Shittalpati
रिब्दीकोटका दुग्ध संकलन केन्द्रलाई अनुदानमा उपकरण
रिब्दीकोटका दुग्ध संकलन केन्द्रलाई अनुदानमा उपकरण जिल्लाको रिब्दीकोट गाउँपालिका भित्र रहेका दुग्ध संकलन केन्द्रहरुलाई आवश्यक दुग्ध उपकरण दिइएको छ । रिब्दीकोट गाउँपालिका, हेफर प्रोजेक्ट नेपालको सहयोग र ग्रामिण आर्थिक विकास संघ (रेडा) पाल्पाको सहजीकरणमा उपकरण वितरण गरिएको हो ।
माथागढी रुप्सेका किसानलाई उन्नत जातका बाख्रा र बोका
माथागढी रुप्सेका किसानलाई उन्नत जातका बाख्रा र बोका जिल्लाको माथागढी गाउँपालिका २ रुप्सेका किसानहरुलाई उन्नत जातका बाख्रा र बोका वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बाख्रा पकेट विकास कार्यक्रम अन्तर्गत रुप्सेका ४२ घरधुरीका किसानलाई बाख्रा र बोका वितरण गरिएको हो ।
रैनादेवी छहराका सरकारी कार्यालयहरुमा तोडफोड, नगद ७० हजार चोरी
रैनादेवी छहराका सरकारी कार्यालयहरुमा तोडफोड, नगद ७० हजार चोरी जिल्लाको रैनादेवी छहरा गाउँपालिका भित्रका विभिन्न सरकारी कार्यालयहरुमा तोडफोड भएको छ । बुधबार राती अज्ञात समूहले गाउँपालिका ५ को वडा कार्यालय सहित अन्य सरकारी कार्यालयहरुमा तोडफोड गरेको हो ।
रैनादेवी छहराको सरकारी कार्यालयहरुमा तोडफोड
रैनादेवी छहराको सरकारी कार्यालयहरुमा तोडफोड जिल्लाको रैनादेवी छहरा गाउँपालिका भित्रका विभिन्न सरकारी कार्यालयहरुमा तोडफोड भएको छ । बुधबार राती अज्ञात समूहले गाउँपालिका ५ को वडा कार्यालय सहित अन्य सरकारी कार्यालयहरुमा तोडफोड गरेको हो ।
तानसेन खानेपानी उपभोक्ता समितिलाई स्थानीय सरकार मातहतमा लैजानुपर्नेमा जोड
तानसेन खानेपानी उपभोक्ता समितिलाई स्थानीय सरकार मातहतमा लैजानुपर्नेमा जोड तानसेन खानेपानी उपभोक्ता समितिलाई स्थानीय सरकार मातहतमा ल्याउनुपर्ने विषयमा आवाज उठेको छ । तानसेन खानेपानी व्यवस्थापनका लागि नागरिक परामर्श समितिको तानसेनमा बसेको पहिलो बैंठकमा सहभागीहरुले उपभोक्ता समितिमार्फत खानेपानी वितरणमा पटक –पटक अनियमिता हुँदै आएपछि स्थानीय सरकार मातहतमा लैजानुपर्ने आवाज उठाएका हुन् ।
घरेलु मदिराको ‘ब्रान्डिङ’ गर्न मालिका गाउँ सरकारले बनायो कानुन
घरेलु मदिराको ‘ब्रान्डिङ’ गर्न मालिका गाउँ सरकारले बनायो कानुन गुल्मीको मालिका गाउँ सरकारले घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गरी बिक्री वितरण गर्न कानुनी बनाएको छ । स्थानीय स्तरमा उत्पादित कोदोबाट गाउँ–गाउँमा बनाइने मदिरा (लोकल रक्सी) लाई व्यावसायिक रूपमा बिक्री खुला गर्ने गरी गाउँ सरकारले आफ्नै कानुन निर्माण गरेको हो ।
कालीगण्डकी गाउँ सरकारले ल्यायो ४५ करोड ७६ लाखको बजेट
कालीगण्डकी गाउँ सरकारले ल्यायो ४५ करोड ७६ लाखको बजेट जिल्लाको कालिगण्डकी गाउँपालिका गुल्मीले अर्थिक वर्ष २०७८÷०७९ को लागि ४५ करोड ७६ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले नवौं गाउँसभामार्फत नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै अगामी आर्थिक वर्षका लागि ४५ करोड ७६ लाख ९० हजारको बजेट ल्याएको हो ।
माथागढीको नीति–कार्यक्रम: कोरोना संक्रमितको निःशुल्क उपचारदेखि विपन्न परिवारको स्वास्थ्य बिमा
माथागढीको नीति–कार्यक्रम: कोरोना संक्रमितको निःशुल्क उपचारदेखि विपन्न परिवारको स्वास्थ्य बिमा माथागढी गाउँपालिकाले कोरोना संक्रमितको निःशुल्क उपचारदेखि विपन्न परिवारको स्वास्थ्य बिमा गर्ने गरी नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । नवौ गाउँसभा मार्फत गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई केन्द्रित गर्दै नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको हो ।
रैनादेवी छहरा गाउँ सरकारले ल्यायो ६१ करोड ५२ लाखको बजेट
रैनादेवी छहरा गाउँ सरकारले ल्यायो ६१ करोड ५२ लाखको बजेट जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि ६१ करोड ५२ लाखको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका उपाध्यक्ष चेतकुमारी थापाले नवौं गाउँसभामा विहीबार ६१ करोड ५२ लाख १५ हजारको बजेट सार्वजनिक गरेकी हुन् । विनियोजित रकममध्ये चालुतर्फ ३७ करोड ९४ लाख ६५ हजार र पुँजीगतर्फ २३ करोड ५७...
माथागढी गाउँ सरकारको बजेट ५५ करोड ८५ लाख
माथागढी गाउँ सरकारको बजेट ५५ करोड ८५ लाख जिल्लाको माथागढी गाउँपालिकाको आगामी आर्थिक बर्ष २०७८/०७९ को नीति कार्यक्रम तथा बजेट सार्वजनिक भएको छ । गाउँपालिकाको नवौ गाउँसभामा अध्यक्ष सन्तोष कुमार थापाले बार्षिक निती तथा कार्यक्रम प्रस्तुत गरे ।
तिनाउ गाउँपालिकाको प्राथामिकता कृषि, शिक्षा र स्वास्थ्य
तिनाउ गाउँपालिकाको प्राथामिकता कृषि, शिक्षा र स्वास्थ्य जिल्लाको तिनाउ गाउँपालिकाले कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथामिकतामा राख्दै नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । बुधबार नवौं गाउँसभामार्फत गाउँपालिकाले कृषि, शिक्षा र स्वास्थ्यमा केन्द्रित गर्दै आर्थिक वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको हो ।
Weather Update