चिसोको प्रवाह नगरिकन चलचित्र छायाङ्कन
मंगलबार, फागुन १, २०८०

रामपुरमा लोक भजन संरक्षण अभियान
बिहीबार, माघ २५, २०८०
भजन गाउँदा र सुन्दा हरेकलाई आनन्दित तुल्याउँछ । गाउँघरमा हुने विभिन्न धार्मिक कार्यमा लोक भजन गाउने र नाच्ने चलन परम्परादेखि नै चलिआएको संस्कृति हो । पछिल्लो समय नयाँपुस्ताले भजन गाउन नसिक्दा लोपोन्मुख अवस्थामा पुगेकामा जेष्ठ नागरिक चिन्तित बनेका छन् ।

उपप्राध्यापक शर्माको ‘बुद्धि शोककाव्य’ प्रकाशित
मंगलबार, माघ १६, २०८०
तानसेन बहुमुखी क्याम्पस पाल्पाकी उपप्राध्यापक नारायणी शर्माको ‘बुद्धि शोककाव्य’ संग्रह प्रकाशित भएको छ । लेखक शर्माले बाबा बुद्धिनाथ आचार्यको स्मृतिमा समर्पित खण्डकाव्यको रुपमा ‘बुद्धि शोककाव्य’ संग्रह प्रकाशित गरेकी हुन् ।

विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने
सोमबार, माघ १५, २०८०
विज्ञापन बोर्डले सार्वजनिकस्थानमा राखिने होडिङबोर्ड र सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण हुने विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने जनाएको छ ।

शीत कृति ‘आहा’को लोकार्पण
शनिबार, माघ १३, २०८०
शीत कृति ‘आहा’को लोकार्पण गरिएको छ । अलौकिक कवि देशभक्त सिंह कुँवरद्वारा लिखित कृतिको एक कार्यक्रमकाबिच पोखरामा लोकार्पण गरिएको हो ।

आर.वी. निश्चलको ‘उल्टो धार’ कविता संग्रह लोकार्पण
शनिबार, माघ १३, २०८०
साहित्यकार आर.वी. निश्चलको उल्टो धार कविता संग्रह लोकार्पण भएको छ । धवल पुस्तकालय तानसेन पाल्पामा बरिष्ठ साहित्यकार एवं गजलकार बुद रानाले कविता संग्रह विमोचन गरेका हुन् ।

अयोध्या र लंकाको सम्बन्ध, रामको वंशावली : हजुरबाको मुखारविन्दबाट
बिहीबार, माघ ११, २०८०
अस्तिको रामराज्य कथा रोचक लाग्यो हजुरबा । त्यो कथा सुनेदेखि मनमा थप जिज्ञासा पलायो ठूली नातिनीले हजुरबाको ज्ञानको प्रशंसा गरिन् । रामलाई रघुवंशी किन भनिएको हो ? अयोध्या राज्य कसले स्थापना गरेका थिए ? लंका कसरी सम्बृध्द भए होला ? राम र रावण समवयी हुन कि फरक थिए ? सुन्नाको...

युएईमा गायक बसन्त आउने भएपछि नेपालीहरु उत्साहित
बुधबार, माघ १०, २०८०
चर्चित गायक तथा संगीतकार बसन्त थापा जनवरी २८ तारिकमा युुएईमा हुन लागेको सांस्कृतिक कार्यक्रममा भाग लिन आउने भएका छन् । गायक थापा युएई आउने थाहा भएपछि यहाँ रहेका नेपालीहरु समेत हर्षित भएका छन् ।

संस्कृति संरक्षणमा धुर्कोट गाउँपालिका : नौमती बाजा संरक्षण गर्न विद्यार्थी र महिलालाई प्रशिक्षण
शनिबार, माघ ६, २०८०
गुल्मीको धुर्कोट गाउँपालिकाले नौमती बाजा संरक्षणका लार्गि विद्यार्थी र महिलालाई प्रशिक्षण दिएको छ । नौमती बाजा नयाँ युवा पुस्तामा हस्तान्तरण गर्ने उदेश्यसहित गाउँपालिकाको वडा नम्बर–१, स्थित नयाँगाउँ माध्यमिक विद्यालयमा दश दिनसम्म कक्षा ६ र ७ मा अध्ययरत विद्यार्थी र यहाँका जनजाति महिलालाई सो प्रशिक्षण प्रदान गरिएको हो ।

साहित्यिक यात्रा
शनिबार, माघ ६, २०८०
शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाको आयोजनामा यही ०८० पौष २७ र २८ गतेको साहित्यिक यात्रा अड्तीस घण्टामा पुरा गरी आफ्नो गन्तब्य स्थानमा फर्किएको छ । साहित्यिक यात्रा कास्कीको पोखरा, घान्द्रुक र पर्वत, म्याग्दी र बागलुङ्गको बाग्लुङ्गमा कालिका भगवती दर्शन गर्न पुगेको थियो ।
1705324725.jpg)
माघे संक्रान्तिमा रुरु क्षेत्र धाममा भक्तजनहरुको भिडभाड
सोमबार, माघ १, २०८०
माघे सक्रान्तीको अवसरमा पाल्पा, गुल्मी र स्याङ्जाको संगम स्थल रुरु क्षेत्र धाम रिडीमा कालीगण्डकी स्नान तथा हृषिकेशव भगवानको दर्शन गर्न भक्तजनहरुको भिड लागेको छ ।

आज उत्साह र एकताको पर्व माघे संक्रान्ति
सोमबार, माघ १, २०८०
आज माघे संक्रान्ति पर्व परम्परागत रुपमा देशभर स्नान, दान धार्मिक कार्य गरी मनाइँदैछ । उत्साह र एकताको पर्वको रुपमा हेरिने यो पर्व नेपालको प्रमुख चार्ड मध्ये एक हो । यो माघ महिनाको पहिलो दिन पर्दछ । यसलाई माघे संक्रान्ति, मकर संक्रान्ति, माघी आदि नामले पनि चिनिन्छ ।