Shittalpati
प्रधानमन्त्री ओलीले दिए राजीनामा

पाल्पा, प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । प्रधानमन्त्रीको सचिवालयले राजीनामा दिएको पुष्टी गरेको छ  ।

भ्रष्टाचार विरोधी आन्दोलनका क्रममा ठूलो जनधनको क्षतिपछि प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन् । ओली पछिल्लो पटक २०८१ असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । 

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update