बेलायतका विकासमन्त्रीद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको अवलोकन
मंगलबार, फागुन ८, २०८०
पाल्पामा नियमित रक्तदाता संघ गठन, अध्यक्षमा भण्डारी
शुक्रबार, फागुन ४, २०८०
पाल्पामा नेपाल नियमित रक्तदाता संघ गठन गरिएको छ । नेपाल नियमित रक्तदाता संघको तानसेनमा भएको भेलाले रक्तदाता संघ पाल्पा शाखा गठन गरेको हो ।
जिप दुर्घटनाका घाईतेहरुको लागि तानसेनमा रक्तदान
बुधबार, फागुन २, २०८०
जिल्लाको तिनाउ गाउँपालिका–६,मस्यामको चिदिसमा मंगलबार भएको जिप दुर्घटनामा परी घाईते भएकाहरुकमो लागि रक्तदान गरिएको छ ।
प्रहरी कर्मचारीका लागि निःशुल्क स्वास्थ्य शिविर
शनिबार, माघ २७, २०८०
नेपाल प्रहरी श्रीमती संघले बिहीबार रुपन्देहीमा कार्यरत प्रहरी कर्मचारीका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
‘स्वास्थ्य क्षेत्रमा स्वयंसेवक भावनाले अगाडि बढ्नुपर्छ’
बुधबार, माघ २४, २०८०
नेपाल नेत्र ज्योति संघ लुम्बिनी प्रदेशका सभापति सागर प्रताप राणाले स्वास्थ्य क्षेत्रमा स्वयंसेवक भावनाले अगाडि बढ्नुपर्ने बताएका छन् । नेपाल नेत्रज्योति संघ पाल्पाको २३ औं वाार्षिक साधारणसभालाई तानसेनमा सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका राणाले स्वास्थ्य जस्तो संवदेशील विषयमा स्वयंसेवक भावना राख्नुपर्ने बताएका हुन् ।
दादुरा–रुबेलाविरुद्धको ६० लाख मात्रा खोप आयो
सोमबार, माघ २२, २०८०
सरकारले दादुरा–रुबेलाविरुद्धको खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले दादुरा–रुबेलाविरुद्धको ६० लाख ५० हजार मात्रा खोप ल्याइएको र दुई लाख ८० हजार मात्रा खोप आउन बाँकी रहेको जानकारी दिए ।
आज विश्व क्यान्सर दिवस, विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै
आइतबार, माघ २१, २०८०
आज विश्व क्यान्सर दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । अन्धविश्वासका कारण नेपालमा क्यान्सर रोगीको संख्या बढिरहेका बेला वर्सेनि चेतनामूलक कार्यक्रम गरेर क्यान्सरविरुद्धको दिवस मनाउने गरिएको हो ।
गुल्मीमा दुई आयुर्वेद पसल सिल
सोमबार, माघ १५, २०८०
जिल्लाको तम्घासमा रहेका दुई आयुर्वेद पसल सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालयले रेसुङ्गा नगरपालिका –८ मा रहेको आयुर्वेदिक र सफल होमियोप्याथिक आयुर्वेदिक औषधी पसल सिल गरेको हो ।
कुष्ठरोगी पहिचानमै सकस
सोमबार, माघ १५, २०८०
कुष्ठरोगी पहिचानमा सकस भएको छ । उनीहरु अझै पनि खुलेर बाहिर आउन नसक्दा पहिचानमा सकस देखिएको हो । यो रोग नियमित औषधि सेवन गरे पूर्णरूपमा निको हुने भएपनि समाजमा अपहेलित होइने डरले निर्धक्कसँग खुल्न नसक्दा रोग पहिचानमै सकस देखिएको छ ।
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
शनिबार, माघ ६, २०८०
सरकारले कोरोना भाइरस विरुद्ध ल्याएको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि विसर्जन ‘डिस्पोजल’ को तयारी गरेको छ ।
सम्झौता कार्यान्वयन भए स्वास्थ्य बिमा लागु गर्छौं : मिसन अस्पताल
बिहीबार, पुस २६, २०८०
युनाइटेड मिसन टु नेपाल मेडिकल एण्ड डेभलपमेन्ट ट्रष्टका अस्पताल सेवा निर्देशक युवराज आचार्यले बिमा बोर्डसँग गरेका सम्झौता कार्यान्वयन भए स्वास्थ्य बिमा कार्यक्रम लागु गर्न अस्पताल तयार रहेको बताएका छन् । बुधबार युनाइटेड मिसन अस्पताल तानसेनको २४ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै निर्देशक आचार्यले अस्पतालसँग भएका सम्झौता कार्यान्वयन गरे आफुहरु ...
कोभिडको सब–भेरियन्ट पुष्टिसँगै सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह
मंगलबार, पुस २४, २०८०
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वका केही देशमा फैलिरहेको कोभिड–१९ संक्रमणको नयाँ सब–भेरियन्ट जेएन वान नेपालमा पहिलो पटक फेला परेको पुष्टि गरेको छ ।


