Shittalpati
पण्डित खनालद्वारा लिखित ‘अमृतपान’ कृतिको विमोचन
पण्डित खनालद्वारा लिखित ‘अमृतपान’ कृतिको विमोचन पण्डित विष्णुप्रसाद खनालद्वारा लिखित ‘अमृतपान’ नामक कृतिको विमोचन गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका १ तम्घासका पण्डित खनालद्वारा लिखित उक्त कृतिको विमोचन गरिएको हो ।
पाल्पाली नारी स्रष्टाद्वारा लिखित ‘आँकुरा’ गजल संग्रह सार्वजनिक
पाल्पाली नारी स्रष्टाद्वारा लिखित ‘आँकुरा’ गजल संग्रह सार्वजनिक तानसेनमा ‘आँकुरा’ गजल संग्रह सार्वजनिक गरिएको छ । पाल्पाली नारी स्रष्टाद्वारा लिखित गजल संग्रह एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । नारी उन्नयन तथा विकास प्रतिष्ठान पाल्पा आफ्नो पाँचौ साधारण सभाका अवसरमा उक्त संग्रहको सार्वजनिक गरेको हो ।
यसरी सम्झियो साहित्य प्रतिष्ठान पाल्पाले कवि जगतबहादुरलाई
यसरी सम्झियो साहित्य प्रतिष्ठान पाल्पाले कवि जगतबहादुरलाई शिक्षा स्वास्थ तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले एक कार्यक्रमको आयोजना यरी कवि जगतबहादुर जोसीलाई सम्झिएको छ । जोसीको ९४ औँ जन्म जयन्तीको अवसर पारेर प्रष्ठिानले उनको योगदानको चर्चा गर्दै सम्झिएको हो । पाल्पामा जन्मेर राष्ट्रिय स्तरमै परिचित दार्शनिक कवि जोशीले डम्वरेको टालो लगायतका हाते प्रकाशन गर्नुका साथै नेपाली साहित्यको विकासमा...
देश भक्ति चलचित्र ‘परिस्थिति’ सार्वजनिक
देश भक्ति चलचित्र ‘परिस्थिति’ सार्वजनिक विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण यतिबेला चलचित्र क्षेत्र पनि अस्तव्यस्त छ । कलाकारहरुले छायाङकन गरेका चलचित्र पनि प्रसारण गर्न पाएका छैनन् । चलचित्र क्षेत्रमा चर्चित नायक किशोर खतिवडाले आफ्नै निर्देशनमा कालापानी,लिपुलेक र लिम्पियाधुरा सिमा मिचेको विषय, एमसिसी र देशका भद्रगोल क्वारेन्टाइलाई व्यङग्य गर्दै देश भतिm लघु चलचित्र परिस्थीती ल्याएका...
खै कता... (कविता)
खै कता... (कविता) खै कता गयो सहयोगको अरबौँ रकम मृगौला प्रत्यारोपण करोडौँ हजम भूकम्प पीडितको नाममा लाखौँ कमाइयो कोरोनाको नाममा अरबौँ रमाइयो... खै कता...
पाल्पाली गायक नारायण रायमाझीको ‘के लेखौ र खबर आमा...’सार्वजनिक
पाल्पाली गायक नारायण रायमाझीको ‘के लेखौ र खबर आमा...’सार्वजनिक वरिष्ठ लोकगायक नारायण रायमाझीले मर्मस्पर्शी गीत सार्वजनिक गरेका छन् । पाल्पाको माटोमा जन्मिएर लोक गायन तथा चलचित्र निर्देशनमा समेत ख्याती कमाएका रायमाझीले के लेखौ र खबर आमा...बोलको गीत बजारमा ल्याएका हुन । गीतमा महिला आवाज कमला पोखरेलको रहेको छ । रीमा ईन्टरटेन्मेन्टको युट्युब च्यानमार्फत यो गीतको भिडियो सार्वजनिक गरिएको हो...
एसएलसीको कथा
एसएलसीको कथा साँझको ९ बजिसकेको थियो । मैले टिभी हेरिरहेको थिएँ । मन्त्रीपरिषदको बैठक बस्दै थियो र दुइ महिनाको लकडाउनको विषयमा केहि निर्णय होला भन्ने आशावादी थिएँ । यत्तिकैमा गाँउबाट भाइले फोन गर्‍यो । फोन उठाउने बित्तिकै उसले हतार–हतार भन्यो, ‘दाइ मन्त्रीपरिषदको बैठक बस्दैछ गरेनि ! ‘मैले अँ किन र ?’ भनेँ ...
पाल्पा–काठमाडौं भर्चुअल कवि गोष्ठी
पाल्पा–काठमाडौं भर्चुअल कवि गोष्ठी पाल्पा साहित्य समाज र पाल्पाली संगम साहित्य विभाग काठमाडौंको संयुक्त आयोजनामा भर्चुअल कवि गोष्ठी भएको छ । बन्दाबन्दीका बेला नेपाली साहित्यको श्रीवृद्वि गर्ने उद्देश्यले भर्चुअल कवि गोष्ठी आयोजना गरिएको पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मीले बताए ।
सम्झना (कविता)
सम्झना (कविता) समयको अद्दितिय स्वरुप
भूमे पर्वमार्फत खाम संस्कृतिको पहिचान र संरक्षणमा बल : मुख्यमन्त्री पोखरेल
भूमे पर्वमार्फत खाम संस्कृतिको पहिचान र संरक्षणमा बल : मुख्यमन्त्री पोखरेल प्रदेश पाँँचका मुख्यमन्त्री शङ्कर पोखरेलले भूमे पर्वमार्फत खाम संस्कृतिको पहिचान र संरक्षणमा बल पुगेको बताएका छन् । भूमे पर्वको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले खाम संस्कृति समुदाय र क्षेत्र विशेषको मात्रै नभएर नेपाली समाजको महत्वपूर्ण संस्कृतिको रुपमा पहिचान स्थापित भएको बताए । ‘रोल्पा र रुकुमका खामभाषी मगर समुदायले मनाउने...
मनका कथाहरु भित्र विचरण गर्दा
मनका कथाहरु भित्र विचरण गर्दा मनजीले धेरै अगाडि दिएको आफ्नो कथासंग्रह मनका कथाहरु पढ्ने फुर्सद नभएर त्यसै थन्किएको बेला कोरोना विरुद्धको लक डाउनले त्यो अवसर प्रदान गर्‍यो । म समालोचक त होइन, त्यो मेरो लेखनको विधा पनि होइन ।
साहित्य प्रतिष्ठान पाल्पाले गर्‍यो भर्चुअल कवि गोष्ठी
साहित्य प्रतिष्ठान पाल्पाले गर्‍यो भर्चुअल कवि गोष्ठी शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान पाल्पाले इन्टरनेट भिडियो कन्फरेन्सिङ विधिबाट भर्चुअल कवि गोष्ठी आयोजना गरेको छ । प्रतिष्ठानले बन्दाबन्दीका बेला पनि नेपाली साहित्यको श्रीवृद्वि गर्ने उद्देश्यले भर्चुअल कवि गोष्ठी आयोजना गरेको हो । गोष्ठीमा देश तथा विदेशबाट जोडिएका ४३ जना साहित्यकारहरुले देशकाल, परिस्थिती, माया, प्रेम, राजनीति, विचार दर्शन, व्यंग्य, सचेतना,...
Weather Update