मौलिकता जोगाउँदै तानसेनका चेली (हेर्नुहोस् भिडियो)
                         शुक्रबार, भदौ २१, २०८१
                        
                    
                
                        
                    
                        
                                सुनको मूल्य हालसम्मकै उच्च, एक लाख ५३ हजार पुग्यो
                            
                         शुक्रबार, भदौ २१, २०८१
                        
                        
                            नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । हिन्दु नारीहरुको महत्वपूर्ण पर्व हरितालिका तिजको रमझम चलिरहेको बेला सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो ।
                    
                
                        
                    
                        
                                पाल्पामा एचआइभी संक्रमण रोकथामका लागि प्रेप सेवा सुरु
                            
                         शुक्रबार, भदौ २१, २०८१
                        
                        
                             जिल्लामा एचआइभी संक्रमण रोकथामका लागि प्रि—एक्सपोजर प्रोफाइलेक्सिस (प्रेप) सेवा सुरु भएको छ । नेपाल परिवार नियोजन संघ पाल्पा शाखाले एचआइभी संक्रमणको उच्च जोखिममा रहेका व्यक्तिहरुलाई लक्षित गरी सेवा सुरु गरेको हो ।
                    
                
                        
                    
                        
                                आज लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा
                            
                         शुक्रबार, भदौ २१, २०८१
                        
                        
                            लुम्बिनी प्रदेश सरकारले महिलाहरूको पर्व हरितालिका तिजको दिन आज (शुक्रबार) सार्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव राजेन्द्रप्रसाद पन्थीले एक विज्ञप्ति सार्वजनिक गर्दै हरितालिका तिजको अवसरमा सार्वजनिक बिदा दिइएको जानकारी दिएका हुन् ।
                    
                
                        
                    
                        
                                पोखरीमा डुबेर तीन जनाको मृत्यु
                            
                         बिहीबार, भदौ २०, २०८१
                        
                        
                            धनुषाको लक्ष्मीनिया गाउँपालिका–७ कुम्हरौरास्थित पोखरीमा डुबेर ३ जना बालकको  मृत्युु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पोखरीमा डुबेर सोही ठाउाँ दिलिप साहको छोरा ७ वर्षीय आयुस कुमार साह, सबैला नगरपालिका–१ का परशुराम साहको छोरा १२ वर्षीय सुशान्त प्रसाद साह र महोत्तरी बर्दिबास नगरपालिका–६ बस्ने सरोज कुमार साहको छोरा...
                    
                
                        
                    
                        
                                आज मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस
                            
                         बिहीबार, भदौ २०, २०८१
                        
                        
                            मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस आज विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइदैछ । महिला बेचबिखन विरुद्ध अभियान सञ्चालन गरिरहेका सामाजिक संस्था र सरकारी तवरबाट बेचिएका चेलीबेटीको उद्दार, बेचबिखनबाट जोगाउन चाल्नुपर्ने कदम लगायतका विषयमा चेतनामुलक कार्यक्रम गरि मनाउँदै छन् ।
                    
                
                        
                    
                        
                                निष्ठाको राजनीतिक कायम राख्छौ : नेता भण्डारी
                            
                         बुधबार, भदौ १९, २०८१
                        
                        
                            नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले नेपाली काँग्रेस पाल्पाका पूर्व सभापति तथा प्रजातन्त्र सेनानी स्व.ठाकुर चन्द्र (विप्र) कोइरालाको निष्ठानको राजनीति कायम राख्ने बताएका छन् । बधुबार नेपाली काँग्रेस पाल्पाले स्व. कोइरालाको निवास तानसेन –६ बर्तुङ्गमा सातौं दिनको पूण्य तिथिमा आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै...
                    
                
                        
                                मुलुक पछाडी फर्कनु हुन्न, अब परिवर्तनको बाटोमा जानुपर्छ : डा. भण्डारी
                            
                         बुधबार, भदौ १९, २०८१
                        
                        
                            नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले मुलुक अब परिवर्तनको बाटोमा जानुपर्ने बताएका छन् । बुधबार नेपाल प्रेस युनियन पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता भण्डारीले मुलुक अब परिवर्तनको बाटो अघि बढ्नुपर्ने बताएका हुन् ।
                    
                
                        
                    
                        
                                तिनाउ खोलामा शव फेला
                            
                         बुधबार, भदौ १९, २०८१
                        
                        
                            जिल्लाको माथागढी गाउँपालिका– ३ बेलटारीस्थित तिनाउ खोलामा एक पुुरुषको शव फेला परेको छ । बुधबार तानसेन नगरपालिका –९ का ५६ वर्षीय मानबहादुर कुमालको शव फेला परेको हो ।
                    
                

                        
                        
                        
                    
                    
                    