पाल्पा अस्पतालको सेवा सुधारसँगै भौतिक पूर्वाधार विकासमा जोड
बुधबार, भदौ १७, २०८३
गुल्मीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
मंगलबार, भदौ १६, २०८३
जिल्लाको धुर्कोट गाउँपालिका–५ डुकुर्तीस्थित सडकमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
तानसेनमा निकालियो १०१ वर्षे ‘गणेशको रथयात्रा’
मंगलबार, भदौ १६, २०८३
पाल्पाको पुरानो र ऐतिहासिक श्री ७ सिद्धि विनायक गणेशको १०१ औं वर्ष रथ यात्रा निकालिएको छ । १९८२ भाद्र कृष्ण तृतीयाका दिनदेखि सुरु गरिएको रथ यात्रा सोमबार निकालिएको हो ।
पुस्तकालय, पठन संस्कृति र वर्तमान पुस्ता
मंगलबार, भदौ १६, २०८३
सुरुमा रसुवाको भोटेका्शी लगायत तटिय क्षेत्रमा आएको बाढीबाट ज्यान गुमाउनु भएका नागरिकहरु प्रति हार्दिक श्रदाञ्जली अर्पण र जोखिममा उद्धारको पर्खाइमा रहनुभएका दाजु भाई दिदीबनिही लागायत नागरिकको शिघ्र उद्धार र सकुशलताको कामना ।
आज राष्ट्रिय पुस्तकालय दिवस मनाइँदै
सोमबार, भदौ १५, २०८३
प्रत्येक वर्ष भदौ १५ गते विभिन्न कार्यक्रम आयोजना गरी मनाइने पुस्तकालय दिवस आज देशभर मनाइँदै छ । विसं २०६५ देखि सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रुपमा मनाउँदै आएको हो ।
प्रेस युनियन पाल्पाद्वारा १२ पत्रकार पुरस्कृत, सल्लाहकार सम्मानित
सोमबार, भदौ १५, २०८३
नेपाल प्रेस युनियन पाल्पा शाखाले आफ्नो १०औँ जिल्ला अधिवेशनका अवसरमा विभिन्न विधाका १२ जना पत्रकारलाई पुरस्कार प्रदान गरेको छ । पत्रकारिताको क्षेत्रमा योगदान पु¥याएका तथा सक्रिय रूपमा पत्रकारिता गर्दै आएका पत्रकारलाई संस्थाले नगद, प्रमाणपत्रसहित सम्मान गरेको हो ।
आफ्नै पार्टीका सकारात्मकसँगै नकारात्मक पक्ष लेख्न पनि नडराउनुस् : सभापति श्रेष्ठ
सोमबार, भदौ १५, २०८३
नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले पत्रकारले आफ्नै शुभेच्छुक पार्टीका सकारात्मक कामसँगै कमजोरी र नकारात्मक पक्षसमेत निर्भीक भएर लेख्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन पाल्पा शाखाको १०औँ जिल्ला अधिवेशनलाई आइतबार तानसेनमा सम्बोधन गर्दै सभापति श्रेष्ठले यस्तो बताएका हुन् ।
नेपाल प्रेस युनियन पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा मल्ल
आइतबार, भदौ १४, २०८३
प्रजातान्त्रिक पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियन पाल्पा शाखाको नयाँ नेतत्व चयन भएको छ । आइतबार तानसेनमा भएको युनियनको १० औं जिल्ला अधिवेशनले आगामी दिन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।
पाल्पा विकास केन्द्रको साधारणसभा तथा अधिवेशन
आइतबार, भदौ १४, २०८३
पाल्पा विकास केन्द्रको १६औँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशन शनिबार तानसेनमा भएको छ । साधारणसभा तथा अधिवेशनले संस्थाको आगामी कार्यदिशा, गतिविधि र सामाजिक विकासका क्षेत्रमा गर्दै आएका कामलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरेको छ ।
पाल्पामा जनै, रक्षाबन्धन धारण गरेर मनाइयो जनैपूर्णिमा
शुक्रबार, भदौ १२, २०८३
तागाधारी ब्राहमण र क्षेत्रीहरुले पाल्पाका विभिन्न मठ मन्दिरमा ऋषितर्पणी, रक्षाबन्धन तथा जनै पूर्णिमा परम्परागत रुपमा मनाएका छन् । ब्राहामण तथा क्षेत्रीहरुले बिहानै नदीनाला, तालतलैया, खोलाधारामापुगी शुद्ध जलले स्नानऋषितर्पणी गरेर मन्त्र द्धारा मन्त्रिएको नयाँ जनै परिवर्तन गरेका छन् ।
आज क्वाँटी खाने दिन, यस्ता छन् फाइदा
शुक्रबार, भदौ १२, २०८३
आज क्वाँटी खाने दिन । घर–घरमा एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर खाने गरिन्छ । जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन धेरै पहिलेदेखि चलिआएको हो ।
विश्व संस्कृत दिवस मनाइँदै
शुक्रबार, भदौ १२, २०८३
संस्कृत भाषाको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले आज विश्व संस्कृत दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमा (जनैपूर्णिमा) को दिन पारेर यो दिवस मनाउने गरिन्छ । विसं २०७५ देखि विश्व संस्कृत दिवस मनाउन प्रारम्भ गरिएको हो ।
सामाजिक एकताको पर्व‘जनै पूर्णिमा’
शुक्रबार, भदौ १२, २०८३
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।


