मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीको शपथ
सोमबार, असोज ६, २०८२
पाल्पामा एमालेले पनि मनायो संविधान दिवस
शुक्रबार, असोज ३, २०८२
पाल्पामा नेकपा एमाले पनि ११ औं संविधान दिवस मनाएको छ । उसले अन्तरक्रिया कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।
मन्त्रिपरिषद् विस्तार : तीन मन्त्री लिए शपथ
सोमबार, भदौ ३०, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । उनले सोमबार तीन जना मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेकी हुन् ।
सुमनाले छोडिन रास्वपा
आइतबार, भदौ २९, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सुमना श्रेष्ठले पार्टी छाडेकी छन् । उनले आज सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै पार्टी छाडेको घोषणा गरेकी हुन् ।
संसद् विघटन, फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन
शनिबार, भदौ २८, २०८२
अन्ततः संसद् विघटन भएको छ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को पहिलो निर्णयका रूपमा संसद् विघटनको सिफारिस गरेसँगै राष्ट्रपतिबाट स्वीकृत भएको छ ।
सुशिला कार्की प्रधानमन्त्रीमा नियुक्त
शुक्रबार, भदौ २७, २०८२
सुशिला कार्की अन्तरिम मन्त्रीपरिषदको प्रधानमन्त्रीमा नियुक्त भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गरेका हुन् ।
प्रतिनिधि सभा विघटन लगत्तै सुशीला कार्कीलाई शपथ खुवाउने सहमति
शुक्रबार, भदौ २७, २०८२
शीतल निवासमा प्रतिनिधिसभा विघटन र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति भएको छ ।
गगन–विश्वको अपिल : ‘देश चलाउन वैधानिक उपाय खोजियोस्’
बुधबार, भदौ २५, २०८२
पाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले देश चलाउन अब वैधानिक उपाय खोजिनुपर्ने बताएका छन । उनीहरुले आज संयुक्त विज्ञप्ति जारी गर्दै जेनजी पुस्ताको भावना बमोजिम नै संविधान अनुसार वैधानिक बाटोबाट नै अगाडि बढिनुपर्ने बताएका हुन ।
कांग्रेस महामन्त्रीद्वयद्वारा मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह
मंगलबार, भदौ २४, २०८२
प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर राष्ट्रिय सहमतिका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्। उनिहरुले आज संयुक्त विज्ञप्तिमार्फत पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई सरकारबाट फिर्ता आउन आग्रह गर्दै प्रधानमन्त्री ओलीलाई समेत राजीनामा दिएर ‘नवीन राष्ट्रीय सहमति’का लागि मार्ग...


