Shittalpati
पाल्पामा सरकारविरुद्ध काँग्रेसका शुभेच्छुक संघले गरे प्रदर्शन
पाल्पामा सरकारविरुद्ध काँग्रेसका शुभेच्छुक संघले गरे प्रदर्शन प्रतिनिधिसभा विघटन विरुद्ध पाल्पामा पनि नेपाली काँग्रेसका शुभेच्छुक संघ संगठनहरुले विरोध प्रदर्शन गरेका छन् । शनिबार नेपाल ट्रे्ड युनियन कांग्रेस पाल्पाको नेतृत्वमा भएको विरोध प्रदर्शन नेपाली काँग्रेसको पार्टी कार्यालयबाट शुरु भई तानसेनको हुलाक चोकमा पुगेर समापन भएको थियो । कालोपट्टी लगाई विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका पेशाकर्मी र श्रमिकले मौन...
गुल्मी प्रहरी कार्यालयमा ५५ मुद्दा फस्यौट
गुल्मी प्रहरी कार्यालयमा ५५ मुद्दा फस्यौट जिल्ला प्रहरी कार्यालय गुल्मीमा चालुआर्थिक वर्षको ६ महिनामा ५५ मुद्दा फस्यौट भएका छन् । कार्यालयमा साउनदेखि पुस मसान्तसम्ममा दर्ता हुन आएका १ सय ५५ वटा विभिन्न मुद्दा मध्ये ५५ वटा फस्यौट भएका हुन् ।
‘संविधान नै नरहे चुनाव कसरी हुन्छ ?’
‘संविधान नै नरहे चुनाव कसरी हुन्छ ?’ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान नै नरहे चुनाव हुन नसक्ने बताएका छन् । शुक्रबार पाल्पाको रामपुरमा नेपाली काँग्रेस रामपुर नगर र नेपाल प्रेस युनियन रामपुरले आयोजना गरेका छुट्टाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली संविधानको मर्म विपरित प्रतिनिधिसभाको विघटन गरी निर्वाचनको मिति घोषण गरी अगाडि बढेको...
ताजा जनादेश : नेकपा–जनसभाको सन्देश
ताजा जनादेश : नेकपा–जनसभाको सन्देश सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शुक्रबार काठमाडौँमा जनसभा आयोजना गरी ताजा जनादेशका लागि निर्वाचनको तयारीमा जुट्न सन्देश दिएको छ । सभामा शीर्ष नेताले अब निर्वाचनले मुलुकको फैसला गर्ने भन्दै मुलुक निर्वाचनउन्मुख भएको बताएका छन् ।
पश्चिमी वायुको प्रभाव : अधिकांश स्थानमा वर्षाको सम्भावना
पश्चिमी वायुको प्रभाव : अधिकांश स्थानमा वर्षाको सम्भावना पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानैदेखि पश्चिम नेपालका केही ठाँउमा हल्का वर्षा भइरहेको छ ।
पाल्पामा २५ सय बढीले लगाए कोरोना विरुद्धको खोप
पाल्पामा २५ सय बढीले लगाए कोरोना विरुद्धको खोप पाल्पामा २ हजार ५ सय बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । माघ १५ गतेदेखि सञ्चालन भएको खोप अभियानमा बिहीबारसम्ममा जिल्लाका २ हजार ५ सय ४३ जनाले कोरोना विरुद्धको खोप लागाएका हुन् । बिहीबार ३ सय २० जनाले लगाएसँगै जिल्लामा कोरोना विरुद्धको खोप लगाउनेको संख्या २ हजार ५ सय ४३...
आमहडतालले पाल्पा पनि ठप्प
आमहडतालले पाल्पा पनि ठप्प
झडेवाका कृषकलाई कृषि सामग्री र बिउ
झडेवाका कृषकलाई कृषि सामग्री र बिउ गरिबसँग विश्वेश्वर कार्यक्रम माथागढी ४, झडेवाको सहयोग र माथागढी गाँउपालिकाको आयोजनामा कृषकहरुलाई उक्त विउ विजन र सामग्री वितरण गरिएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।
सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन सडक कार्यालय पाल्पाको आग्रह
सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन सडक कार्यालय पाल्पाको आग्रह सडक विभागको स्वीकृति प्राप्त नगरी बनाइएका संरचनाहरु हटाउन सडक डिभिजन कार्यालय पाल्पाले आग्रह गरेको छ । सडक विभागको स्वीकृतिबिनै सडक अतिक्रमण गरी राजमार्ग तथा सहायक मार्गमा बनाइएका संरचनाले सडक आवागमनमा बाधा पुगेको भन्दै तत्काल त्यस्ता संरचना हटाउन सडक कार्यालयले सम्बन्धित व्यक्तिलाई आग्रह गरेको हो ।
पाल्पामा काठ चोरी निकासी बढ्दो, काठ तस्करहरु वन कार्यालयको निसानामा
पाल्पामा काठ चोरी निकासी बढ्दो, काठ तस्करहरु वन कार्यालयको निसानामा पछिल्लो समय पाल्पामा अवैध सालको काठ चोरी निकासी बढ्दै गएको छ । बजारमा काठको माग अत्याधिक बढ्दै गएपछि अवैध काठको चोरी निकासी बढेको हो । वन क्षेत्रमा काठ चोरी निकासी बढेसँगै डिभिजन वन कार्यालय पाल्पाले गस्तीलाई तीव्रता दिएको छ । तस्करको निसानामा चुरे र सिमा नाका क्षेत्रका वनहरु पर्दै गएपछि...
Weather Update