Shittalpati
कुष्ठरोगी पहिचानमै सकस
कुष्ठरोगी पहिचानमै सकस कुष्ठरोगी पहिचानमा सकस भएको छ । उनीहरु अझै पनि खुलेर बाहिर आउन नसक्दा पहिचानमा सकस देखिएको हो । यो रोग नियमित औषधि सेवन गरे पूर्णरूपमा निको हुने भएपनि समाजमा अपहेलित होइने डरले निर्धक्कसँग खुल्न नसक्दा रोग पहिचानमै सकस देखिएको छ ।
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै सरकारले कोरोना भाइरस विरुद्ध ल्याएको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि विसर्जन ‘डिस्पोजल’ को तयारी गरेको छ ।
सम्झौता कार्यान्वयन भए स्वास्थ्य बिमा लागु गर्छौं : मिसन अस्पताल
सम्झौता कार्यान्वयन भए स्वास्थ्य बिमा लागु गर्छौं : मिसन अस्पताल युनाइटेड मिसन टु नेपाल मेडिकल एण्ड डेभलपमेन्ट ट्रष्टका अस्पताल सेवा निर्देशक युवराज आचार्यले बिमा बोर्डसँग गरेका सम्झौता कार्यान्वयन भए स्वास्थ्य बिमा कार्यक्रम लागु गर्न अस्पताल तयार रहेको बताएका छन् । बुधबार युनाइटेड मिसन अस्पताल तानसेनको २४ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै निर्देशक आचार्यले अस्पतालसँग भएका सम्झौता कार्यान्वयन गरे आफुहरु ...
कोभिडको सब–भेरियन्ट पुष्टिसँगै सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह
कोभिडको सब–भेरियन्ट पुष्टिसँगै सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वका केही देशमा फैलिरहेको कोभिड–१९ संक्रमणको नयाँ सब–भेरियन्ट जेएन वान नेपालमा पहिलो पटक फेला परेको पुष्टि गरेको छ ।
तम्घासमा निःशुल्क स्तन क्यान्सर जाँच, २ सय ५१ जनाले लिए सेवा 
तम्घासमा निःशुल्क स्तन क्यान्सर जाँच, २ सय ५१ जनाले लिए सेवा  आर्थिक अभावमा रोगको पहिचानसमेत गर्न नपाएका असहाय गरिब विपन्न परिवारलाई लक्षित गरी  गुल्मीको तम्घासमा स्वास्थ्य शिविरमार्फत  निःशुल्क स्तन क्यान्सर जाँच र सचेतना कार्यक्रम गरिएको छ ।
नौलो अभियान : घरमै सुत्केरी भए कालो टीका !
नौलो अभियान : घरमै सुत्केरी भए कालो टीका ! केही वर्ष अघिसम्म सुत्केरी हुने बेला गोठ खोज्ने बज्रबाङ र स्याउलाका महिला अहिले गर्भ रहेको थाहा पाएदेखि स्वास्थ्यचौकी धाउँछन् । आठ पटक गर्भ जाँच गर्ने तथा स्वास्थ्यचौकीमै सुत्केरी हुने कुरा यहाँका सबै महिलालाई थाहा छ ।    गाउँमा चालु आर्थिक वर्ष सुरु भएपछि १५ जना सुत्केरी भए ।
हृदय रोग  रोग निवारण प्रतिष्ठानको अधिवेशन, अध्यक्षमा पुनः सिंह
हृदय रोग रोग निवारण प्रतिष्ठानको अधिवेशन, अध्यक्षमा पुनः सिंह नेपाल हृदय रोग रोग निवारण प्रतिष्ठान पालपाको साधारण सभा तथा अधिवेशन भएको छ ।  प्रतिष्ठानको चौथौं साधारण सभा तथा अधिवेशन तानसेनमा भएको हो ।
औपचारिक शिक्षा नलिएका आमा स्तनपान गराउनेमा अगाडि
औपचारिक शिक्षा नलिएका आमा स्तनपान गराउनेमा अगाडि नेपालमा औपचारिक शिक्षा लिएका आमाको तुलनामा नलिएका आमाहरुले बढी पूर्ण स्तनपान गराउने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य विभागको पोषण शाखाका प्रमुख लीलाविक्रम थापाले साक्षरभन्दा कम साक्षर आमाले आफ्ना बालबालिकालाई पूर्ण स्तनपान गराएको पाइएको जानकारी दिए ।
स्वास्थ्य बीमा गरेकाले उपचार गरेबापत १० प्रतिशत रकम तिर्नुपर्ने
स्वास्थ्य बीमा गरेकाले उपचार गरेबापत १० प्रतिशत रकम तिर्नुपर्ने स्वास्थ्य बीमा बोर्डले अब उपचारमा लाग्ने १० प्रतिशत रकम (सहभुक्तानी) बीमित बिरामीलाई तिराउने भएको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा सहभुक्तानी प्रणाली लागू गर्ने कार्यविधि, २०८० ल्याएर स्वास्थ्य सेवा उपभोग गर्दा तोकिएको सेवाका लागि लाग्ने खर्चको १० प्रतिशत रकम सेवा उपभोग गर्ने व्यक्तिले तिर्नुपर्ने बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलले जानकारी...
गुल्मीमा जनशक्ति नहुँदा आइसियु प्रयोगविहीन
गुल्मीमा जनशक्ति नहुँदा आइसियु प्रयोगविहीन जनशक्ति अभावले जिल्ला अस्पताल गुल्मीमा स्थापना गरिएको भेन्टिलेटरसहितको सघन उपचार कक्ष (आईसीयू) अहिलेसम्म प्रयोगमा आउन सकेको छैन । गम्भीर प्रकृतिका बिरामीलाई जिल्लामै उपचारको व्यवस्था मिलाउन भेन्टिलेटरसहित पाँच शैयाको आईसीयू कक्ष स्थापना गरिएको थियो ।
पाल्पामा महिलाको पाठेघर र स्तन क्यान्सरको शिविर  , दुई सय बढीले लिए सेवा
पाल्पामा महिलाको पाठेघर र स्तन क्यान्सरको शिविर  , दुई सय बढीले लिए सेवा  पाल्पा लायन्स क्लवको आयोजना, नेपाल अष्ट्रेलियन राजदुतावास, नेपाल अष्ट्रेलियन सर्भाइकल क्यान्सर फाउण्डेसनको सहयोगमा पाल्पाको तानसेन र रामपुरको जब्गादीमा एक दिने निःशुल्क महिलाको पाठेघर मुख र स्तन क्यान्सरको शिविर सञ्चालन  गरिएको छ ।
Weather Update