पाल्पामा थप ९ जना संक्रमित निको भए, २ जनामा संक्रमण
शनिबार, असोज २३, २०७८

रायमाझीलाई पर्यटन पत्रकारिता पुरस्कार
शनिबार, असोज २३, २०७८
राष्ट्रिय समाचार समिति (रासस)का भैरहवा संवाददाता कमल रायमाझीले भुवनकुमारी स्मृति पर्यटन पत्रकारिता पुरस्कार २०७७ प्राप्त गरेका छन् ।

मन्त्रिपरिषद् गठन
शुक्रबार, असोज २२, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेकी छन् ।

गतिरोध अन्त्यका लागि ताजा जनादेश उपयुक्त विकल्प : ज्ञवाली
शुक्रबार, असोज २२, २०७८
नेकपा एमालेका प्रवक्ता प्रदीप कुमार ज्ञवालीले पछिल्लो समय मुलुकमा देखिएको गतिरोध अन्त्यका लागि ताजा जनादेश उपयुक्त विकल्प रहेको बताएका छन् ।
.jpg)
तीन जना पुर्पक्षका लागि जेल चलान
शुक्रबार, असोज २२, २०७८
तिलोत्तमा नगरपालिका वडा नं ५ की सीता भण्डारी मृत्यु प्रकरणमा तीन जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

तिनाउको दोभानमा आँखा उपचार केन्द्रको सेवा
शुक्रबार, असोज २२, २०७८
जिल्लाको तिनाउ गाउँपालिकाका नागरिकलाई लक्षित गरी दोभानमा आखाँ उपचार केन्द्रको सेवा सञ्चालनमा ल्याइएको छ ।

माथागढीमा सार्वजनिक सुुनुवाई, सेवाग्राहीले राखे गुनासा
बिहीबार, असोज २१, २०७८
स्थानीय तहबाट प्रदान हुने सेवा सुविधा तथा विकास निर्माणको कार्यलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न पाल्पाको माथागढी गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।

पाल्पामा थपिए २३ नयाँ संक्रमित, १४ जना निको
बिहीबार, असोज २१, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप २३ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा २३ जनामा संक्रमण पुष्टि भएको हो ।

बौद्ध विश्वविद्यालयले लुम्बिनीमा अस्पताल बनाउने
बिहीबार, असोज २१, २०७८
लुम्बिनी बौद्ध विश्वविद्यालयले परोपकार कार्यअन्तर्गत अस्पताल सञ्चालन गर्ने योजना अघि बढाएको छ । धुलिखेल अस्पतालसँगको सहकार्यमा लुम्बिनीमा अस्पताल बनाउने योजना अघि बढाइएको हो ।

मातृ मृत्युदर बारे नेपालमा पहिलो पटक अध्ययन हुँदै
बिहीबार, असोज २१, २०७८
नेपालमा पहिलो पटक मातृमृत्यु दर बारे अध्ययन गर्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय जनगणना–२०७८ मार्फत पहिलो पटक मातृमृत्यु दर बारे अध्ययन गर्न थालेको हो ।

सुनको मूल्यमा वृद्धि
बिहीबार, असोज २१, २०७८
बिहीबार दसैँको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु ५०० सयले बढेको छ । छापावाल सुन बुधबार प्रतितोला रु ८९ हजार ९०० मा कारोबार भएको थियो ।

तिनाउको दोभानमा आँखा उपचार केन्द्र सञ्चालनमा
बुधबार, असोज २०, २०७८
तिनाउ गाउँपालिकाका जनताहरुलाई केन्दूविन्दु बनाएर दोभानमा आखाँ उपचार केन्द्र शुरु भएको छ । गाउँपालिका भित्रका आँखा रोगीहरु उपचारको लागि तानसेन तथा बुटवल भैरहवासम्म जानुपर्ने बाध्यता हटेको छ ।

सकियो सोह्र श्राद्ध
बुधबार, असोज २०, २०७८
यस वर्षको सोह्र श्राद्ध सकिएको छ । पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गरिने सोह्र श्राद्ध बुधबारदेखि सकिएको हो ।