विमानस्थलमा राख्ने तयारी गरिएको बहुमूल्य बुद्धमूर्ति भैरहवामा
शुक्रबार, कात्तिक ५, २०७८

एमाले गुल्मीको वडा अधिवेशनको तयारी पुरा
शुक्रबार, कात्तिक ५, २०७८
नेकपा एमाले गुल्मीको वडाअधिवेशनको तयारी पुरा भएको जनाएको छ । कात्तिक ६ गते हुन लागेको वडा अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको नेकपा एमाले गुल्मीका उपसचिव धर्म विश्वकर्माले बताए ।

बेमौसमी वर्षाको असर, लुम्बिनी प्रदेशमा ५ अर्बको अन्नबालीमा क्षति
शुक्रबार, कात्तिक ५, २०७८
बेमौसमी वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ५ अर्ब बराबरको अन्नबालीमा क्षति पुर्याएको प्रारम्भिक आँकलन गरिएको छ । क्षतिको विवरण अझै बढ्न सक्ने प्रदेश कृषि मन्त्रालयको भनाइ छ ।

रैनादेवी छहराका महिलालाई सिपमूलक तालिम
शुक्रबार, कात्तिक ५, २०७८
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले महिलालाई आत्मनिर्भर बनाउन सिपमूलक तालिमलाई जोड दिएको छ । सिप सिकाएर महिलालाई आत्मनिर्भर बनाउनका लागि गाउँपालिका लागी परेको छ ।

रामपुरमा दुई पुरुष मृत अवस्थामा फेला
बिहीबार, कात्तिक ४, २०७८
जिल्लाको रामपुर नगरपालिका –८ भुजात स्थित सिद्धबाबामा क्षेत्रमा दूई पुरूष मृत अवस्थामा फेला परेका छन् ।

पाल्पामा ६ नयाँ संक्रमित थपिए, १४ निको भए
बिहीबार, कात्तिक ४, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ६ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

बाढीपहिरोमा परी मृत्यु हुने ४८ पुगे
बुधबार, कात्तिक ३, २०७८
देशका विभिन्न क्षेत्रमा परेको भारी वर्षापछि आएको बाढी पहिरो र डुबानमा परेर बुधबार मध्याह्नसम्म ४८ जनाले ज्यान गुमाएका छन् । विभिन्न जिल्लामा ३१ जना बेपत्ता भएका छन् ।

पाल्पाका नयाँ प्रजिअ पन्तद्वारा पत्रकारसँग भेटघाट
बुधबार, कात्तिक ३, २०७८
पाल्पामा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बुधबार पत्रकारहरुसँग भेटघाट तथा परिचयात्मक कार्यक्रम गरेका छन् । प्रमुख जिल्ला अधिकारी पन्तले जिल्लाको समग्र जानकारी तथा सुझावहरु लिन पत्रकारहरुसँग भेटघाट गरेका हुन् ।

जुकाको औषधि खुवाइँदै
बुधबार, कात्तिक ३, २०७८
बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । सरकारले कात्तिक ७ र ८ गते राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

पाल्पामा मंगलबार थपिए १५ नयाँ संक्रमित, १८ जना निको
मंगलबार, कात्तिक २, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप १५ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् ।

पाल्पामा थपिए २९ नयाँ संक्रमित, ११ जना निको भए
सोमबार, कात्तिक १, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप २९ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा २९ जनामा संक्रमण पुष्टि भएको हो ।

ओलीको हावादारी गफले नयाँ पार्टीको जन्म भयो: झाँक्री
सोमबार, कात्तिक १, २०७८
नेकपा (एकीकृत समाजवादी ) की नेतृ रामकुमारी झाँक्रीले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको हावादारी गफले नयाँ पार्टीको जन्म भएको बताएकी छन् ।

गुल्मीमा सेवा प्रवाहलाई सरल र सहज बनाउन मन्त्री झाँक्रीको निर्देशन
सोमबार, कात्तिक १, २०७८
सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सरकारी सेवा प्रवाहलाई सरल र सहज बनाउन निर्देशन गरेकी छन् ।