पाल्पा जेसीजका पदाधिकारीलाई ‘लोम अफिसर’ तालिम
आइतबार, पुस २९, २०८०
पाल्पाली साहित्यको व्यापिकरणका लागि साहित्यिक यात्रा
आइतबार, पुस २९, २०८०
पाल्पाका साहित्यकारहरुले दुई दिने साहित्यिक यात्रा गरेका छन् । शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाको आयोजनामा जिल्लाका साहित्यकारहरुको एक टोली विभिन्न जिल्लाको यात्रा गरेको हो ।
खानेपानी आवश्यकता परिपूर्ति गर्न प्रतिवद्ध छौं : नगर प्रमुख थापा
आइतबार, पुस २९, २०८०
रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले नगरवासीलाई खानेपानीको आवश्यकता परिपूर्ति गर्न नगर सरकार प्रतिवद्ध रहेको बताएका छन् । रजघरा खानेपानी तथा उपभोक्ता समिति रामपुर–३ रजघराको प्रथम साधारण सभालाई सम्बोधन गर्दै खानेपानीको आवश्यकता परिपूर्ति गर्न नगर सरकार सधैव प्रतिवद्ध रहेको बताएका हुन् ।
रामपुर नगर सभाको अधिवेशन : बजार अनुगमन ऐनसँगै विभिन्न कार्यविधि पारित
शुक्रबार, पुस २७, २०८०
जिल्लाको रामपुर नगरपालिकाले स्थानीय बजार व्यवस्थापन तथा अनुगमन ऐनसँगै विभिन्न कार्यविधि पारित गरेको छ । नगर सरकारले नगर सभाको १४ औँ अधिवेशन समापन गर्दै बजार अनुगमन ऐनसँगै विभिन्न कार्यविधि पारित गरेको हो ।
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
शुक्रबार, पुस २७, २०८०
आज पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर पृथ्वी जयन्ती हरेक वर्ष पुस २७ गते मनाउने गरिन्छ ।
एसईई चैत पहिलो साता हुने, एसईई हटाउन नहुने राष्ट्रिय परीक्षा बोर्डको सुझाव
बिहीबार, पुस २६, २०८०
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत पहिलो हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ‘यो वर्षको एसईई क्यालेन्डर अनुसार चैतको पहिलो साता गर्ने तयारी थालेको हो ।
तानसेनको गोर्खेकोटमा सुन्तला बोकेको गाडी दुर्घटना
बिहीबार, पुस २६, २०८०
जिल्लाको तानसेन नगरपालिका –१ गोर्खेकोटमा गाडी दुर्घटना भएको छ । आज विहान गुल्मीको तम्घासबाट बुटवलतर्फ सुन्तला बोकेर जाँदै गरेको बा. प्रदेश ०३ –००१ च ०३०३ नम्वरको पिकप गाडी गोर्खेकोट नजिकै दुर्घटना भएको हो ।
पाल्पा जेसीज वर्ष २०२४ को पहिलो बैंठक : पदाधिकारीहरुको कार्यविभाजनदेखि भावी कार्ययोजना कार्यान्वयनमा केन्द्रित
बुधबार, पुस २५, २०८०
पाल्पा जेसिज वर्ष २०२४ को पहिलो बोर्ड बैठक बुधबार तानसेनमा बसेको छ । अर्जुन कार्कीको नेतृत्वमा नयाँ समितिले शनिबार पदभार ग्रहण गरेसँगै पहिलो बैंठक बसेको हो ।
कोभिडको सब–भेरियन्ट पुष्टिसँगै सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह
मंगलबार, पुस २४, २०८०
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वका केही देशमा फैलिरहेको कोभिड–१९ संक्रमणको नयाँ सब–भेरियन्ट जेएन वान नेपालमा पहिलो पटक फेला परेको पुष्टि गरेको छ ।
राष्ट्रिय सभा निर्वाचन : १९ सिटका लागि ५२ को उम्मेदवारी
मंगलबार, पुस २४, २०८०
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता भएको छ । सात वटै प्रदेशबाट राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि प्रमुख दलहरूले आफ्ना उम्मेदवार तय गरेका छन् ।
पाठ्यपुस्तक ‘हाम्रो चन्द्रकोट’ विमोचन
आइतबार, पुस २२, २०८०
गुल्मीको चन्द्रकोट गाउँपालिकामा ‘हाम्रो चन्द्रकोट’ पाठ्यपुस्तक विमोचन गरिएको छ । आधारभूत तह कक्षा १ देखि ८ को स्थानीय पाठ्यक्रममा आधारित ‘हाम्रो चन्द्रकोट’ पाठ्यपुस्तकको एक औपचारिक कार्यक्रमकाबिच विच विमोचन गरिएको हो ।
पाल्पा जेसीजको अध्यक्षमा कार्की, ४३ औं पद हस्तान्तरण तथा पदस्थापना
आइतबार, पुस २२, २०८०
पाल्पा जेसीजमा सामाजिक व्यक्तित्व, युवा नेता जेसीस अर्जुन कार्कीको अध्यक्षतामा नयाँ समिति चयन भएको छ । वर्ष २०२४ का लागि कार्कीको अध्यक्षमा नयाँ समिति चयन भएको हो ।
युवालाई विदेश, अहिलेको परिवेश !
आइतबार, पुस २२, २०८०
थालीमा रातो टिका मुछेर, कापिरहेका हातले निधारमा छिट्टै फर्किएर आय भन्ने आशीर्वादसहित थरथराएका ओठ अनि नयनबाट झरेका बलिन्द्र अश्रुधारा, आजकाल धेरैका घरमा देखिएका कारुणीक र मर्मस्पर्शी दृश्य हो यो । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा देखिएका घाँटीका खादा अनि मालाले लाग्छ देश रित्तिदै छ, देशमै बसेर छोरा छोरीले केही गरुन् भनेर...


