गाईपालक किसानलाई पालिकाद्वारा अनुदान
बिहीबार, मंसिर १३, २०८१

गुल्मीमा धान उत्पादन बढ्यो
बुधबार, मंसिर १२, २०८१
जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत वर्ष २४ हजार चार सय २६ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २५ हजार एक सय ४३ मेट्रिक टन धान फलेको छ ।

स्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै
बुधबार, मंसिर १२, २०८१
‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत बिरुवा गाउँपालिका–७ कुसुमभञ्ज्याङस्थित जीवनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले कुखुरापालन गरेका छन् । त्यसबाट उनीहरूले सामान्य खर्चको जोहो गर्दै आएका छन् ।

‘ड्रागन फ्रुट बिक्री गर्न समस्या छैन’
मंगलबार, मंसिर ११, २०८१
यहाँका एक किसानले ‘ड्रागन फ्रुट’ बिक्रीबाट रु १८ लाख आम्दानी गर्न सफल भएका छन् । स्याङ्जाको वालिङ–१ धरमपानीमा व्यावसायिक रूपमा ड्रागनखेती गरेका कृष्णप्रसाद ढुङ्गानाले ड्रागन बेचेर रु १८ लाख आम्दानी गरेका हुन् ।

बाख्रापालनबाट वार्षिक १५ लाख आम्दानी
मंगलबार, मंसिर ११, २०८१
तुलसीपुर उपमहानगरपालिका–१० टरिगाउँका ४० वर्षीय रुद्रगोपाल डाँगीले उन्नत जातका बाख्रापालन व्यवसायबाट वार्षिक रु १५ लाखसम्म आम्दानी गरिरहेका छन् । नेपाल प्रहरीबाट सेवानिवृत्त भएपश्चात् विसं २०७५ देखि व्यावसायिक बाख्रापालन सुरु गर्नुभएका उहाँले सबै खर्च कटाएर वार्षिक रु छ लाख बचत हुने गरेको बताए ।

किसानलाई धान भित्र्याउने चटारो
आइतबार, मंसिर ९, २०८१
यति बेला पहेँलपुर भएर पोकेको धान काट्न, चुट्न र भित्र्याउन किसान बिहानदेखि बेलुकासम्म खेतमै व्यस्त छन् । कतिपयले भने मंसिर अघि नै धान थन्क्याइसकेका छन् ।

तरकारीका बेर्ना उमारेर मनग्य आम्दानी
शनिबार, मंसिर ८, २०८१
रामपुरका गोविन्दप्रसाद दुवाडीले एक मौसममा प्याजका बिरुवा बेचर एक लाख ५० हजा बढी आम्दानी गर्छन् । विगत २८ वर्षदेखि व्यावसायिक रूपमा प्याजका बिरुवा उत्पादन गर्दै आएका उनी गाउँमा असल बिरुवा उत्पादक किसानका रूपमा चिनिन्छन् ।

दाङमा धान उत्पादन बढ्यो
शुक्रबार, मंसिर ७, २०८१
गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जग्गा भाडामा लिएर कृषि गर्नेलाई अनुदान
बिहीबार, मंसिर ६, २०८१
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले जग्गा भाडामा लिएर कृषि गर्ने किसानलाई जग्गाको भाडाबापतको रकम तिरिदिने भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार गाउँपालिकाले भाडामा लिने जग्गाको ५० प्रतिशत अनुदान दिने निर्णय गरेको हो । जग्गाबापतको अनुदान प्राप्त गर्नका लागि किसानले कृषि फर्म दर्ता गरी कम्तीमा पनि १५ रोपनी...

एउटै व्यक्तिले फलाए चार सय मुरी धान
बिहीबार, मंसिर ६, २०८१
जिल्लाको धुर्कोट गाउँपालिका–६ रजस्थलका एउटै व्यक्तिले चार सय मुरी धान फलाएका छन् । स्थानीय मेघनाथ अर्यालले सो परिमाणमा धान फलाएका हुन् ।

तानसेन–११ का भैसीपालक किसानलाई अनुदान
बुधबार, कात्तिक १४, २०८१
जिल्लाको तानसेन नगरपालिका –११ बन्दीपोखराका भैसीपालक किसानलाई अनुदान दिइएको छ । वडा कार्यालयले भैसीपालनमा प्रोत्साहन गर्न किसानलाई अनुदान दिएको हो ।

भैँसीपालक किसानलाई अनुदान
बुधबार, कात्तिक १४, २०८१
भैँसीपालनमा प्रोत्साहन गर्न किसानलाई अनुदान वितरण गरिएको छ । पाल्पाको तानसेन नगरपालिका–११ वडा कार्यालयले २५ किसानलाई अनुदान वितरण गरेको हो ।

कृषि उपकरणको प्रयोगले किसानलाई सहज
सोमबार, कात्तिक १२, २०८१
दाङमा कृषि उपकरणको प्रयोग बढ्दै गएको छ । यसले व्यावसायिक रुपमा कृषि कर्म गर्दै आएका किसानलाई सहज भएको छ । उत्पादन समेत बढेको छ ।