Shittalpati
सुदूरपश्चिममा भूकम्पः डोटीमा छ जनाको मृत्यु
सुदूरपश्चिममा भूकम्पः डोटीमा छ जनाको मृत्यु डोटी केन्द्रविन्दु भएर मङ्गलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा छ जनाको मृत्यु भएको छ भने अरु पाँच जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । मङ्गगलबार मध्यरात २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका...
एमाले सरकार हुँदा विकासले गति लियो : आचार्य
एमाले सरकार हुँदा विकासले गति लियो : आचार्य नेकपा एमाले पाल्पा क्षेत्र नंं.१ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायण प्रसाद आचार्य एमालेको सरकार हुुँदा विकास निर्माणले गति लिएको दावी गरेका छन् । उनले निस्दी र तिनाउका विभिन्न क्षेत्रका मतदताहरुसँग भोट माग्दै यस्तो बताएका हुन् ।
पाल्पामा बदर मत घटाउने प्रयास, ठाउँ–ठाउँमा ‘नमुना मतदान’
पाल्पामा बदर मत घटाउने प्रयास, ठाउँ–ठाउँमा ‘नमुना मतदान’ पाल्पामा आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा बदर मत संख्या कम गर्ने प्रयास गरिएको छ । यहाँका अघिल्ला निर्वाचनमा उल्लेख्य संख्यामा मत बदर भएपछि ‘बदर मत संख्या कम गर्न’ भन्दै जिल्लाभर ‘नमुुना मतदान’ भइरहेको छ । सकेसम्म कम संख्यामा बदर मत घटाउने नीति निर्वाचन आयोगले लिएको छ । सोही अनुसार पाल्पामा...
‘व्यवस्था बदलियो, विकासको अनुभूति भएन’
‘व्यवस्था बदलियो, विकासको अनुभूति भएन’ रामपुर नगरपालिका ६ किसानटोल बस्ने ७७ वर्षीय जयनारायण न्यौपानेले आफ्नो जीवनमा धेरै पटक मतदान गरे । चुनाव आएका बखत अब त देशले गति लिन्छ कि भन्ने आशै आशले मतदान गर्दै आए पनि आफूले दिएको मतको कदर नभएकोमा उनी गुनासो गर्छन् ।
सकियो पाल्पाको सत्यवती मेला
सकियो पाल्पाको सत्यवती मेला पाल्पाको तिनाउ गाउँपालिका–४, कोलडाँडामा रहेको धार्मिक पर्यटकीयस्थल सत्यवती तालमा लाग्ने अनौठो मेला मंगलदेखि सकिएको छ । गत शुक्रबारदेखि लागेको सत्यवती मेला सकिएको हो । मेलामा यस वर्ष श्रद्धालु भिड लागेको थियो । कोभिड र जोग नपर्दा विगतका तीन वर्ष मेला हुन नसकेकाले यस वर्ष श्रद्धालुहरुको भिड अत्याधिक बढेको वडा अध्यक्ष...
पाल्पामा गठबन्धनको पक्षमा जनलहर
पाल्पामा गठबन्धनको पक्षमा जनलहर आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पाल्पामा गठबन्धनको पक्षमा जनलहर देखिएको छ । गठन्धनका उम्मेदवारहरु गाउँ–गाउँ र टोल–टोलमा पुुग्दा आम मतदाताहरु उनीहरुको पक्षमा देखिएका हुन् ।
परिचय खुल्ने आधिकारिक कागजातका आधारमा मतदान गर्न पाइने
परिचय खुल्ने आधिकारिक कागजातका आधारमा मतदान गर्न पाइने निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी मतदाता परिचयपत्रका साथै परिचय खुल्ने अन्य आधिकारिक कागजातका आधारमा मतदान गर्न पाउने निर्णय गरेको छ ।
निर्वाचनको माहौल बनाउन उद्योगी,व्यवसायीलाई आग्रह
निर्वाचनको माहौल बनाउन उद्योगी,व्यवसायीलाई आग्रह प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निजी क्षेत्रका उद्योगी/व्यवसायीलाई मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको माहौल बनाउन आग्रह गरेका छन् । निजी क्षेत्रका नेतृत्वदायी सङ्गठन तथा व्यक्ति सहभागी ‘निजी क्षेत्रसँग अन्तक्र्रिया’ विषयक आज आयोगमा आयोजित कार्यक्रममा प्रमुख आयुक्त थपलियाले ‘व्यवसायिक सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत आफ्नो सूचना सम्प्रेषण संयन्त्रमार्फत...
पाल्पामा कृषि र वन क्षेत्रको बजेट १० करोड ८ लाख
पाल्पामा कृषि र वन क्षेत्रको बजेट १० करोड ८ लाख पाल्पामा कृषि र वनको क्षेत्रमा झण्डै १० करोड ८ लाख बजेट छुुट्याइएको छ । यहाँ कृषि र वन क्षेत्रमा काम गर्दै आएका सरकारी निकायहरुले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि १० करोड ७ लाख ९६ हजार बराबरको बजेट छट्याएका हुन् । कृषि ज्ञान केन्द्र र डिभिजन वन कार्यालय पाल्पाले सोमबार...
फड्के कीराको समस्याले सधैं पिरोल्छ किसानलाई
फड्के कीराको समस्याले सधैं पिरोल्छ किसानलाई  रम्भा गाउँपालिका–१ सगाहाका रमेश रानाभाटको धान खेतमा यस पटक फड्के कीराले सखापै पार्ने गरी सतायो । वर्ष दिनभर परिवार पाल्न दुःखसँग खेती गरेका उनी खेतभरी झुलेका धानबालीमा यस पटक कीराको समस्याले चिन्तित छन् । ‘दुःख गरेर धान लगाइयो अब त भकारीमा स्याहार्ने बेला भयो भनेर उत्साहित भएको सखापै पार्ने गरी...
समृद्ध समाज निर्माण गर्छु : सुवेदी
समृद्ध समाज निर्माण गर्छु : सुवेदी पाल्पा क्षेत्र नंं. २ मा स्वतन्त्रबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका जीवलाल सुवेदीले समृद्ध समाज निर्माण गर्ने संकल्प रहेको बताएका छन् । सोमबार तानसेनमा पत्रकार सम्मेलन गरी उनले विकृति, विसंगती र भष्ट्राचारको अन्त्य गरी समृद्ध समाज निर्माण गर्ने बताएका हुन् ।
पश्चिम पाल्पालाई पर्यटकीय गन्तव्य बनाउन्छौं : गठबन्धन उम्मेदवार
पश्चिम पाल्पालाई पर्यटकीय गन्तव्य बनाउन्छौं : गठबन्धन उम्मेदवार पाल्पा क्षेत्र नं २ का वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले पश्चिम पाल्पालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने बताएका छन् । उनीहरुले रिब्दीकोट र रैनादेवी छहरामा थुप्रै पर्यटकीय सम्भावनाका क्षेत्रहरु रहेको भन्दै तिनीहरुको उचित संरक्षण र प्रवद्र्धन गर्दै पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने अठोट लिएका हुन् ।
Weather Update