प्यान अद्यावधिक गर्न एनआईसी एसिया बैंकको अनुरोध
                         मंगलबार, भदौ २५, २०८१
                        
                    
                
                        
                    
                        
                                तोलामा २ सय रुपैया बढ्यो सुन
                            
                         मंगलबार, भदौ २५, २०८१
                        
                        
                            मंगलबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँ रहेको सुन १ लाख ५२ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
                    
                
                        
                    
                        
                                बीपीको सान्दर्भिकता
                            
                         मंगलबार, भदौ २५, २०८१
                        
                        
                            नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १११ औं जन्मजयन्ती सोमबार विभिन्न कार्यक्रम गरी देशभर मनाइएको छ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो ।
                    
                
                        
                    
                        
                                पाल्पामा बीपी जयन्ती : काँग्रेसद्वारा ‘बीपी कोइराला बहुुआयामिक व्यक्तित्व’ विषयक वक्तृत्वकला
                            
                         सोमबार, भदौ २४, २०८१
                        
                        
                            बीपी कोइरालाको १११ औँ जन्मजयन्ती पाल्पामा वक्तृत्वकला तथा अन्तरसंवाद कार्यक्रम गरी मनाइएको छ । नेपाली काँग्रेस पाल्पा प्रतिनिधिसभा क्षेत्रिय कार्यसमिति क्षेत्र नं १ र २ ले संयुक्त रुपमा तानसेनमा वक्तृत्वकला तथा अन्तरसंवाद कार्यक्रम गरी बीपी जयन्ती मनाइएको हो ।  
                    
                
                        
                    
                        
                                लुम्बिनी प्रदेश सांसद् केसी जेल चलान
                            
                         आइतबार, भदौ २३, २०८१
                        
                        
                            लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी कारागार चलान भएका छन् । रुकुमपूर्व १ (२) बाट निर्वाचित कांग्रेस सांसद् केसी कागजात किर्ते मुद्दामा दोषी ठहर भएकोमा कारागार चलान भएका हुन् ।
                    
                
                        
                    
                        
                                आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
                            
                         आइतबार, भदौ २३, २०८१
                        
                        
                            भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्तऋर्षिको पूजा आराधना गरी मनाउँदै छन् । महिलाले आज बिहानै उठेर स्नान गरी हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी...
                    
                
                        
                    
                        
                                आज विश्व फिजियोथेरापी दिवस
                            
                         आइतबार, भदौ २३, २०८१
                        
                        
                            आज सेप्टेम्बर ८ तारिक, विश्वभर विभिन्न कार्यक्रम गरी नेपालसहित विश्व फिजियोथेरापी दिवस मनाइँदै छ । विश्वभरका फिजियोथेरापीस्टहरुले विश्व फिजियोथेरापी दिवसका रुपमा मनाउने गर्दछन् । प्रत्येक वर्ष झैं यस वर्ष पनि यो दिवस मनाउन लागिएको छ । 
                    
                
                        
                    
                        
                                तिजकै बेला छुुट्टाछुुट्टै घटनामा चार जनाको मृत्युु
                            
                         शनिबार, भदौ २२, २०८१
                        
                        
                            तिज मनाइरहेका बेला गुल्मी र बागलुङमा भने छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । गुल्मीमा एक जना र बागलुङमा ३ जनाको मृत्यु भएको हो ।
                    
                
                        
                    
                        
                                आज गणेश चतुर्थी पर्व मनाइँदै
                            
                         शनिबार, भदौ २२, २०८१
                        
                        
                            हरितालिका तिजको भोलीपल्ट । देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव स्परुप यो पर्व मनाउने गरिन्छ । 
                    
                

                        
                        
                        
                        
                    
                    
                    