धानमा लागेन दाना, किसान चिन्तित
शुक्रबार, कात्तिक १८, २०७९

आज हरिबोधिनी एकादशी
शुक्रबार, कात्तिक १८, २०७९
आज औषधिको गुणले युक्त तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी मनाउने गरिएको हो ।

गुल्मीका स्थानीय तहमा सार्वजनिक विदा
शुक्रबार, कात्तिक १८, २०७९
आज जिल्लाका केही स्थानीय तहमा सार्वजनिक विदा दिइएको छ । हरिबोधनी एकादशीको अवरसमा यहाँका तीन स्थानीय तहमा सार्वजनिक विदा दिइएको हो । रेसुङ्गा नगरपालिका, गुल्मीदरबार र इस्मा गाउँपालिकाले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

पाल्पा लायन्स क्लवको पदस्थापना
शुक्रबार, कात्तिक १८, २०७९
जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशिल रहेको पाल्पा लायन्स क्लबको पदस्थापना गरिएको छ । तानसेनमा एक औपचारिक कार्यक्रमका बिच वर्ष ०२२/२३ को पदस्थापना गरिएको हो ।

पाल्पामा मतदाता शिक्षा सिकाउँदै गठबन्धन दल
बिहीबार, कात्तिक १७, २०७९
पाल्पामा वाम–लोकतान्त्रिक गठबन्धन दल आफैँले मतदाता शिक्षा दिन थालेको छ । बदर मतको संख्या कम गर्नका लागि गठबन्धन दल नेपाली काँग्रेस, नेकपा एकिकृत समाजवादी, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले आफ्नै कार्यकर्तालाई परिचालन गरी मतदाता शिक्षा दिन लागेका हुन् ।

‘गठबन्धनले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्छ’
बिहीबार, कात्तिक १७, २०७९
पाल्पाका वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले निर्वाचनपछि गठबन्धन नेतृत्वमा बन्ने सरकारले भ्रष्टाचार नियन्त्रण गरी सुुशासन कायम गर्ने बताएका छन् । मतदाताहरुको घर घरमा पुुगेर उनीहरुले गठबन्धन दलले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न अत्यन्त गम्भीर रहेको र यसमा कुनै किसिमको शङ्का नगर्न आग्रह गरेका हुन् ।

जापनी ‘ओकेबाजे’को नेपाल यात्रा, तीन दशक सेवामै बित्यो
बिहीबार, कात्तिक १७, २०७९
अर्काको देशमा गएर सामाजिक कार्यमा आफ्नो जीवन समर्पण गर्ने व्यक्ति बिरलै हुन्छन् । मानिसले भरसक धन सम्पत्ति कमाउनका लागि आफ्नो जन्मभूमि छाडेर केही समयका लागि अन्यत्र जान्छन् । आफूलाई पुग्ने सम्पत्ति आर्जन भएपछि आफ्नै थाकथलोमा फर्केर घर जग्गा, गाडी लगायतका विभिन्न सम्पत्ति जोडेर आरामको जीवन जिउने प्रायः सबैको चाहना हुन्छ ...

राष्ट्रियताको पक्षमा एमाले : नेता गैरे
बुधबार, कात्तिक १६, २०७९
नेकपा एमाले पाल्पा क्षेत्र नंं २ प्रतिनिधि सभाका उम्मेदवार ठाकुर प्रसाद गैरेले नेकपा एमाले राष्ट्रियताको पक्षमा रहेको बताएका छन् । चुनवी प्रचार प्रसारको क्रममा रिब्दीकोट गाउँपालिका वडा नंं ८ फेकमा बोल्दै गैरेले नेपालको गुमेको भुभागलाई चुच्चे नक्सामार्फत समेटेको, राष्ट्रघाती नागरीकता विधेयकको विपक्षमा एमाले मात्र उभिएको बताएका हुन् ।

पाल्पाको समृद्धिका लागि गठबन्धनले जित्नै पर्ने उम्मेदवारहरुको जोड
बुधबार, कात्तिक १६, २०७९
वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले पाल्पालाई समृद्ध बनाउन गठबन्धन दलले जित्नु पर्ने बताएका छन् । उनीहरुले प्रत्येक मतदाताहरु समक्ष पुगेर विकास र समृद्धिका लागि गठबन्धन दलका उम्मेदवारहरुलाई जिताउन आग्रह गरिरहेका छन् । उम्मेदवारले जनतालाई गठबन्धनको अहिलेको आवश्यकता र औचित्यका विषयमा प्रष्ट पार्दै पाल्पा र समग्र मुलुकको समृद्धिका लागि आफुहरुले निर्वाचन जित्नै पर्ने...

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुन्छ : गृहमन्त्री खाण
बुधबार, कात्तिक १६, २०७९
हमन्त्री बालकृष्ण खाणले सबैको साझा प्रयत्नमा आगामी निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । उनले भने, “कर्मचारी, सुरक्षा निकायसँगको समन्वयमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुन्छ ।”

नेपालीलाई मृत्युदण्ड
बुधबार, कात्तिक १६, २०७९
साउदी अरबमा एक नेपालीलाई मृत्युदण्ड दिइएको छ । साउदीमा जेल जीवन बिताइरहेका उदयपुरका विवेक दाहाललाई मृत्यु दण्ड दिइएको हो । मृत्युदण्डपछि उनको शव परिवारलाई नदिई साउदीमै जमिनमा गाडिएको छ ।

लडेर एक वृद्धको मृत्यु
बुधबार, कात्तिक १६, २०७९
जिल्लाको निस्दी गाउँपालिका –५ मा लडेर एकजना वृद्धको मृत्यु भएको छ । सोही वडाको तमासगीरीका ६८ वर्षीय मानबहादुर सिंजालीको लडेर मृत्यु भएको हो ।
.jpg)
पाल्पामा मतदाता शिक्षा सिकाउँदै गठबन्धन दल
बुधबार, कात्तिक १६, २०७९
पाल्पामा दलहरु आफैँले मतदाता शिक्षा दिन थालेका छन् । बदर मतको संख्या कम गर्नका लागि वाम–लोकतान्त्रिक गठबन्धन दलले मतदाता शिक्षामा आफ्नै कार्यकर्तालाई परिचालन गर्दै छ । गठबन्धन दलले मतदाता शिक्षाका लागि कार्यकर्तालाई टोल–टोलमा नमूना मतपत्रसहित पठाउने तयारीमा रहेको छ ।