बालमैत्री घोषणाको तयारीमा रामपुर नगरपालिका
                         बुधबार, वैशाख १०, २०८२
                        
                    
                 
                        
                    
                        
                                तीनकुनेको  घटनालाई लिएर राप्रपा पाल्पाले बुुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
                            
                         मंगलबार, वैशाख ९, २०८२
                        
                        
                            राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाल्पाले यहीँ चैत्र १५ गते भएको तीनकुने घटनाका विषयलाई लिएर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । राप्रपाले तीनकुने घटनाको सन्दर्भमा ६ बुँदे मागसहित मंगलबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
                    
                 
                        
                    
                        
                                विश्वकप विजेता रोबर्टोलाई नेपालमा भव्य स्वागत
                            
                         मंगलबार, वैशाख ९, २०८२
                        
                        
                            विश्वकप विजेता ब्राजिली फुटबलका लिजेन्डरी खेलाडी रोबर्टो कार्लोसलाई नेपालमा भव्य स्वागत गरिएको छ । मंगलबार नेपाल आएका उनलाई विमानस्थलमै तामझामसहित स्वागत  गरिएको हो ।
                    
                 
                        
                    
                        
                                कक्षा १२ को परीक्षा नरोकिने :  कर्मचारी खटाएरै भए पनि गर्ने तयारी
                            
                         मंगलबार, वैशाख ९, २०८२
                        
                        
                            शिक्षक आन्दोलनका कारण वैशाख ११ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा हुने नहुने अन्यौलमा रहेका बेला सरकारले भने जसरी भए पनि परीक्षा सञ्चालन गर्ने गरी तयारी अगाडि बढाएको छ । सरकारले निजामती कर्मचारी खटाएरै भए पनि  परीक्षा  सञ्चालन गर्ने तायारी गरेको हो ।
                    
                 
                        
                    
                        
                                शिक्षामन्त्री भट्टराईद्वारा राजीनामा
                            
                         सोमबार, वैशाख ८, २०८२
                        
                        
                            शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सोमबार भट्टराईले राजीनामा बुझाएकी हुन् ।
                    
                 
                        
                    
                        
                                आहा ! क्या राम्रो रुकुम तकसेरा 
                            
                         सोमबार, वैशाख ८, २०८२
                        
                        
                            चारैतिर अग्ला पहाडले घेरिएको पहाडको फेदी र भिरालो ठाउँमा बसाइएको मनै लोभ्याउने बस्ती रुकुम तकसेरा । लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुम पूर्वमा अवस्थित ऐतिहासिक ठाउँ । मुलुककै घुम्नलायक रमणीय गाउँको रूपमा स्थापित तकसेरा गाउँ पर्यटकीय दृष्टिले बिर्सनै नसकिने आकर्षक गन्तव्यस्थल हो ।
                    
                 
                        
                    
                        
                                आज विश्व सम्पदा दिवस मनाइँदै
                            
                         शुक्रबार, वैशाख ५, २०८२
                        
                        
                            आज विश्व सम्पदा दिवस । हरेक वर्ष अप्रिल महिनाको १८ तारिखमा यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज सम्पदा दिवस मनाइँदैछ । विश्व सम्पदा दिवस सन् १९८२ देखि मनाउन सुरु गरिएको हो । दिवसका अवसरमा सम्पदा संरक्षणका आवाज उठ्ने गर्छन् ।
                    
                 
                        
                    
                        
                                बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
                            
                         शुक्रबार, वैशाख ५, २०८२
                        
                        
                            देशभरिका बालबालिकालाई यही बैंशाख ६ र ७ गते भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत छ महिनादेखि ५९ महिना उमेरसमूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउन लागिएको जनाएको छ ।
                    
                
                        
                                व्यक्तिगत घटना दर्ता सम्बन्धी सचेतना
                            
                         शुक्रबार, वैशाख ५, २०८२
                        
                        
                            जिल्लाको रामपुरमा व्यक्तिगत घटना दर्ता सम्बन्धी सचेतना कार्यक्रम भएको छ । नेपाल सरकारको सप्ताहव्यापी कार्यक्रम अन्र्तगत रामपुर नगरपालिकाले जडा नं. ९ मा व्यक्तिगत घटना दर्ता सम्बन्धी सचेतना कार्यक्रम गरेको हो ।
                    
                 
                        
                    
                        
                                सुमना श्रेष्ठले रास्वपा सह–महामन्त्रीबाट राजीनामा दिइन्
                            
                         बिहीबार, वैशाख ४, २०८२
                        
                        
                            राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सह–महामन्त्रीबाट सुमना श्रेष्ठले राजीनामा दिएकी छन् । सुमनाले यसअघि १७ चैतमा सहमहामन्त्रीबाट राजीनामा दिन खोजेको रास्वपा स्रोतले पुष्टि गर्यो । यो त्यही मिति हो, जुन दिन रवि लामिछाने पार्टी सभापतिको जिम्मेवारीमा फेरि फर्केका थिए ।
                    
                 
                        
                    
                        
                                गुल्मीमा २४ वर्षदेखि फरार अभियुक्त पक्राउ
                            
                         बिहीबार, वैशाख ४, २०८२
                        
                        
                            २४ वर्ष फरार तिलबहादुर विकलाइ प्रहरीले ०८१ चैत २९ गते पक्राउ गरेर अदालत पेस गरेको छ । कालिगण्डकी गाउँपालिका–२ का ५६ वर्षीय तिलबहादुर विकलाई नकबजनी चोरीमा जिल्ला अदालत गुल्मीले ०५७ साल जेठ २२ गते १७ दिन कैद र रु.१,५००/– रुपियाँ जरिवानाको फैसला गरेको थियो । 
                    
                

 
                         
                     
                     
                    
 
                     
                     
                     
                     
                    