियान’लाई सम्बोधन गर्दै सभापति थापाले प्रधानमन्त्रीको प्रमाणविपरीत अभिव्यक्ति अत्यन्त खेदजनक, गैरजिम्मेवार र राष्ट्रहितविपरीत भएकाले जनतासँग माफी माग्नुपर्ने बताएका हुन् ।
प्रधानमन्त्रीको अभिव्यक्तिले उब्जाएको विवाद 
प्रधानमन्त्रीको अभिव्यक्तिले उब्जाएको विवाद  प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधिसभामा दिएको नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्ति विवादमा तानिएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले नेपालले पनि धेरै ठाउँमा भारतीय भूमि मिचेको अभिव्यक्ति दिएका हुन् ।
बुवाआमाप्रतिको जिम्मेजारी निभाऔं
बुवाआमाप्रतिको जिम्मेजारी निभाऔं समाजको पहिलो विद्यालय परिवार हो, र परिवारका पहिलो शिक्षक बुवा र आमा हुन् । सन्तानको जन्मदेखि नै उनीहरूले माया, संरक्षण, अनुशासन र संस्कार प्रदान गर्दै व्यक्तित्व निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्छन् ।
विश्व शिखरको गौरवगाथा स्मरण
विश्व शिखरको गौरवगाथा स्मरण विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ऐतिहासिक सफलताको स्मरणमा शुक्रबार विभिन्न कार्यक्रम आयोजना गरी सगरमाथा दिवस मनाइएको छ ।
गणतन्त्र दिवसको सान्दर्भिकता
गणतन्त्र दिवसको सान्दर्भिकता नेपालमा प्रत्येक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाइन्छ । यो दिन नेपाली जनताले लामो संघर्षपछि निरंकुश राजतन्त्रको अन्त्य गरी जनताको शासन व्यवस्था स्थापना गरेको ऐतिहासिक दिन हो ।
गर्मी मौसम : स्वास्थ्यको ख्याल गरौं
गर्मी मौसम : स्वास्थ्यको ख्याल गरौं गर्मी मौसम दिनप्रतिदिन बढ्दै गएको छ । जसको असर मानिसको स्वास्थ्य, कृषि, पानीको स्रोत तथा वातावरणमा देखिन थालेको छ ।
Weather Update