Shittalpati
१२ सय ५५ संक्रमित थपिए
१२ सय ५५ संक्रमित थपिए पछिल्लो २४ घण्टामा थप एक हजार दुई सय ५५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
पाल्पामा आइतबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि
पाल्पामा आइतबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि पाल्पामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयलाई आइतबार प्राप्त विवरण अनुसार ८ जना पुरुष र ३ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
पाल्पाका थप ६७ जना संक्रमितले कोरोना जिते
पाल्पाका थप ६७ जना संक्रमितले कोरोना जिते पाल्पामा थप ६७ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई शनिबार प्राप्त भएको विहीबार, शुक्रबार र शनिबारको विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका ६७ जना संक्रमितले कोरोना जितेका हुन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिका तथा नगर भित्र रहेका अस्पतालका ४६ जना संक्रमितले कोरोना जितेका छन् ।
पाल्पामा कोरोनाका कारण थप एकको मृत्यु, २१ जनामा संक्रमण पुष्टि
पाल्पामा कोरोनाका कारण थप एकको मृत्यु, २१ जनामा संक्रमण पुष्टि पाल्पामा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ भने २१ जनामा संक्रमण पुष्टि भएको छ । शुक्रबार साझाँ स्वास्थ्य कार्यालयलाई प्राप्त विवरण अनुसार बगनासकाली गाउँपालिका १ की ६९ वर्षिया महिलाको निधन भएको हो ।
शुक्रबार एक हजार दुई सय ३६ संक्रमित डिस्चार्ज
शुक्रबार एक हजार दुई सय ३६ संक्रमित डिस्चार्ज पछिल्लो २४ घण्टामा नेपालमा एक हजार दुई सय ३६ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । देशका विभिन्न अस्पताल तथा होमसेन्टरमा रहेका संक्रमितहरु शुक्रबार डिस्चार्ज भएका हुन् ।
बुटवलमा कोरोना संक्रमित महिलाको मृत्यु
बुटवलमा कोरोना संक्रमित महिलाको मृत्यु बुटवलमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–९ की ८५ वर्षीया महिलाको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको हो ।
छैन स्वास्थ्यचौकीमा औषधि
छैन स्वास्थ्यचौकीमा औषधि कालिकोटको पलाँता गाउँपालिका–७ थिर्पुमा रहेको स्वास्थ्यचौकीमा अत्यावश्यक औषधिको अभाव भएको छ । निःशुल्क वितरण हुने औषधि खरिदका विषयमा गाउँपालिका र स्वास्थ्य कार्यालयबीच समन्वय नहुँदा सिटामोलसमेत अभाव भएको हो ।
बुधबार तानसेनका थप १८ जनासहित पाल्पामा २५ जनामा कोरोना पुष्टि
बुधबार तानसेनका थप १८ जनासहित पाल्पामा २५ जनामा कोरोना पुष्टि पाल्पामा तानसेनका थप १८ जनासहित पाल्पाका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई बुधबारबार प्राप्त विवरण अनुसार १३ जना पुरुष र १२ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
पाल्पामा मंगलबार ४३ जना कोरोना संक्रमण मुक्त
पाल्पामा मंगलबार ४३ जना कोरोना संक्रमण मुक्त पाल्पामा मंगलबार ४३ जना कोरोना संक्रमण मुक्त भएका छन् । जिल्लाका विभिन्न स्थानका ३० पुरुष र १३ जना महिला कोरोना संक्रमण मुक्त भएका हुन् ।
पाल्पामा थप एक कोरोना संक्रमितको मृत्यु
पाल्पामा थप एक कोरोना संक्रमितको मृत्यु पाल्पामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । रामपुर नगरपालिका १० का ८४ वर्षका पुरुषको लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
सोमबार पाल्पामा थप १० जनामा कोरोना पुष्टि
सोमबार पाल्पामा थप १० जनामा कोरोना पुष्टि पाल्पामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई सोमबार प्राप्त विवरण अनुसार ६ जना पुरुष र ४ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
पाल्पामा थप ३८ जना कोरोनामुक्त, ३९ जनामा संक्रमण पुष्टि
पाल्पामा थप ३८ जना कोरोनामुक्त, ३९ जनामा संक्रमण पुष्टि पाल्पामा थप ३८ जना कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई शनिबार र आइतबार प्राप्त विवरण अनुसार माथागढीका २ जना, रामपुर नगरपालिकाका ३ जना, रैनादेवी छहराका १ जना, रम्भाका ३ जना, बगनासकालीका २ जना, तिनाउका ४ जना, निस्दीका १ जना र तानसेनका २२ जना गरी ३८ जना संक्रमणमुक्त भएका...
Weather Update