पाल्पामा बुधबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि
बुधबार, मंसिर ३, २०७७

पाल्पाकी कोरोना संक्रमित ५१ वर्षीया महिलाकोे मृत्यु
बुधबार, मंसिर ३, २०७७
पाल्पाकी कोरोना संक्रमित ५१ वर्षीया महिलाकोे मृत्यु भएको छ । जिल्लाको बगनासकाली गाउँपालिका–६, यम्घाकी ५१ वर्षीया महिलाको कोरोनाका कारण ज्यान गएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

पाल्पामा शुक्रबार एक कोरोना संक्रमितको मृत्यु, १८ जनामा संक्रमण पुष्टि
शुक्रबार, कात्तिक २८, २०७७
पाल्पामा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका २ का ७२ वर्षीय पुरुषको शुक्रबार दिउँसो मृत्यु भएको हो ।

पाल्पा कोरोना अपडेट : शनिबार ५७ जना संक्रमित डिस्चार्ज , २० जनामा संक्रमण
शुक्रबार, कात्तिक २८, २०७७
जिल्लामा पछिल्ला २४ घण्टामा ५७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ५७ जना संक्रमित डिस्चार्ज भएका हुन् ।

पाल्पाका महिला स्वास्थ्य स्वयम सेविकालाई बेस नेपालले दियो स्वास्थ्य सामग्री
बिहीबार, कात्तिक २७, २०७७
कोरोना महामारीका बेलामा अग्रभागमा रहेका काम गर्दै आएका महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । तानसेनमा रहेको पछौटेपन उन्मुलन समाज (बेस) नेपालले सुआहारा दोस्रो कार्यक्रम अन्र्तगत जिल्लामा सेवा गरिरहेका महिला स्वास्थ्य स्वयम सेविकाहरुका लागि स्वास्थ्य सामग्री मास्क र सेनिटाइजर वितरण गरेको हो ।

बिहीबार पाल्पामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि
बिहीबार, कात्तिक २७, २०७७
पछिल्लो २४ घण्टामा पाल्पामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई बिहीबार प्राप्त विवरण अनुसार ८ जना पुरुष र ७ जना महिलामा संक्रमण पुष्टि भएको हो ।

पाल्पामा बुधबार थप १२ जना कोरोनामुक्त, २२ जनामा संक्रमण पुष्टि
बुधबार, कात्तिक २६, २०७७
पाल्पामा बुधबार थप १२ जना कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई प्राप्त विवरण अनुसार माथागढीका १ जना, रामपुर नगरपालिकाका २ जना, रम्भा गाउँपालिकाका १ जना, बगनासकाली गाउँपालिकाका २ जना, रिब्दीकोट गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका ५ जना संक्रमणमुक्त भएका हुन् ।

नेपालमा मंगलबार ८ सय ५३ जना कोरोनामुक्त
मंगलबार, कात्तिक २५, २०७७
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८ सय ५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । मंगलबार देशका विभिन्न स्थानका अस्पतालबाट ८ सय ५३ जना नागरिक संक्रमणमुक्त भएका हुन् ।

मंगलबार पाल्पाका थप १४ जनामा कोरोना पुष्टि
मंगलबार, कात्तिक २५, २०७७
पछिल्लो २४ घण्टामा पाल्पामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई मंगलबार प्राप्त विवरण अनुसार ८ जना पुरुष र ६ जना महिलामा संक्रमण पुष्टि भएको हो ।

सोमबार तानसेनका १८ जनासहित पाल्पाका थप २४ जनामा कोरोना पुष्टि
सोमबार, कात्तिक २४, २०७७
पछिल्लो २४ घण्टामा तानसेनका १८ जनासहित पाल्पामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई सोमबार प्राप्त विवरण अनुसार १३ जना पुरुष र ११ जना महिलामा संक्रमण पुष्टि भएको हो ।

रुपन्देहीमा कोरोनाबाट थप एक महिलाको मृत्यु
सोमबार, कात्तिक २४, २०७७
कोरोना भाइरस संक्रमणबाट रुपन्देहीमा सोमबार थप एक महिलाको मृत्यु भएको छ । सैनामैना नगरपालिका–४ की ५६ वर्षीया महिलाको भीम अस्पताल, भैरहवामा मृत्यु भएको अस्पतालका सूचना अधिकारी नारायण पोखरेलले जानकारी दिए ।

नेपालमा एकै दिन २८ सय १२ कोरोना संक्रमित डिस्चार्ज
आइतबार, कात्तिक २३, २०७७
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८ सय १२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार देशका विभिन्न जिल्लाका २ हजार ८ सय १२ कोरोना संक्रमित डिस्चार्ज भएका हुन् ।