कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्गसहित गुल्मीका तीन मुख्य सडक अवरुद्ध
बुधबार, असोज १, २०८२
मन्त्रिपरिषद् विस्तार : तीन मन्त्री लिए शपथ
सोमबार, भदौ ३०, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । उनले सोमबार तीन जना मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेकी हुन् ।
सरकारले जेन–जी आन्दोलनमा मृत्यु भएकाको परिवारलाई १० लाख दिने
आइतबार, भदौ २९, २०८२
सरकारले जेन–जी आन्दोलनमा मृत्यु भएका व्यक्तिहरूको परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने भएको छ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गर्दै यस्तो निर्णय गरेकी हुन् ।
सुमनाले छोडिन रास्वपा
आइतबार, भदौ २९, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सुमना श्रेष्ठले पार्टी छाडेकी छन् । उनले आज सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै पार्टी छाडेको घोषणा गरेकी हुन् ।
भ्रष्टाचारविरुद्ध जेन–जी ः सरकारी कार्यालयमा बढाउँदै निगरानी
आइतबार, भदौ २९, २०८२
देशमा सुशासन कायम गर्न भन्दै सक्रिय बनेको जेनजी ग्रुप पाल्पाले यहाँका सरकारी कार्यालयहरुमा निगरानी बढाउन थालेको छ । उसले यहाँका केही सरकारी कार्यालयहरुमा नियमित भ्रष्टाचार भइरहेको जनगुनासो बढेपछि तिनमा निगरानी बढाएको हो ।
राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २९, २०८२
आज विभिन्न कार्यक्रमहरुको आयोजना गरी ६१ औं राष्ट्रिय बाल दिवस मनाइँदैछ । हरेक बर्ष नेपालमा भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउने गरिएको हो ।
कर्मचारीले लगाए आफ्नै कार्यालयमा आगो
शनिबार, भदौ २८, २०८२
प्युठानको एक स्थानीय तहमा कार्यरत एक कर्मचारीले आफ्नै कार्यालयमा आगो लगाएका छन् । यहाँको झिमरुक गाउँपालिकामा कार्यरत रोजगार संयोजक सुदर्शक जिसीले गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको कार्यकक्षमा आगो लगाएका हुन् ।
आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै
शनिबार, भदौ २८, २०८२
आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी विश्व प्राथमिक उपचार दिवस मनाइँदै छ । प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिवृद्धि गर्ने र प्राथमिक उपचार गर्ने स्वयंसेवकहरूलाई सम्मान गरी उत्प्रेरणा बढाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिबार यो दिवस मनाउने गरिन्छ ।
संसद् विघटन, फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन
शनिबार, भदौ २८, २०८२
अन्ततः संसद् विघटन भएको छ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को पहिलो निर्णयका रूपमा संसद् विघटनको सिफारिस गरेसँगै राष्ट्रपतिबाट स्वीकृत भएको छ ।
सुशिला कार्की प्रधानमन्त्रीमा नियुक्त
शुक्रबार, भदौ २७, २०८२
सुशिला कार्की अन्तरिम मन्त्रीपरिषदको प्रधानमन्त्रीमा नियुक्त भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गरेका हुन् ।
प्रतिनिधि सभा विघटन लगत्तै सुशीला कार्कीलाई शपथ खुवाउने सहमति
शुक्रबार, भदौ २७, २०८२
शीतल निवासमा प्रतिनिधिसभा विघटन र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति भएको छ ।


