पाल्पा जेसीजको समन्वयमा विद्या मन्दिरमा छाना र ढोका
बिहीबार, माघ ११, २०८०
गुल्मी जेसीजमा नयाँ नेतृत्व, अध्यक्षमा सुवेदी
बुधबार, माघ १०, २०८०
गुल्मी जेसीजमा नयाँ नेतृत्व आएको छ । युवा नेता पूण्यप्रसाद सुवेदीको नेतृत्वमा वर्ष २०२४ का लागि नयाँ समिति चयन भएको हो ।
सहिद सप्ताह सुरू
बुधबार, माघ १०, २०८०
सहिद सप्ताह सुरु भएको छ । मुलुकमा विभिन्न राजनीतिक आन्दोलनका क्रममा उत्सर्ग गरेका सहिदको सम्झनामा बुधबारदेखि सहिद सप्ताह सुरु भएको हो ।
सडक र पुल निर्माणका विषयमा गुल्मी काँग्रेसको ध्यानाकर्षण
बुधबार, माघ १०, २०८०
नेपाली काँग्रेस गुल्मीले सडक र पुल निर्माणका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । काँग्रेसले गुल्मी जिल्लाको रुद्रवेणी–वामीटक्सार सडक निर्माण, सडक स्तरउन्नति र ठाउँ–ठाउँमा पुल निर्माण गर्ने कार्य समयमा नभएकाले त्यस क्षेत्रका आम जनताहरु समस्यामा परेको भन्दै सडक डिभिजन कार्यालय पाल्पालाई ध्यानाकर्षण गराएको हो ।
एसईई परीक्षा चैत १५ गतेदेखि हुने
सोमबार, माघ ८, २०८०
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ गते बिहीबारदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सोमबार नियमित र ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको हो ।
पाल्पासहित देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा १२ जनाको मृत्यु
सोमबार, माघ ८, २०८०
पाल्पासहित देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पाल्पा, रुपन्देही, दाङ, मोरङ, लमजुङ, तनहुँ, कास्की, कैलाली र धनुषा जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको हो ।
पाल्पाको रम्भामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
सोमबार, माघ ८, २०८०
जिल्लाको रम्भा गाउँपालिका–१ पिपलडाँडामा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
एनसीसी कपको उपाधि तानसेनको एमआइबीलाई
आइतबार, माघ ७, २०८०
नारायणडाँडा क्रिकेट क्लव तानसेन–१ ले आयोजना गरेको नारायणडाँडा क्रिकेट कप (एनसीसी) २०८० को उपाधि एमआइबी तानसेनले जितेको छ ।
एनसीसी कप : एमआइबी र एनसीसी फाइनलमा
शनिबार, माघ ६, २०८०
पाल्पाको बगनासकाली गाउँपालिका –१ चिलाङ्दी खेलमैदानमा जारी खुल्ला नारायणडाँडा क्रिकेट (एनसीसी) कप २०८० को फाइनल खेलमा एमआइबी तानसेन र आयोजक टिम नारायणडाँडा क्रिकेट क्लव तानसेन –१ ( एनसीसी) बिच प्रतिस्पर्धा हुने भएको छ ।
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पाल्पामा नयाँ नेतृत्व : अध्यक्षमा पन्थी
शनिबार, माघ ६, २०८०
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पाल्पामा नयाँ नेतृत्व आएको छ । महासंघको शनिबार भएको १४ औं वार्षिक साधारण सभा तथा सातौं जिल्ला अधिवेशनले रामप्रसाद पन्थीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
एनसीसी कप : एमआइबी र एनसीसी फाइनलमा
शनिबार, माघ ६, २०८०
पाल्पाको बगनासकाली गाउँपालिका –१ चिलाङ्दी खेलमैदानमा जारी खुल्ला नारायणडाँडा क्रिकेट (एनसीसी) कप २०८० को फाइनल खेलमा एमआइबी तानसेन र आयोजक टिम नारायणडाँडा क्रिकेट क्लव तानसेन –१ ( एनसीसी) बिच प्रतिस्पर्धा हुने भएको छ ।
रूपन्देहीमा टिपर दुर्घटना : माथागढीका २ जनाको मृत्यु
शुक्रबार, माघ ५, २०८०
रूपन्देहीको देवदह नगरपालिका–६ गिद्धे भिरस्थित सडकमा टिपर दुर्घटना भएको छ । बिहीबार साँझ लु.२ ख ४५०९ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको हो ।
अब त्रिविका शैक्षिक प्रमाणपत्र अनलाइनबाटै
बिहीबार, माघ ४, २०८०
त्रिभुवन विश्व विद्यालयमा विद्यार्थी संख्या घट्दै गएका बेला विद्यार्थीहरुलाई सहज बनाउन शैक्षिक प्रमाणपत्र अनलाईनबाटै पाउने व्यवस्था मिलाउन लागिएको छ ।


