खै कता... (कविता)
शनिबार, असार १३, २०७७
पाल्पाली गायक नारायण रायमाझीको ‘के लेखौ र खबर आमा...’सार्वजनिक
बिहीबार, असार ११, २०७७
वरिष्ठ लोकगायक नारायण रायमाझीले मर्मस्पर्शी गीत सार्वजनिक गरेका छन् । पाल्पाको माटोमा जन्मिएर लोक गायन तथा चलचित्र निर्देशनमा समेत ख्याती कमाएका रायमाझीले के लेखौ र खबर आमा...बोलको गीत बजारमा ल्याएका हुन । गीतमा महिला आवाज कमला पोखरेलको रहेको छ । रीमा ईन्टरटेन्मेन्टको युट्युब च्यानमार्फत यो गीतको भिडियो सार्वजनिक गरिएको हो...
एसएलसीको कथा
शनिबार, असार ६, २०७७
साँझको ९ बजिसकेको थियो । मैले टिभी हेरिरहेको थिएँ । मन्त्रीपरिषदको बैठक बस्दै थियो र दुइ महिनाको लकडाउनको विषयमा केहि निर्णय होला भन्ने आशावादी थिएँ । यत्तिकैमा गाँउबाट भाइले फोन गर्यो । फोन उठाउने बित्तिकै उसले हतार–हतार भन्यो, ‘दाइ मन्त्रीपरिषदको बैठक बस्दैछ गरेनि ! ‘मैले अँ किन र ?’ भनेँ ...
पाल्पा–काठमाडौं भर्चुअल कवि गोष्ठी
शुक्रबार, असार ५, २०७७
पाल्पा साहित्य समाज र पाल्पाली संगम साहित्य विभाग काठमाडौंको संयुक्त आयोजनामा भर्चुअल कवि गोष्ठी भएको छ । बन्दाबन्दीका बेला नेपाली साहित्यको श्रीवृद्वि गर्ने उद्देश्यले भर्चुअल कवि गोष्ठी आयोजना गरिएको पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मीले बताए ।
भूमे पर्वमार्फत खाम संस्कृतिको पहिचान र संरक्षणमा बल : मुख्यमन्त्री पोखरेल
सोमबार, असार १, २०७७
प्रदेश पाँँचका मुख्यमन्त्री शङ्कर पोखरेलले भूमे पर्वमार्फत खाम संस्कृतिको पहिचान र संरक्षणमा बल पुगेको बताएका छन् । भूमे पर्वको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले खाम संस्कृति समुदाय र क्षेत्र विशेषको मात्रै नभएर नेपाली समाजको महत्वपूर्ण संस्कृतिको रुपमा पहिचान स्थापित भएको बताए । ‘रोल्पा र रुकुमका खामभाषी मगर समुदायले मनाउने...
मनका कथाहरु भित्र विचरण गर्दा
शनिबार, जेठ ३१, २०७७
मनजीले धेरै अगाडि दिएको आफ्नो कथासंग्रह मनका कथाहरु पढ्ने फुर्सद नभएर त्यसै थन्किएको बेला कोरोना विरुद्धको लक डाउनले त्यो अवसर प्रदान गर्यो । म समालोचक त होइन, त्यो मेरो लेखनको विधा पनि होइन ।
साहित्य प्रतिष्ठान पाल्पाले गर्यो भर्चुअल कवि गोष्ठी
बिहीबार, जेठ २९, २०७७
शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान पाल्पाले इन्टरनेट भिडियो कन्फरेन्सिङ विधिबाट भर्चुअल कवि गोष्ठी आयोजना गरेको छ । प्रतिष्ठानले बन्दाबन्दीका बेला पनि नेपाली साहित्यको श्रीवृद्वि गर्ने उद्देश्यले भर्चुअल कवि गोष्ठी आयोजना गरेको हो । गोष्ठीमा देश तथा विदेशबाट जोडिएका ४३ जना साहित्यकारहरुले देशकाल, परिस्थिती, माया, प्रेम, राजनीति, विचार दर्शन, व्यंग्य, सचेतना,...
काइदाको अतित
आइतबार, जेठ २५, २०७७
फाटेको टोपी टालेको जाँगे लगाको सम्झिएँ
पढेर स्कूल घरको काम सगाको सम्झिएँ
पर्यटकीय क्षेत्रको विकासमा पाल्पाका स्थानीय सरकारको सक्रियता
आइतबार, जेठ २५, २०७७
पाल्पामा पर्यटकीयस्थलको निर्माण तथा पुनःनिर्माणको कामको थालनीले स्थानीय युवालाई रोजगार मिलेको छ । स्थानीय तहले विकास निर्माणका कामलाई जोड दिँदै आ–आफ्ना तवरले प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रमलाई अगाडि बढाइरहँदा निस्दी गाउँपालिका, रामपुर र तानसेन नगरपालिका लगायतले भने कोरोना संकटमा गरिएको बन्दबन्दीमा पनि पर्यटन पूर्वाधार विकासलाई जोड दिएका छन् ।


