पाल्पा, गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छ्न । आज जेन-जीको प्रदर्शनमा देशका विभिन्न स्थानमा १९ जनाको मृत्यु र ४ सयभन्दा बढी घाइते भएपछि गृहमन्त्री लेखकले नैतिकताको आधारमा राजीनामा दिएका हुन् ।
लेखक २०८१ साल असार ३१ मा गृहमन्त्री बनेका थिए ।