Shittalpati
सुनको भाउ बढ्यो :  तोलाको १ हजार
सुनको भाउ बढ्यो : तोलाको १ हजार स्थानीय बजारमा सुनको भाउ बढेको छ । सोमबारको तुलनामा मंगलबार तोलामा १ हजार रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेप्से दोहोरो अङ्कले बढ्यो
नेप्से दोहोरो अङ्कले बढ्यो सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार दोहोरो अंकले बढेको छ । अघिल्ला दुई कारोबार दिन लगातार घटेको नेप्से सोमबार १९ दशमलव ९७ अंकले बढेको हो ।
सुनको भाउ तोलामा एक हजार दुई सयले घट्यो 
सुनको भाउ तोलामा एक हजार दुई सयले घट्यो  आज सुनको मूल्य प्रतितोला एक हजार दुई सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला  एक लाख ५० हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला  एक लाख ४९ हजार तीन सय कायम भएको छ ।
आज विश्व एड्स दिवस : नेपालमा ९१ प्रतिशतले एचआइभी सङ्क्रमण घट्यो
आज विश्व एड्स दिवस : नेपालमा ९१ प्रतिशतले एचआइभी सङ्क्रमण घट्यो आज ३७ औँ विश्व एड्स दिवस । हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरिन्छ । एड्स तथा यौन रोग सम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै छ ।
निरन्तर बढेको नेप्से चारदिनपछि घट्यो
निरन्तर बढेको नेप्से चारदिनपछि घट्यो यो साता निरन्तर बढेको सेयर कारोबार मापक नेप्से परिसूचक चार दिनपछि भने घटेको छ । आइतबार, सोमबार, मंगलबार र बुधबार निरन्तर उकालो लागेको नेप्से विहिबार ८ दशमलव ३० अंकले घटेको हो ।
बढ्दो नैरास्यता
बढ्दो नैरास्यता मुलुकले नयाँ निकास पाउँन सकेको छैन । फलस्वरुप हरेक समस्याहरुले नराम्रोसंग जरागाडी रहेका छन् । राजनैतिक स्थिरता हराएको आभास भएको छ ।
उत्पत्तिका एकादशी, यस्तो छ व्रतकथा
उत्पत्तिका एकादशी, यस्तो छ व्रतकथा आज उत्पत्तिका एकादशी । मंसिर महिनाको कृष्णपक्ष तिथिमा एकादशीको उत्पत्ति भएको हुनाले यसलाई उत्तिका एकादशी भनिएको हो । सबै एकादशी मध्ये उत्तिका एकादशी पहिलो भएको हुनाले यस एकादशीको व्रत लिने व्यक्तिहरूले आजकै दिनबाट एकादशी व्रत अनुष्ठानको प्रारम्भ गर्नुपर्दछ ।
सामाजिक सञ्जालको सही प्रयोग गरौं
सामाजिक सञ्जालको सही प्रयोग गरौं नेपालमा पछिल्लो समयमा सामाजिक सञ्जालका प्रयोगकर्ता बढेका छन् । फेसबुक, ट्वीटर, टिकटक जस्ता सामाजिक सञ्जाल अहिले व्यापक बनेका छन् । सूचना प्रविधिको नयाँ माध्यमप्रतिको यस किसिमको चासो राम्रो पक्ष हो । पहिले जस्तो अब सञ्चार प्रवाहका लागि रेडियो, टेलिभिजन, पत्रपत्रिकाको भर परिरहनुपर्ने आवश्यकता छैन् ।
माथागढीमा २८ वर्षीय युवक खोलामा मृत फेला  
माथागढीमा २८ वर्षीय युवक खोलामा मृत फेला   जिल्लाको माथागढी गाउँपालिका –३ अगेनी सिमलघाटस्थित खोलामा २८ वर्षीय युवक मृत फेला परेका  छन् । सिमलघाटका बस्ने हुम बहादुर घर्तीका २८ वर्षीय छोरा निल प्रसाद घर्ती मृत अवस्थामा फेला परेका हुन् ।
आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै आज ‘विश्व टेलिभिजन दिवस’ विश्वभर मनाइँदै छ । सन् १९९६ डिसेम्बर १७ मा बसेको संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष नोभेम्बर २१ मा विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरेअनुसार यो दिवस मनाउन थालिएको हो । विश्व जगतमा रेडियोको माध्यमबाट सूचना प्रवाह भइरहेको समयमा फरक रुपमा प्रस्तुत हुँदै श्रव्य र दृश्यको माध्यमबाट...
आज विश्व बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
आज विश्व बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै आज विश्व बालदिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइँदैछ । नेपालमा बालअधिकारको क्षेत्रमा क्रियाशिल सामाजिक संघसंस्थाहरुले विभिन्न कार्यक्रमहरु गरी यो दिवस मनाउन लागेका हुन् ।
Weather Update