ऐतिहासिक श्री ७ रणउजिरेश्वरी भगवती रथयात्रा (लाइभ)
बिहीबार, भदौ २१, २०८०
तानसेनको भिमसेन रथयात्रा निकालियो
सोमबार, भदौ १८, २०८०
तासेनस्थित भिमसेन टोलमा रहेको भिमसेन रथयात्रा निकालिएको छ । यो हरेक वर्ष टक्सारटोलमा रहेको श्री ७ सूर्यविनायक गणेशको रथयात्रा निकालेको भोलिपल्ट निकाल्ने गरिन्छ ।
तानसेनमा टक्सारको गणेश रथयात्रा निकालियो
आइतबार, भदौ १७, २०८०
तासेनस्थित टक्सारटोलमा रहेको श्री ७ सूर्यविनायक गणेशको रथयात्रा निकालिएको छ । यो हरेक वर्ष श्रीनगर सिद्धि विनायक गणेशको रथयत्रा निकालेको भोलिपल्ट निकाल्ने गरिन्छ ।
तानसेनमा बाघ जात्रा
शनिबार, भदौ १६, २०८०
पाल्पाको सदरमुकाम तानसेनमा बाघ जात्रा देखाइएको छ । बाघको स्वरुपमा तानसेनका युवाहरु सडकमा निस्किएका थिए । बाघ जात्राको दिन युवाहरु बाघको विभिन्न आकृतिहरुमा सडकमा निस्किएका हुन् ।
प्रभात काव्यगोष्ठीमा जनजीवनका कविता
शनिबार, भदौ १६, २०८०
नागार्जुन साहित्यिक प्रतिष्ठानले आज आयोजना गरेको ‘सुप्रभात काव्यगोष्ठी’ मा कविहरुले जीवन र अस्तित्वबोधसँग सम्बन्धित रचना प्रस्तुत गरेका छन् ।
टापुधाममा १२ लाख शिवलिङ्ग स्थापना
शनिबार, भदौ १६, २०८०
शालिग्राम शिला क्षेत्रका रूपमा परिचित टापुधाम क्षेत्रमा १२ लाख १२ हजार आठ सय ८८ शिवलिङ्ग स्थापना गरिएको छ । कालीगण्डकी नदीको तटमा अवस्थित पाल्पा रामपुर नगरपालिका–१ स्थित टापुधाम क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न शिवलिङ्ग स्थापना गरिएको हो ।
गाउँमा जात्राको रौनक, सहरमा भने हराउँदै
शनिबार, भदौ १६, २०८०
जिल्लाका ग्रामीण क्षेत्रमा दिनभर रोपाइँ जात्राको रौनक देखियो तर, तानसेनका बजार क्षेत्रमा भने कहींकतै पनि रोपाइँ जात्रा देख्न पाइएन । तानसेनको काजीपौवा, अर्चले, धरमपानी, सापाखुम, बराङ्दीलगायतका स्थानबाट विगतमा रोपाइँ जात्रा बजारक्षेत्रमा ल्याउँथे ।
विद्यार्थीलाई शीत प्रशिक्षण
मंगलबार, भदौ १२, २०८०
शीत काव्य समाज नेपालले विद्यार्थीहरुका लागि शीत सम्बन्धी प्रशिक्षण दिएको छ । नेपालले पाल्पाको बगनासकाली गाउँपालिका यम्घास्थित सीता माविका विद्यार्थीहरुलाई प्रशिक्षण दिएको हो ।
लुम्बिनीमा भदौ १४ मा गाईजात्रा नमनाइने
शनिबार, भदौ ९, २०८०
लुम्बिनी प्रदेशका नेवार समुदायले भदौ १४ गते परेको यस वर्षको गाईजात्रा पर्व नमाउने भएका छन् । नेवाः देय् दबू लुम्बिनी प्रदेश समितिले बुटवलमा पत्रकार सम्मेलन गरी पञ्चाङ्ग निर्णायक समितिले जारी गरेको पात्रो अनुसार भदौ १४ गते गाईजात्रा पर्व नमनाउने बताएको हो ।
पाल्पामा गुल्मेली चेलीबेटी समुह गठन
शनिबार, साउन २०, २०८०
पेशा, व्यवसाय, रोजगार र अध्ययनको शिलशिलामा गुल्मीबाट पाल्पामा बसोवास गर्दै आएका गुल्मेली चेलीहरुले पाल्पामा गुल्मेली चेलीबेटी समुह गठन गरेका छन् । जिल्लामा रहेका गुल्मेली चेलीहरुको शनिबार तानसेनमा भएको भेलाले गुल्मेली चेलीबेटी समुह गठन गरेको हो ।
रेसुङ्गामा ‘पुरुषोत्तम माहात्म्य’ सुरु
सोमबार, साउन ८, २०८०
जिल्लाको ऐतिहासिक तथा धार्मिक पवित्र तपोभुमी रेसुंगामा पुरुषोत्तम मास तथा विष्णु पुराणबारेमा ‘पुरुषोत्तम माहात्म्य’ सुरु भएको छ ।
पाल्पाली साहित्यकार रेग्मी र सिंह काठमाडौंमा सम्मानित
शुक्रबार, साउन ५, २०८०
पाल्पाली साहित्यकार काठमाडौंमा सम्मानित भएका छन् । गुञ्जन नारी साहित्यिक संस्था काठमाडौंले रजत महोत्सवको अवसरमा पाल्पाली साहित्यकार पुष्कर अथक रेग्मी र राजेन्द्र गोपाल सिंहलाई सम्मान गरेको हो ।